Muktak Madhurima (2070-01-05/18-04-2013) - Download

NepaliTalim | 5:56:00 PM | 0 comments
Muktak Madhurima          
Radio : Radio Chitwan 94.6mhz                  
Time : Turusday 9.15pm      
Host : Ramu Acharya      
Date : (2070-01-05/18-04-2013)

आज मिति 2070 बैशाख 05 गते तदनुसार 18-April-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes


Thank you

Episode 1 : गजल मन्जरी (15-01-2013/2070-01-02 )

NepaliTalim | 3:11:00 PM | 0 comments
EPISODE :- 1
GAZAL MANJARI 
गजल मन्जरी 
मिति : 15-01-2013/2070-01-02
ढुकढुकी एफ. एम . 92.4Mhz
लालबन्दी सर्लाही 
Host: Manoj Bakhrel
Time and Date: 
Every Monday--9 p.m.
Facebook Gazal Manjari
Website : http://dhukdhukifm.com/


नमस्कार साथी,

आज मिति २०७० बैशाख ०२ तदनुसार १५ शोमबारका दिन रेडियो ढुकढुकी एफ एमको ९२ दशमलव ४, लालबन्दी सर्लाहीबाट प्रसारण हुने गजलको कार्यक्रम आज पहिलो श्रृंखला लिएर मनोज खरेल उपस्थीत हुनुभएको छ । सुनेर प्रतिकृया दिनुहोला ।

Listen And Download


Source : Mohan Bihani

साहित्य सिर्जना - 31 :(20-04-2013/2070-01-08) -Download

NepaliTalim | 1:09:00 PM | 0 comments
EPISODE :31
Date : (20-04-2013/2070-01-08)
कार्यक्रम : “साहित्य सिर्जना       
रेडियो : रेडियो मलमला ८८.६mhz      
प्रस्तोता : सुरज थापा मगर   
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे  
फेसबुक : Facebook   

साथीहरु नमस्कार ।
आज मिति 2069 बैशाख 07 गते तदनुसार 20-04-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 31 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download

Download : Click Here to Download Episode 31

Thank you

तोरण राईका ५ गजलहरू

NepaliTalim | 10:59:00 AM | 0 comments
1. गजल
दिल रुठ्यो भने गजल लेख्ने
सिर्सक उठ्यो भने गजल लेख्ने

हुन्छ की हुन्न हिन्ताबोध सधैं
साहस जुट्यो भने गजल लेख्ने

काफिया नै कम, सेरहरू कहाँ
शब्दभन्डार फुट्यो भने गजल लेख्ने

सम्बन्धमा खाटो अनी यसै रचना
नाता टुट्यो भने गजल लेख्ने

चित्त नबुझाइ सर्जक माथी गलत
श्रीजना लुट्यो भने गजल लेख्ने
 

२. गजल
माया गर्छु भनेको, के ढुकढुक गर्छौ
हुन्छ या हुन्न भन के झुकझुक गर्छौ

हास्न बोल्न छाड्यौ प्रस्ताब गरे यता    
बधाइ अरु नै भए के सुकसुक गर्छौ 

ऐस्वोर्या त होइनौ नी सबै पछि परोस
म मिले ठिकै छ नी के थुकथुक गर्छौ 

जिन्दगी सूखले होइन शान्तिले कट्छ
सन्तुस्टी रोजेको छौ के लुकलुक गर्छौ

तिथी तय भो तोरनको विवाह पक्का
रित हो पराइघर जानु के हुकहुक गर्छौ 
 
३. गजल
झिलिमिली शहर छ बेकामे
धारा प्रभाह रहर छ बेकामे

मृत्‍युको मुखमा बिरामी
हेराऊ बैधानी कहर छ बेकामे

लास उठाउने जन धौ धौ
बिदेशतिर लहर छ बेकामे

मन्दिर बाहिरै सुचिकार्नी दी
सामाजको ठहर छ बेकामे

बग्छ यसै कोशी भारततिर
इनरुवा सुख्खा नहर छ बेकामे

४. गजल
भर्स्टचारी भा नोट दिन्थे त्यो पनि होइनौ 
ढुङ्गे मुटु भा चोट दिन्थे त्यो पनि होइनौ

कुरा चै गर्छौ मिठो मिठो हो,हुन्छ भनि
नेता जी भा भोट दिन्थे त्यो पनि होइनौ

निर्णय नै बन्नु पर्छ तिम्ले गर्ने सबै कुरा 
न्यायधिस भा कोट दिन्थे त्यो पनि होइनौ

सबै सहन्छु तिम्रो सौन्दर्य नै मत्लब भो
महसुस भा खोट दिन्थे त्यो पनि होइनौ

थाहा छ तिमी सँग जीवन फुल्दैन फल्दैन
गोड्मेल भा बोट दिन्थे त्यो पनि होइनौ

५. गजल
मान्छे उही नाउ परिवर्तन भएछ
स्थान उही गाऊ परिवर्तन भएछ

साग काउली मुली उस्तै बिहिबारे
मुल्य बढेर भाउ परिवर्तन भएछ

कटाइ सके थ्यो पाच पहिले नै
भेन्टीको फेरि माउ परिवर्तन भएछ

खेद्नु पर्छ पाखा पढेर के काम
मेरोझै अरुको बाउ परिवर्तन भएछ

असामी अझैनी जेथो तान्दो रैछ
हाम्रै सिन्दुरी ठाउ परिवर्तन भएछ
नाम - तोरण राई
ठेगाना - चक्चकी-७ झापा,नेपल ( हाल दोहा,कतार )

गजलका शेरहरु (2070-01-03/16-04-2013) - Download

NepaliTalim | 3:41:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2070-01-03/16-04-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु,
आज मिति 2070 बैशाख 03 महिनाको तदनुसार मिति 16-April-2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र
राजेश गौतमसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes


Source : Mohan Bihani

साहित्य सिर्जना ( स्रस्टा बिशेष 31-12-2069/14-04-2013) - Download

NepaliTalim | 1:42:00 PM | 0 comments
कार्यक्रम :- साहित्य सिर्जना ( स्रस्टा बिसेस )
रेडियो    :- सामुदायिक रेडियो बुद्ध आवाज ८९ बिन्दु ६ मेगाहर्ज
                बाणगंगा ८ बैरीया कपिलबस्तु |
अतिथि :- प्रा.डा.राम प्रसाद ज्ञवाली [ बरिस्ठ साहित्यकार ]
रुद्र ज्ञवाली [ कबि गजलकार ]
प्रस्तोता :- कमल पौडेल "शब्द शखा "
समय    :- बिबिसी नेपाली सेवा पछि
बार       :- प्रत्यक सनिबार


Listen and download

Download : Click Here to Download

Source : Kamal Paudel's Blog
Thank you

गजल संसार - 35 : (15-04-2013/2070-04-02) - Download

NepaliTalim | 12:29:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको          
गजलहरुको  साहित्यिक       
कार्यक्रम :  गजल संसार  
Date:  (15-04-2013/2070-04-02)  
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2070 बैशाख 02 तदनुसार 15-April-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 35 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download

Download : Click Here to Download


नयाँ बर्ष २०७० को शुखद उपलक्षमा चिसापानी नेपाल भिजिट गर्नुहुने सम्पूर्ण लाई म ब्लल अथर राम शरण श्रेष्ठ शुख, शान्ति र उत्तरोत्तर प्रगति तथा यो वर्ष फलदाइ रहोस भन्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । 

BULBUL 190 : (17-04-2013/2070-01-04) - Download

NepaliTalim | 10:42:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 170
Host : Achyut Ghimire 
Date :  (17-04-2013/2070-01-04)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 बैशाख 04 गते तदनुसार  17-April-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 190) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes:


Thank you

कार्यक्रम मेरो अतित (2070-01-01/14-04-2013) - Download

NepaliTalim | 9:58:00 AM | 0 comments
कार्यक्रम मेरो अतित
MERO ATIT
मिति : 2070-01-01
सिटिजन एफ.एम. 94MHZ
समय : 10.15PM-11PM
प्रस्तोता :मनोज धमला

सिटिजन एफ एम, रेडियो छहारीका साथै देशका विभिन्न एफएम हरुमार्फत प्रसारण हुने यो रात्रिकालिन कार्यक्रम यौटा बास्तविक अतित मेरो अतित लिएर आज मिति २०७० बैशाख १ गते तदनुसार 14th April 2013 आइतवार पनि मनोज धमला उपस्थित हुनुभएको छ । काठमाडौं बाट सिमाजीको अतित आजको कार्यक्रमको विशेषमा रहेको छ । कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी निस्चल प्रेमी कान्छालाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

राजु चालिसे "बिछोड" का ५ गजलहरू

NepaliTalim | 5:41:00 PM | 0 comments
1.गजल

धोका खाएँ उसैबाट ,जस्लाई  माया  गरे  धेरै ।
 कुरी बसें बाटो हरु ,......बनाउँछु भनी मेरै ।।

विश्वाश गरें भर परें ,यही हो मेरो जिबन भनी ।
सपना रैछन मेरा रहर, छिन् भर मै गयो  खेरै ।।

ऊ त खुशी होली शायद ,मायाँ गर्ने अरु  नै छ ।
समाप्त होस् मेरो जिबन ,उस्कै याद मा तड्पिएरै ।।

बुझाउन सक्दिन यो मन ,छैन आधार बुज्ने पनि ।
छोडि जाने निस्ठुरी लाई,.....बसेको छु सम्झेरै ।।

मरी गयँ भने पनि ,...गर्छु मायाँ सधैं भरी ।
 यो आत्मा मा बस्नु तिमी ,सधैं भरी धड्केरै ।।

राजु चालिसे :बिछोड"
हाल::दुबइ.......


2.गजल
हत्या हिंसा बढ्दै छ यो, शहर कस्तो अनौठो ।
काटमार मै ब्यस्त मान्छे,रहर कस्तो अनौठो ।।

आफ्नै दिदी बैनी अब, सुरक्षित छैनन् यहाँ ।
मान्छे भित्र फैलिएको , जहर कस्तो अनौठो ।। 

बलत्कार त हिजो भन्दा , आज धेरै बढ्दै छ  ।
निर्दयी भै गर्छ मान्छे , प्रहर कस्तो अनौठो ।।

हिजो मात्र होइन यहाँ,आज भोली पर्सी पनि ।
 बिग्रिदैछ मान्छे झन झन्,लहर कस्तो अनौठो ।।

हाथ जोडी आँशु झार्दै,जिबनको भिक माग्दा पनि ।
बाध्यता मै शोषण हुन्छन,कहर कस्तो अनौठो ।     

सुनी दिने कस्ले यहाँ,जान्छ की इज्जत भनी ।
पिडा मन मै साँच्नु पर्ने, डर कस्तो अनौठो ।।

राजु चालिसे "बिछोड"        
कपिलवस्तु भलवाड ८, हाल::दुबइ 

3.गजल
दुई आँखा बन्द हुन्छ तिम्रो सम्झना मा ।
हाँस्दा हाँस्दै मन रुन्छ तिम्रो सम्झना मा ।। 

यो मुटुमा तिम्रै मायाँ बोकी हिड्ने गर्छु ।
मनले धेरै सपना बुन्छ तिम्रै सम्झना मा ।। 

दुरी टाढा भएपनी घुम्छौ मेरै वरी परी ।
 मेरै दिलले बोली सुन्छ तिम्रै सम्झना मा ।।

तिम्लाई खुशी बनाउन रुन्न भन्छु तर पनि ।
 झरी आशु मुख धुन्छ तिम्रै सम्झना मा ।।

मायालु त्यो बोली सधैं पाईरहुँ तिमी बाट ।    
झर्कियौ भने मुटु छुन्छ तिम्रै सम्झना मा ।।  

राजु चालिसे "बिछोड"
कपिलवस्तु  भलवाड ८ भर्तापुर 
हाल::दुबइ  

4.गजल
आफ्नो मुटु आफै देखी छुट्दा धेरै रोएँ ।
 दैबले नि मेरो खुशी लुट्दा धेरै रोएँ ।। 

मन भित्र सजिएका  मिठा सपना हरु ।
 चक्नाचुर भई सिसा सरी फुट्दा धेरै रोएँ ।।

सँगै जुनी काट्ने भनी खाको कसमहरु ।
बिचबाटोमा आई आज टुट्दा धेरै रोएँ ।। 

जिन्दगीले खुशी लुटी आँशु  मात्र दीई ।
 एक्लो पारी आज मलाई कुट्दा धेरै रोएँ ।। 

अनायासै निर्दोस मेरो यो  जिबन मा । 
बिछोड को तुफानले  चुट्दा धेरै रोएँ ।।  
राजु चालिसे "बिछोड"    
कपिलवस्तु,भलवाड ८    
हाल:: दुबइ 

5.गजल
पराई को सिन्दुर, हालेर गयौ ।
 यो मेरो जीबन् ,गालेर गयौ ।।

सम्हाल भनी, दियँ   यो मुटु ।
 छीया छिया पारी, फालेर गयौ ।।

तिम्रै हुँ भनी खाकी थियौ कसम ।
 आर्कैलाई मन मा पालेर गयौ ।।

 गर्छु नि मायाँ, सधैं लाई भन्दै ।
 फाटेको..  मुटु, टालेर गयौ ।।

खरानी जस्तै, भएँ म आज ।
 जिउँदो यो लास, बालेर गयौ ।। 

राजु चालिसे "बिछोड"कपिलवस्तु
हाल : दुबइ 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger