Home » » गजल संसार - 25 : (04-02-2013/2069-10-22) - Download

गजल संसार - 25 : (04-02-2013/2069-10-22) - Download

NepaliTalim | 10:51:00 AM | 1comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको 
साहित्यिक कार्यक्रम : गजल संसार
Date: (04-02-2013/2069-10-22)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 माघ 22 तदनुसार 04-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 25 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download : Click Here to Download 25
Thank you
Share this article :

1 comments:

navapaluwa.blogspot.com said...

अत्यन्तै स्नेह पूर्वक मेरो गज़ल प्रसारण गरिदिनु भएकोमा प्रिय गज़ल संसार अनलाइन रेडियो हाम्रो संसार( संचालिका -:शान्ति पाख्रिन बहिनी लगायत अन्य प्राविधिक मित्रहरु)प्रति हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै यहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger