बहकिने मन BAHAKINE MAN
DATE : (2069-10-15/28-01-2013)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network
DATE : (2069-10-15/28-01-2013)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network
आज मिति 2069 माघ 15 तदनुसार 28-Jan-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 61 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।
Listen and Download
Listen and Download
Thank you
देशभरिका ६१ वटा रेडियोबाट एकैसाथ
रेडियो उपत्यका— काठमाण्डौँ
रेडियो अभियान — काठमाण्डौँ
रेडियो जागरण—रुपन्देही
रेडियो देवदह—रुपन्देही
रेडियो समानता—कपिलवस्तु
भ्वाईस एफ.एम.—कपिलवस्तु
रेडियो अर्पण —चितवन
रेडियो धुर्बतारा—चितवन
रेडियो नारायणी—चितवन
रेडियो माडी—चितवन
रेडियो परासी—नवलपरासी
रेडियो दाउन्ने—नवलपरासी
रेडियो देवघाट—तनहुँ
मेरो साथी एफ.एम.—तनहुँ
दमौली एफ.एम.—तनहुँ
जागरण एफ.एम.—सुर्खेत
रेडियो भेरी—सुर्खेत
रेडियो भेरी—सुर्खेत(हर्रे डाँडा)
बुलबुले एफ.एम.—सुर्खेत
रेडियो सुर्खेत—सुर्खेत
भेरी एफ.एम.—बाँके
रेडियो प्रतिवोध—बाँके
रेडियो कोहलपुर—बाँके
रेडियो त्रियुगा—उदयपुर
रेडियो उदयपुर—उदयपुर
रेडियो अमुर्त एफ.एम.—उदयपुर
रेडियो देउखुरी—दाङ
रेडियो सर्युगंगा—दाङ
प्रकृति एफ.एम.—दाङ
रेडियो हाम्रो पहुँच—दाङ
रेडियो नयाँ युग —दाङ
रेडियो धुर्बतारा—दैलेख
रेडियो पञ्चकोशी—दैलेख
रेडियो कपुरकोट—सल्यान
रेडियो शारदा एफ.एम.—सल्यान
रेडियो माण्डवी—प्युठान
रेडियो प्युठान—प्युठान
रेडियो मनकामना—गोरखा
रेडियो देउराली—अर्घाखाँची
रेडियो अर्घाखाँची—अर्घाखाँची
रेडियो मुस्ताङ—मुस्ताङ
सानीभेरी एफ.एम.—रुकुम
सौगात एफ.एम.—बैतडी
रेडियो हाम्रो पाईला—जाजरकोट
हलेसी एफ.एम.—खोटाङ्ग
रेडियो डोल्पा—डोल्पा
नयाँ नेपाल एफ.एम.—दार्चुला
रमाइलो सामुदायिक रेडियो—ओखलढुङ्गा
रेडियो मुगु—मुगु
नुवाकोट एफ.एम.—नुवाकोट
रेडियो राजमार्ग—धादिङ्ग
रेडियो मकवानपुर—मकवानपुर
रेडियो नारायणी—पर्सा
रेडियो तराई—पर्सा
रेडियो नुनथर—रौतहट
रेडियो गुञ्जन—रौतहट
रेडियो एकता—सर्लाही
हजुरको रेडियो—रामेछाप
खाँदबारी एफ.एम.—संखुवासभा
रेडियो बबई—बर्दिया
रेडियो गणतन्त्र—धरान
सोमबार राती सवा ९ बजे
महावीर विश्वकर्माको साथमा