Home » » सिर्जनाका लहरहरु :- Episode 101 -Download

सिर्जनाका लहरहरु :- Episode 101 -Download

NepaliTalim | 2:08:00 PM | 1comments
सिर्जनाका लहरहरु : 101
SRIJANAKA LAHARHARU

EPISODE- 100
Date : 31-Jan-2013
 
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari


आज मिति 31-January-2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 100 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download

Download : Click Here to Download


Thank you
Share this article :

1 comments:

navapaluwa.blogspot.com said...

अत्यन्तै स्नेह पूर्वक मेरो गज़ल प्रसारण गरिदिनु भएकोमा प्रिय सिर्जनाका लहरहरु ,प्रस्तोता खगेन्द्र अधिकारी लगायत सबै प्राबिधिक मित्रहरु प्रति हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger