Episode : 51 (यो साँझ यो सुबाश-18-12-2012) - Download

NepaliTalim | 7:31:00 PM | 0 comments
EPISODE 51 - YO SANJH YO SUBASH
(18-12-2012 / 2069-09-03)
प्रस्तोता : प्रदिप गिरि

कार्यक्रम : यो साँझ यो सुबाश
Facebook : YSYS Facebook Page
Phone 9808826116

आज मिति 2069 साल पुष महिनाको 03 गते तदनुसार  18-Oct-2012 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  51 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  
 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ। कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and download
 
Download : Click Here to Download 51  
आज सम्मका श्रींखलाहरु सुन्नुहोस्  

Thank you

वहाकिने मन-(2069-09-02/17-1202012) Download

https://mohanbihani.blogspot.com/ | 11:56:00 AM | 0 comments


एउटा भिन्नै रेडियो कार्यक्रम वहाकिने मन 
Programme- Bahakine Man
Date-2069-09-02/17 Dec2012
Host- Mahabir Biswakarma 
From-Community Information Network (CIN) and-40 other Fm Radio station 
Time and day -Every Monday 21.15 Baje 
Phone-977-01-550982and 977-01-5551161 
मिती 02-09- 2069  सोमबारको तदनुसार 17 Dec-2012  कार्यक्रम ''वहकिने मन '' महावीर बिश्वकर्माको साथ आउनुहोस् हामी पनि सुनौ ।  यो अङ्क मलाई मित्र महावीर बिश्वकर्माले उपलब्ध गराइदिनु भएकोमा उहाँलाइ बिशेष धन्यबाद l 
Listen HERE

Srijana Gazal 13 : (16-Dec-2012)-Download

NepaliTalim | 9:48:00 AM | 0 comments
Episode 13  - Srijana Gazal
Date :16-Dec-2012
Host : Santa Sarobar
Website : Bhutani Literature

Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that
we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)
सिर्जना गजल अनलाईन रेडियो कार्यक्रमको लागि तपाईको रचना पठाउनको लागि santa.sarowar@gmail.com  मा मेल गर्नुहोला ।


Listen And Download

Download : Click Here to Download

Thank you

गजल शरोबर -(15-12-2012/2069-08-30) सवाज जवाफ विशेष श्रृङ्खला - Download

NepaliTalim | 9:21:00 AM | 0 comments
सवाज जवाफ विशेष श्रृङ्खला 
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (15-12-2012/2069-08-30)
FM : Kalika FM

आज मिति २०६९ मंसिर 30 गते बुधवार तदनुसार 15-Dec-2012 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ ।आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आज सवाज जवाफ विशेष श्रृङ्खला प्रस्तुत हुनेछ र सवाज जवाफ विशेष श्रृङ्खलामा दोय गजलकार साथीहरु विजय राज र शुबु सवाल जवाफ प्रस्तुत गर्नुहुनेछ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download : Click Here

Thank you

Good Night SMS : (16-12-2012/01-08-2069)- Download

NepaliTalim | 4:48:00 PM | 0 comments









GOOD NIGHT SMS
Date : 01-Poush 2069/16-Dec 2012
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2
NTC USer : TFM (MSG) to 6969 
Other USer : TFM (MSG) to 5006
Email :  tinaugoodnight@gmail.com
Listen and Download :

Download : Click Here to Download

Thank you

हृदय-स्पन्दन -2069-08-28`Listen and Download

https://mohanbihani.blogspot.com/ | 11:22:00 AM | 0 comments

कार्यक्रम- हृदय-स्पन्दन

प्रस्तोता- अनु अर्पन
रेडियो- सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन-http://www.radiosarlahi.org
समय- प्रत्येक बिहिबार राति ९.१५ बजे
मिती-२०६९-मङसिर २८ गते बिहिबार

प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीलाइ धन्यबाद।
Listen Here

Download From Click HERE

गजल - फूल पनि बिझ्न सक्छ, मनै दुषित छ भने

NepaliTalim | 11:20:00 PM | 0 comments
फूल पनि बिझ्न सक्छ, मनै दुषित छ भने ।।
काँडा बाहेक के फूल्ला र, बनै दुषित छ भने ।।

अमृत पनि बिष ठान्ने , बानि बढ्दै जान्छ तव
अन्तरआँत्मा साथसाथै, तनै दुषित छ भने ।।

के आश र मानबताको, आफूमात्र बाँच्नेसँग
कमाएर के गर्नु त्यो, धनै दुषित छ भने ।।

काँ बग्छ र मधुर बोली, जन्मै रुखो भए पछि
रुखो टर्रो झर्को फर्को, बचनै दुषिछ छ भने ।।

दुर्गान्धित हुन्छ समाज, देश अनि विश्व पनि
रोगी बन्छ दिर्धकालीन, पवनै दुषित छ भने ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Date -01-Sep-2012
Posted also : http://nepaligazal.com/gazal/nepali/9509201119.html

सिर्जनाका लहरहरु :- Episode 93 -Download

NepaliTalim | 11:02:00 PM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE- 93
Date : 15-Dec-2012
Host : Khagendra Adhikari

 आज मिति 2069 मंसिर 30  तदनुसार  15-December 2012 गते शनिबारका दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला ९२ लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु । 
Listen and Download

Download : Click Here to Download
Thank you 

गजलका पानाहरु 20 : (2069-08-30/15-12-2012)- Download

NepaliTalim | 9:19:00 PM | 0 comments
कार्यक्रम - गजलका पानाहरु
संचालक - गजल प्रेमी इन्द्रमान आत्मा,
श्रृङ्खला -20
समय - इजरायल - बेलुका - ८ बजे देखी
रेडियो - रेडियो हाम्रोसंसार
Date : (2069-08-30/15-12-2012)


साथिहरु नमस्कार,
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु  "गजलका पानाहरु-Episode-20" तपाइँ हामीले नै Facebook पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ  इन्द्रमान आत्माको साथमा सुन्नुहोस
Listen and Download

Download : Click Here to Download 20
यो सृङ्खला महिनाको अन्तिम सृङ्खला भएकोले गजल सर्जकको गजल आ- आफ्नै आवाजमा समाबेश गरिएको छ
कार्यक्रमको सुरवात ओखलढुंगा स्थाही घर भइ हाल दोहा कतारका सर्जक "पूर्ण कान्छा गुरुङ" जी को शब्द गज़ल संगै
तल नाम भएका सर्जकहरुको आ-आफ्नै आवाजमा गजल ---
(१) दिवाकर भट्टराइ
दमौली एफ एम तनहुँ नेपाल !
(२) राम शरण श्रेष्ठ
चिसापानी - ६ रामेछाप नेपाल !
(३) सानु गुरुङ
राधानगर मोरङ ,हाल- इजरायल !
(४) रकआइरन गणेश
इलाम ,हाल-इन्छन कोरिया !
(५) पोश्कुमार राई
महेश्वरी - २ खोटांङ्,हाल साउदी !
(६) दीप मिलन
रुद्रपुर -२ रुपन्देही,ह- दोहा कतार !
(७) अर्जुन पौडेल
पोखरा नेपाल !
(८) विवश पुमा "मन्जिल"
दिप्लुङ् १ खोटाङ् !
 

साहित्य सिर्जना -15 : (12-12-2012/2069-08-30) - Download

NepaliTalim | 8:48:00 PM | 0 comments
EPISODE : 15
Date : (12-12-2012/2069-08-30)
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

  

साथीहरु नमस्कार ।


आज मिति 2069 मंसिर 30 गते तदनुसार 15-Dec-2012 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 15 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen And Download 

Download : Click Here 
 Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger