Home » » गीता रेग्मिको नियात्रा बाट निवन्धहरु (01-Feb-2013) - Download

गीता रेग्मिको नियात्रा बाट निवन्धहरु (01-Feb-2013) - Download

NepaliTalim | 5:13:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "कथाहरु" (STORIES)
मिति : (01-02-2013/2069-10-19)
लेखक : परशु प्रधानका कथाहरु
विधा : कथा

रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति 2069 माघ 19 गते तदनुसार 01-Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । अक्फोर्ड इन्टरनेशनल प्रा.लिले बजारमा ल्याएको लेखिका गीता रेग्मिको निबन्ध संगालो पस्चिमाहरुको देश पुस्तकबाट आज नियात्राहरु बाचन हुनेछन् जसमा ३ निवन्धहरु यात्रा आरम्भको सेरोफेरो, पेरिस जाँदा र मोनालिसासाँगको साक्षातकार बाचन हुनेछन् । आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  ।
Listen and Download


Download : Click Here to Download

Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger