मिति : (01-02-2013/2069-10-19)
लेखक : परशु प्रधानका कथाहरु
विधा : कथा रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति 2069 माघ 19 गते तदनुसार 01-Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । अक्फोर्ड इन्टरनेशनल प्रा.लिले बजारमा ल्याएको लेखिका गीता रेग्मिको निबन्ध संगालो पस्चिमाहरुको देश पुस्तकबाट आज नियात्राहरु बाचन हुनेछन् जसमा ३ निवन्धहरु यात्रा आरम्भको सेरोफेरो, पेरिस जाँदा र मोनालिसासाँगको साक्षातकार बाचन हुनेछन् । आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा ।
साहित्य सिर्जना ०६९ माघ २० गतेको कार्यक्रम
रेडियो: बुद्धआवाज ८९ बिन्दु ६ मेगाहर्ज
बाणगंगा ८ बैरीया कपिलबस्तु
प्रस्तोता : कमल पौडेल कल्पित शखा
समय : बि बि सी नेपाली सेवापछि शनिबार
Source : http://sahityasirjna.blogspot.com
कार्यक्रम : “साहित्य सिर्जना रेडियो : रेडियो मलमला ८८.६mhz प्रस्तोता : सुरज थापा मगर समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे फेसबुक : Facebook Page Email :radiomalmala@gmail.com
साथीहरु नमस्कार । आज मिति 2069 माघ 20 गते तदनुसार 04-02-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 20 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद । Listen And Download
INTERVIEW SPECIAL WITH SITAL KADAMBINI KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (02-02-2013/2069-10-20)
FM : Kalika FM
आज मिति २०६९ माघ 20 गते बुधवार तदनुसार 20th Feb 2013 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु । बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । आज बुधबार , तपाई स्रोताहरु मार्फत फोनबाट बाचन भएका गजलहरु रहनेछ । आजको बसाईमा चर्चित गजलकार सितल कादम्बिनिसँगको अन्तवार्ता विशेष रहनेछ । । आउनुस् हामी पनि सुनौ । Listen and Download
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date : (02-02-2013/2069-10-20)
रेडियो : देबदह 106.6 मेगाहर्ज समय: शुक्रबार बेलुकी 9:20 देखी प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
आज मिति 2069 माघ 20 तदनुसार 02-02-2013 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने । Listen and Download
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya
Date :(2069-10-12/25-01-2013
आज मिति 2069 माघ 18 गते तदनुसार 31-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । Listen and Download
२०६९-१०-१८ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ........................... 01-Jaya Bhabuk ितमी संगै न्यानो मायॉ साट्ने भन्या छु! ितमी संगै पीरतीको डोरी बाट्ने भन्या छु! ितमीलाई सोध्नु पर्छ िवचार ितम्रो के छ, ितमी संगै यो िजन्दगी काट्ने भन्या छु ! -जयराम िव.क. जयॉ भॉवुक धधवार 7 बर्िदयॉ ,हाल मलेिसया
02-Mohan Bihani नयाँ काम गरौ भनि न आँटेको धेरै भो। मधुशाला गई प्याला न चाटेको धेरै भो। चिसो मौसममा पिउने बहाना त अनेक छ, सम साँझमै जमघटमा न मातेको धेरै भो।
03-Khadga G Magar दुईचार पैशा कमाउदैमा, मांछे ठूलो हुन्न साथी डलर संग रमाउदैमा, मांछे ठूलो हुन्न साथी // तस्करि र कालो धंदा, जाल साजि किर्ते गरि, हरिया नोट समाउदैमा, मांछे ठूलो हुन्न साथी // खड्ग जी.एम. उरहरि ,दांग
04-मोहन रावल अनमोल 'अस्तु' ______मुक्तक फूलहरु फुल्छन् किन म सोचि रहेछु...!! माहुरी डुल्छन् किन म सोचि रहेछु...!! बनावटि प्यार दिएर धोकेबाज...! चटक्कै भुल्छन् किन म सोचि रहेछु...! मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाचँ अछाम हाल_क्षितिज पारिबाट
05-श्रीकान्त बराल कहेराज़ खोज्न कता जाने होला इ-मान हरायछ नेपालीको आज कठै संबि-धान हरायछ नेत्रित्वो वर्ग नै लाचार अधर्मी बने पछि नेपालि हु भन्दै गर्ब गर्ने शान हरायछ कृष्ण मन्दिर चोक
06-Nabaraj Dhakal Nabodit ब्यर्थै आशु किन झार्छस ? भन्यो आफ़्नै परेलीले । जीवनदेखि किन हार्छस ? भन्यो आफ़्नै परेलीले । छोडिजाने निस्ठुरी त्यो मरि भनी चित्त बुझा ! आफ़ैलाई किन मार्छस ? भन्यो आफ़्नै परेलीले । Morang ,nepal
08-सनम गोले संग्लो पानी धलमलाउन नखोज। यता उत्ति गर्दै अलमलाउन नखोज। हत्केलाले सुर्यको उज्यालो छोपेर अध्यारो सम्झी सलबलाउन नखोज। -सनम गोले दामन मकावनपुर हाल मलेशिया
09-साहित्यप्रेमी कपिल लामिछाने देख्या छैन आज भोली दामी भै छो रे!! शुन्दरता फुल सरि नामी भै छौ रे!! नशालु ति आखा तिम्रा गुलाबी ओठ सँगै, दुनियाको नजरमा हरामी भै छौ रे!! कपिल लामिछाने दाङ्, तुल्सीपुर हाल दोहा,कतार बाट...
10-Bibek Dulal मुक्तक बिरुवा रोप्यौ यो कुनै गुन होइन नयन छोप्यौ यो कुनै जून होइन अब भन तिम्रो हर्कतलाई के भनौ प्रेमले घोप्यौ यो कुनै चानचुन होइन . अस्तु : विवेक दुलाल क्षेत्री "दमक " दमक ,झापा हाल :अबुधाबी ,यु ए इ .
11-Rai Kumar धरती ओछ्याई आकाश ओढ्नु छ यहाँ। भुमरीसंग उष्णतालाई छेल्नु छ यहाँ। मूल देशलाई के थाहा परदेशको गाथा पल पल मरेर सधै बाच्नु छ यहाँ। -सौ कुमार राई"कुमार" जुभिंग २ सोलिखुम्बु हाल रियाध साउदी
12-Rai Munkmen Ramesh मुक्तक अञ्जान बाटोमा कहिलै म टेक्ने गर्दिन हत्केलाले सूर्य लाइ म छेक्ने गर्दिन देखेको जति सपना कुनै अपुरो छैनन कारण जून झार्ने सपना म देख्ने गर्दिन -राई"मुक्मेन"रमेश हाल साउदी धन्यवाद...
13-Rohit Rana "मुक्तक" तिमीलाई मेरो आफ्नै भन्ने मन थियो म पनि त तिम्रै मान्छे बन्ने मन थियो अन्तमा आइ अर्कै चुन्यौ जीवन साथि तिमीलाई आफ्नै भनि गन्ने मन थियो -रोहित राना बुटवल-१३रुपन्देही हाल- काबुल,अफगानिस्थान
14-Raju Poudel मेरो दिलको राजा भनेपछि तिम्ले मलाइ तिम्रै याद भएको छ दिल जलाउने सलाइ सम्झनामा आउछयौ तिमि चित्र बनाउनै जानदिन त्यसैले त मुक्तक लेख्छु निर्जिब यो कलम चलाइ -Raju poudel Rudrapur Rupandehi Doha Qatar
15-Shanti Adhikari "मुक्तक" जे पनि हुन्छ यहाँ जोसमा नै हुन्छ । गल्तिहरु सबै बेहोसमा नै हुन्छ ।। जब आँखा खुल्छ ईज्जत सोच्छ मान्छे । हुनै नपर्ने कुरा रोसमा नै हुन्छ ।। -शान्ति अधिकारी बाँके कोहलपुर
16-Bishnu K Gautam सास उड्यो र मुढा भयो बिर थियो हिजो सम्म के खाने के लाउने त्यहि पिर थियो हिजो सम्म धन कमाउने आसै आसले खाडिमा ज्यान गुमाएछन खालि भयो उनको सिउँदो अबिर थियो हिजो सम्म बिष्णु गौतम मल्म-४,बाग्लुङ >गीत > तिम्लाई खुसि देख्न पाय चाहिदैन अरु केहि पनि तिम्रै नामको एउटा ज्यान छ धितो राख्छु बरु त्यहि पनि .......दुर्गा परियारको आवाजमा .....
17-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा अब बिहे गर्ने बेला भयो,कस्तो केटी छान्ने होला जथाभावी ल्याइयो भने, टुपी समाई तान्ने होला सोझी घरगरी खाला जस्ती,भेट्नै गारो नेपालमा पाइन्ट लाउने पर्यो भने,घर कसरी धान्ने होला ? -चुरियामाइ -९ शिखरपानी हेटौडा मकवानपुर हाल - दोहा कतार
18-एस पि माथवर पुर्णबिराम मुक्तक मेरा लागि चोखो माया सँगालेको भए । हुन्नथे पागल तिम्ले अँगालेको भए ॥ मैले सुने नौनि मनको धनि छेउ रे। के हुन्थ्यौ प्रिय त्यो मन पगालेको भए ॥ नाम~तपाई कै भाई छोरो साथी एस पि माथवर ठेगाना ~ दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
19-निस्चल प्रेमी कान्छा धोका दिई बिचबाटोमा बाँचेर खै के भो ? चोखो मायाँ मनभरी साँचेर खै के भो ? तन मन दिएकै हो कमी महसुस भएछ तिम्रो लागी पुष्प बोट भाँचेर खै के भो ? -निस्चल प्रेमी कान्छा खर्ज्याङ 9 गुल्मी हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत
20-Baral Suryamani कसलाई सुनाउँ यो जगतको कुरा । यो जिन्दगी खै उफ्!! फगतको कुरा।। आशा टरेको अनि चट्टयाङ परेको बेला। आँखा बाट झर्ने आँशु या रगतको कुरा ।।
21-अजान श्रेष्ठ (अभागी) मुक्तक~~~~~~ जुनि जनि म हुनेछु तिम्रो स्पर्शीमा ।। तिम्रै यादमा म रुनेछु तिम्रो स्पर्शीमा ।। जति टाढा किन हुन्छ माया गाढा आशुले मुहार धुनेछु तिम्रो स्पर्शीमा ।। अजान श्रेष्ठ (अभागी) कुवाकोट कान्छीबजार स्याङजा हाल (pune) India
22-Arpan Chhetri आकाश बाट उत्रीएकी परी जस्तै तिमी सावनैकॊ नरॊकिने झरी जस्तै तिमी भाग्य मेरॊ उस्तै रैछ लेख्यॊ अनि मेट्यॊ डस्टर ले नै मेटाई दिने खरी जस्तै तिमी -अर्पण छेत्री दमक-5 झापा हाल- जॊहॊर,मलेसीया
23-तिलक निस्कर्ष खुलेयाम हिडे बेइमान , सज्जन लुकिरहेछन नेता र कुकुर उस्तै ,समान भै भुकिरहेछन यस्तो हुदापनि, कति कुर्ची मोह, गर्नुहुन्छ हजुर , सारा जन जनले, यो सासन, लाइ थुकिरहेछन.. रत्ननगर ७
24-Surya Chemjong सूर्य चेम्जोङ मलाई यो सधैँ सधैँ भन्थ्यो जिन्दगी तिमी साथ भए के के बन्थ्यो जिन्दगी यसैले त साथ भयौँ दुई घाम जून बेग्लै भए सधैँ रात रन्थ्यो जिन्दगी
25-Amrit Shrestha यी हातले बालेको दिप बलेन उस्कोलागि मेरो मायाले कसैगरी छ्लेन उस्कोलागि यो कस्तो बिडम्बना सहदै छु आमा म? मैले छोएको पानी पनि चलेन उस्कोलागि (Amrit shrestha pokhara kaski)
26-Artimus Siru बिहानै तस्बिर हेरेर टोलाई रहें ! वरिपरि छौ कि भनी बोलाई रहें !! छेउमा बस्छौ कि मेरै नजिक सरी ! मन्द मुस्कान हेरी मुटु जलाई रहें !! सुमित्रा अधिकारी गोरखा
27-Causal Ciran जब डाँडामाथी घाम डुब्छ मेरो उज्यालो सुरु हुन्छ।। तिम्रो याद सँगै नसामा बहकिने पालो सुरु हुन्छ।। तिमी थियौ र पो सहेको थिएँ ति हरेक दुखहरु तिनै दुखहरु बोकी यात्रा गर्ने उकालो सुरु हुन्छ।। #कौशल किरण
28-Ashish Danai सहिदको सालिक बनाएर के काम सालिकलाई माला लगाएर के काम सहिदको सपना पुरा हुदैन भने केबल आश्वासन देखाएर के काम ।। -आशिष दनाई बेसिशहर लमजुङ २०६९-१०-१७
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date : (30-01-2013/2069-10-17)
रेडियो : देबदह 106.6 मेगाहर्ज समय: शुक्रबार बेलुकी 9:20 देखी प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
आज मिति 2069 माघ 17 तदनुसार 30-01-2013 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ माघ 17 गते तदनुसार 30 जनवरी 2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 179) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।