Home » » Sabari 'साबरी' मुक्तक विशेष (28-06-2014/2071-03-14) : Download

Sabari 'साबरी' मुक्तक विशेष (28-06-2014/2071-03-14) : Download

NepaliTalim | 1:06:00 PM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(28-06-2014/2071-03-14)



नमस्कार मित्रहरु,

आज मिति 2070-असार-14 गते तदनुसार 28-June-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो मुक्तक 
सुरुमा मुसुक्क मुस्काउनु भो 
हँसाउनुभो अनि फसाउनु भो 
पूरै प्राण कब्जा गरिसकेपछी त
अनि जिन्दगीभर रुवाउनु भो 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger