Home » , » गजल शरोबर (02-02-2013/2069-10-20) - Download

गजल शरोबर (02-02-2013/2069-10-20) - Download

NepaliTalim | 2:44:00 PM | 0 comments
INTERVIEW SPECIAL
WITH SITAL KADAMBINI
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (02-02-2013/2069-10-20)
FM : Kalika FM


आज मिति २०६९ माघ  20 गते बुधवार तदनुसार 20th Feb 2013 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । आज बुधबार , तपाई स्रोताहरु मार्फत फोनबाट बाचन भएका गजलहरु रहनेछ । आजको बसाईमा चर्चित गजलकार सितल कादम्बिनिसँगको अन्तवार्ता विशेष रहनेछ । ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download : Click Here to Download

Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger