अतितका पल (2070-01-31/14-05-2013)- Download
NepaliTalim | 9:55:00 PM | 0
comments
अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी
प्रस्तोता : समिर प्यासी
सत्य घटनामा आधारित राजपुरका मुनिराम चैाधरीजीको अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date : (2070-01-31/14-05-2013)
Listen and Download
Download : Click Here to Download
Thank you
अतितका पल ((2070-01-17/30-04-2013)- Download
NepaliTalim | 9:53:00 PM | 0
comments
अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी
प्रस्तोता : समिर प्यासी
सत्य घटनामा आधारित अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date : (2070-01-17/30-04-2013)
Listen and Download
Download :Click Here to Download
Thank you
अतितका पल (2069-12-06/19-03-2013)- Download
NepaliTalim | 9:51:00 PM | 0
comments
अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी
प्रस्तोता : समिर प्यासी
विछिप्त वि.एम घायलजिको सत्य घटनामा आधारित अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date : (2069-12-06/19-03-2013)
Listen and Download
Download : Click Here to Download
Thank you
श्रृंखला ८ : त्रिवेणी TRIBENI (09-07-2013/2070-03-25) अन्तवार्ता बिशेष - Download
NepaliTalim | 6:07:00 PM | 0
comments
EPISODE 8
रेडियो : नेपाल एफ एम ९१.८
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
फेसबुक : NFM TRIBENI
मिति :(09-07-2013/2070-03-25)
(श्री शर्मा सँगको अन्तवार्ता बिशेष)
नमस्कार साथीहरु,
आज मिति २०७० असार २५ गते तदनुसार ०९ जुलाइ 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 8 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु
आज मिति २०७० असार २५ गते तदनुसार ०९ जुलाइ 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 8 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु
Listen and Download
Download :Click Here to Download
Thank you
कृष्ण प्रसाद सिम्खडाका ५ गजलहरू (11-07-2013)
NepaliTalim | 4:08:00 PM | 0
comments
![]() |
| कृष्ण प्रसाद सिम्खडा |
फूलहरुले कति मिठो मधुमास बोकेका छन
नदिहरु बर्षौ पुरानो ईतिहास बोकेका छन
तिमि अन्धकार औसिको रातमा हेर्न सक्छौ
जूनकिरि हरुले कत्रो प्रकाश बोकेका छन
मानिसको सँगत छोडि चराहरु सँग छु म
तिनिहरुले आवाजमा मिठास बोकेका छन
गजलकारको हालात हेर्न साझँमा आउनु
साथमा बोतल हातमा गिलास बोकेका छन
'बा' र आमाको सदैब आज्ञा पालन गर्नु
तिमि प्रति धेरै ठुलो विश्वास बोकेका छन
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन
२.गजल
मान्छेहरुको मन म कसरि बुझौ
खै यहाँको चलन म कसरि बुझौ
कति निदर्यि रहेछ यो शहर पनि
आफ्नैहरु तर्कन्छन म कसरि बुझौ
तिमिले नै बोलाई यहाँ सम्म आए
टाढा हुन्छौ झनझन म कसरि बुझौ
अस्तिको झुप्रो आज महल बनेछ
यति छिट्टै परिवर्तन म कसरि बुझौ
बिनाकारण त्यसै त्यसै धडकिरहेछ
यो मुटुको धड्कन म कसरि बुझौ
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन
३.गजल
प्रयासहरु पटक ,पटक हुनसक्छ।
एकदिन उ पनि ,लेखक हुनसक्छ॥
ति जूनकिरि भनेर नहेप्नु होला।
अध्यारोमा छुट्टै ,चमक हुनसक्छ॥
कहाँ छ र यो जिन्दगि सोचेजस्तो।
सोचेभन्दा पनि धेरै ,फरक हुनसक्छ॥
हतियार छोडेर अब कलम समाउ।
नत्र स्थिति निकै ,अराजक हुनसक्छ॥
अरु के नै दिन सकुला र तिमिलाई।
मैले दिने उपहार ,पुस्तक हुनसक्छ॥
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन
४.गजल
यि आखाँहरु त्यसै त्यसै रसाईरहेछन्।
केबल तिम्रै मात्र यादहरु आईरहेछन्॥
अध्यारो रातमा एक्लै हिडिरहेको बेला।
जूनकिरिहरु मलाई बाटो देखाईरहेछन्॥
कति रमाईलो छ यो जङगलको वातावरण।
मयुरहरु नाचिरहेछन चराहरु गाईरहेछन्॥
प्रेम गर्नेहरुको चाला देखेरै म छक्क पर्छु।
कोहि तड्पीरहेछन् कोहिले तड्पाईरहेछन्॥
छोडि जानेलाई सम्झि आशु नझार'कृष्ण'।
मेरा केहि मित्रहरु मलाई सम्झाईरहेछन्॥
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन
५.गजल
आकाशमा उडने चरि का कुरा
गज्जब लाग्छ ति परि का कुरा॥
गजल मा श्रृङगार कम गर्दै छु
नसम्झाउ फेरि सुन्दरि का कुरा॥
अ साच्चै ताजै छन ति यादहरु
रुझ्दै हिडेको त्यो झरि का कुरा॥
जब एक्लो हुन्छु नितान्त एक्लो
मनमा खेल्छन अनेकथरि का कुरा॥
आउ प्रिया ! एउटा सहमति गरौ
के छ भन तिम्रा मनभरिका कुरा॥
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन
Gazal Gunjan गजल गुञ्जन -4 : (2070-03-26/10-07-2013) : Download
NepaliTalim | 11:59:00 AM | 0
comments
GAZAL GUNJAN : 3
सामुदायिक रेडियो
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला १
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति : (2070-03-26/10-07-2013)
नमस्कार साथीहरु,
आज मिति 2070 असार महिनाको 26 गते तदनुसार 10 जुलाइ 2013 बुधवार, साहित्य जिवनका लागि खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ । कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download :Click Here to Download Episode 4
Thank you
BULBUL EPISODE 202 : (10-07-2013/2070-03-26) : Download
NepaliTalim | 9:33:00 AM | 0
comments
ADIO UJYALO 90Mhz PRESENTS
(सत्य दर्शन सम्वन्धी रात्री गन्थन बिशेष बुलबुल)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असार 26 गते तदनुसार 10-July -2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 202) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।

Download :Click Here to Download Episode 202
Thank you
कविता - परदेशी जीवन (गौरब श्रेष्ठ मनकुरा)
NepaliTalim | 11:25:00 PM | 0
comments
Mero Gaurab
साथमा उहाँकै आवाजमा एक गजल तल सुन्नुहोला
गजल
खोज्यो भने भगवान भेटिन्छ
मान्छेमा पनि इमान भेटिन्छ

नभन साथी, परदेशी भुमी, धन को, भकारि
नहुदो रैछ, घाउको पीडा, आफैलाई नपरि
बेचेर आफ्नो, प्रत्यक पल, अमुल्य समय
के गर्छौ चैन, फर्केर तीम्ले, जीबन, नै नरहे
के गर्छौ चैन, फर्केर तीम्ले, जीबन, नै नरहे
पैसाकै पछि, दगुर्दै आज, जीबन, मारेर
नरहे माटो, फुल्दैन फूल बालुवामा सारेर
नरहे माटो, फुल्दैन फूल बालुवामा सारेर
नभन साथी, परदेशी माटो सुखको, संसार
गरेर केही, देशैमा आफ्नो, मनलाई, सम्हाल
गरेर केही, देशैमा आफ्नो, मनलाई, सम्हाल
बेचेर धेरै, कमाउनु थोर, अनिद्रा रातमा
धेरैले जीबन, बनाए बेकार, पैसाको मातमा
धेरैले जीबन, बनाए बेकार, पैसाको मातमा
आफन्त टाढा, मायाको आशमा, छटपटी हुदो,हो
सम्झेर पनि, त्यो गाँउघर, मनकति रुदो हो
सम्झेर पनि, त्यो गाँउघर, मनकति रुदो हो
नभन साथी, बिदेशको भुमि खुसिको मुहान
नढलि साँझ नबीति आज, हुदैन बीहान
नढलि साँझ नबीति आज, हुदैन बीहान
नगर रहर, गएर बीदेश, कमाउने चाहामा
जीबन तीम्रा, जानेछ खेर, पिडा र डाहामा
जीबन तीम्रा, जानेछ खेर, पिडा र डाहामा
छोडेर आफ्ना, आफन्त सारा, एक्लै हुनलाई
नगर रहर, बनेर बगर, एकलै रुनलाई
नसोच साथि, पराईभुमि, धन फूल्ने फूलबारि
टिप्नलाई फूल गरेर भूल नबेच घरबारी
नगर रहर, बनेर बगर, एकलै रुनलाई
नसोच साथि, पराईभुमि, धन फूल्ने फूलबारि
टिप्नलाई फूल गरेर भूल नबेच घरबारी
नखोज फस्न, बुझेर पनि, धमिलो पानीमा
दु:ख र पिडा अरु क्यै छैन बिदेशी भुमीमा
दु:ख र पिडा अरु क्यै छैन बिदेशी भुमीमा
फूलेको एउटा, फूलनै काफी यो जग हसाँउन
प्रशस्त छन यी दुई हात संसार बसाउन
प्रशस्त छन यी दुई हात संसार बसाउन
हटाउ छाँया बीदेशको माया पखाल तनदेखी
भुलेर धन त्यो लोभी जन बाँचौन मनखोली
भुलेर धन त्यो लोभी जन बाँचौन मनखोली
लन्डन् र पेरीस् अरबको सपना नराखआँखामा
नर्बिस तीमि जन्मेको थीयौ त्यै भीरपाखामा
नर्बिस तीमि जन्मेको थीयौ त्यै भीरपाखामा
दुई दीने जीबन आज र भोली पर्सी के हुनेहो
मरेर जादा केही हुन्न साथमा एकलै जानेहो
मरेर जादा केही हुन्न साथमा एकलै जानेहो
मनको चैन त्यो धन हैन सन्तुष्टी पलभरको
रमाउदै मन गायको पल सझना जीबनको
(गौरब श्रेष्ठ मनकुरा)साथमा उहाँकै आवाजमा एक गजल तल सुन्नुहोला
गजल
खोज्यो भने भगवान भेटिन्छ
मान्छेमा पनि इमान भेटिन्छ
श्रृंखला ६१ - वहकिने मन (2070-03-24/08-07-2013) - Download
NepaliTalim | 5:09:00 PM | 0
comments
DATE :(2070-03-24/08-07-2013)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network
आज मिति 2070 असार 24 तदनुसार 08-July-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 61 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
Listen and Download
Download : Click Here to Download Episode 6
Thank you
Subscribe to:
Comments (Atom)