Home » » स्मृतिका पाना (2071-03-09/23-06-2014) : Download

स्मृतिका पाना (2071-03-09/23-06-2014) : Download

NepaliTalim | 11:30:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2071-03-09/23-06-2014)


नमस्कार साथीहरु,
आज मिति 2070 असार महिनाको 09 गते तदनुसार 23-व्गलभ-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download


Source : Prajwal Paudel Ramechhap
स्मृतिका पाना कार्यक्रममा रामेछापको सदरमुकाम मन्थलीमा असार ७ गते शनिवार स्रष्टा संगम रामेछापको आयोजनामा अक्षरयात्रा अभियान २ अन्तरगत कवि डा. सुमन कर्माचार्य ले गर्नुभएको एकल कविता बाचन र आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह का दुइ साहित्यिक कार्यक्रमहरु तामाकोशी सेवा समितिको गेष्ट हाउसमा सँगसगै सम्पन्न भएका थिए सो कार्यक्रममा भएका गतिविधी र श्रष्टाहरुको आवाजमा उहाँहरुको सिर्जना , कविता, गजल ,प्रस्तुत गरेको छु सुन्न नभुल्नुहोला ।
कार्यक्रमका प्रमुख अतिथिहरु-
धमेन्द्र झा -पुर्व केन्द्रिय अध्यक्ष नेपाल पत्रकार महासंघ
निलकण्ठ भट्टराइ - उपाध्यक्ष आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह जनकपुर अञ्चल कमिटी
टेकराज निरौला - स्थानिय विकास अधिकारी रामेछाप
कार्यक्रममा निम्न व्यक्तित्वहरुले सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
१ डा सुमन कर्माचार्य – १२ वटा एकल कविता वाचन, स्रष्टा संगम,रामेछाप
२ जीवन आचार्य - आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह सर्लाहीका संयोजक
३ पेशल आचार्य - सहप्राध्यापक मन्थली उमावि, स्रष्टा संगम,रामेछाप
४ सौजन्यप्रसाद सत्याल - प्रबन्धक रेडियो रामेछाप ,स्रष्टा संगम,रामेछाप
५ केशव अमोल तिमल्सिना - प्रिन्सीपल ,कर्कलादेवी वोडिङ स्कुल – दीपन द्धैमासिक साहित्यिक पत्रिका ( प्रधान सम्पादक)
६ उद्धव आचार्य अविचल ,स्रष्टा संगम,रामेछाप
७ प्रज्वल पौडेल पि स्क्वाएर -रेडियो रामेछाप स्मृतिका पाना कार्यक्रम संचालक,स्रष्टा संगम,रामेछाप
८ अप्रिल अधिकारी पत्रकार
९ प्रकाश न्यापाने ,स्रष्टा संगम,रामेछाप
१० प्रभु विवस -स्रष्टा संगम,रामेछाप दीपन द्धैमासिक साहित्यिक पत्रिका (सहसम्पादक)
११ प्रिन्स प्रकास
१२ कल्पना प्रकृति तामाङ - स्रष्टा संगम संयोजक
१३ डम्वर चौलागाइ -कोषाध्यक्ष कला साहित्य प्रतिष्ठान दोलखा
१४ मुराहरी दुलाल - महासचिव कला साहित्य प्रतिष्ठान दोलखा
१५ देवी प्रसाद काफ्ले - प्राध्यापक हजारी जनक विद्यापिठ जनकपुर
१६ तोयानाथ घिमिरे - आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह जनकपुर अञ्चल कमिटी सदस्य -सचिव
१७ निलकण्ठ भट्टराइ - उपाध्यक्ष आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह जनकपुर अञ्चल कमिटी
१८ रमेश ढुङ्गेल - अध्यक्ष नेपाल पत्रकार महासंघ रामेछाप
१९ सजना वाइवा
२० खिच बहादुर खड्का
२१ लाल बहादुर तामाङ ,स्रष्टा संगम,रामेछाप
२२ ब्लु स्काइ लामा - गाविस सचिव
२३ हरिनारायण खतिवडा
२४ शान्ता पौडेल
२५ राजकुमार भुजेल ,स्रष्टा संगम,रामेछाप
२६ भरत सापकोटा
२७ सरीता श्रेष्ठ
लगायत अन्य धेरैको उपस्थिति................
कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल पि स्क्वाएर- सुन्न नभुल्नुहोला @ स्मृतिका पाना
2071-03-09

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger