Episode : 44 (यो साँझ यो सुबाश-18-09-2012) - Download

NepaliTalim | 11:35:00 AM | 0 comments
EPISODE 44 - YO SANJH YO SUBASH
(18-09-2012 / 2069-06-03)
प्रस्तोता : प्रदिप गिरि

कार्यक्रम : यो साँझ यो सुबाश
Facebook : YSYS Facebook Page
Phone 9808826116

आज मिति 2069 साल असोज महिनाको 03 गते तदनुसार 18th Sep 2012, मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको तिज विशेष 44   औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ।कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु
LISTEN AND DOWNLOAD
Download : Click Here to Download 44 
 पूराना श्रीङ्खलाहरु सुन्नको लागि

  








यो श्रीङ्खलामा बाचन भएको मेरो गजल

 खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

 तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
 असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु
शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

गजल संसार -8 : (17-09-2012/2069-06-02) - Download

NepaliTalim | 9:50:00 AM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Episode 8 :   (17-09-2012/2069-06-02)
Host : Shanti Pakhrin
Source : Website
(GAZAL SANSAR) 
 
 
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 8) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 असोज 02 तदनुसार 17-Sep-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download 8

मेरो गजल यो श्रीङ्खलामा
खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु
शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

Episode 3 : साहित्य सिर्जना (15-09-2012/2069-05-30) - Download

NepaliTalim | 5:08:00 PM | 0 comments
EPISODE : THREE (3)
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

          


साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA साहित्य सिर्जना” को Episode 3rd श्रीङ्खला लिएर आज मिति 2069 भाद्र 30 गते तदनुसार15 सेप्टेम्बर २०१२ का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download 3  
Thank you

Episode 2 : साहित्य सिर्जना (08-09-2012/2069-05-23) - Download

NepaliTalim | 4:56:00 PM | 0 comments
EPISODE : TWO (2)
कार्यक्रम : “साहित्यसिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com


साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA साहित्य सिर्जना” को Episode 2nd  श्रीङ्खला लिएर आज मिति 2069 भाद्र 23 गते तदनुसार 08 सेप्टेम्बर २०१२ का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download 2

Thank you,

साहित्य सँगालो (2069-05-30/15-09-2012) - Download

NepaliTalim | 9:51:00 AM | 0 comments
कार्यक्रम : साहित्य संगालो (Sahitya Sangalo)
श्रीङ्खला मिति स : (2069-05-30/15-09-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)  

Facebook
: Sparsa

आज हामी तपाई सामु मिति 2069 भाद्र 30 तदनुसार 15 September 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर उपस्थित भएको छु । यो कार्यक्रम पठाउने रेडियो तिनाउका यसै कार्यक्रम प्रस्तोता अशोक गौतमलाई धेरै धेरै धन्यवाद । आगमामि दिनहरुमा उपलब्ध भएसम्म कार्यक्रमका श्रीङ्खलाहरु म लिएर हाँजिर हुनेछु । 
Listen and Download

Download : Click Here to Download

यो श्रीङ्खलामा बाचन भएको मेरो तिज विशेष गजल
खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु
शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

मुक्तक सरोबर (2069-05-29/15-08-2012) - Download

NepaliTalim | 1:34:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date :  (2069-05-27/12-08-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069-05-29 तदनुसार 15-09-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download 

Thank you
 

गजलका पानाहरु -7 : (15-09-2012)- Download )- Download

NepaliTalim | 12:05:00 PM | 0 comments
GAZALKA PANAHARU : 7
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान 
 समय : हरेक शनिवार 
फेसबुक : Gazaka Panaharu
(रेकर्ड गजलहरुको कार्यक्रम)

आज मिति 2069-05-30 तदनुसार 15-09-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम ।
Listen and Download

Download : Click Here to Download 7

Thank you

गजल- बरदानमा तिमीलाई (तिज विशेष)

NepaliTalim | 11:15:00 AM | 0 comments
खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु
शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

गजलका शेरहरु -(2069-05-26/10-09-2012) - Download

NepaliTalim | 12:59:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS

TIME : EVERY MONDAY, 9.15PM

DATE : - (2069-05-26/10-09-2012

..............................................

कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे
    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu

आदरणिय साथीहरु, 
आज मिति 2069 भाद्र महिनाको 26 तदनुसार मिति 10 Sep 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ ।आज महिनाको अन्तिम सातामा हामी गजल सवाज जवाफ विशेष श्रीङ्खला लिएर आएका छौं । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download 

Download : Click Here to Download 10-09-2012
Listen All Previous Episodes


Thank you

Muktak Madhurima - (2069-05-28/13-09-2012) - Download

NepaliTalim | 9:56:00 PM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-05-28/13-09-2012)

आज मिति 2069 भाद्र 28 गते तदनुसार 13th  Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download

Download : Click Here to Download
Listen All Previous Episodes


२०६९-०५-२८ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Mohan Bihani ** मुक्तक **
रुप र यौवनका कुरा दिन हुन्जेल,
साउँ र ब्याजका कुरा रिन हुन्जेल।
फेरिएन मुहार देशको कहिले नि,
नेताहरु भ्रस्टाचारमा लीन हुन्जेल।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --


02-Krishna Paudyal
रुदै समिप आएर के भो।
झुठो कसम खाएर के भो॥
हुनु आखिर बिछोड रैछ।
अनेकौ गल्ली धाएर के भो॥
-कृष्ण पौड्याल
बम्घा एक गुल्मी


03-Nabodit Nabaraj
मैले भुल्छु सबको नाम तिम्लाई देखेपछि ।
फत्ते हुन्छन सारा काम तिम्लाई देखेपछि ।
आखिर तिम्रो नजरभित्र जादु के छ त्यस्तो ?
सर्माउँछ त्यो जुन घाम तिम्लाई देखेपछि ।
-नबराज नबोदित
हाल: दोहा, कतार।


04-Baral Suryamani
एउटा शून्यतामा हराएको मान्छे,
जिन्दगी जीउन देखि डराएको मान्छे ।
जिन्दगीको मर्माहत प्रहारले गर्दा,
हाँस्न भन्दा रुन मनपराएको मान्छे।।


05-Arjun Chaudhary
जब सम्म सास रहन्छ तिम्रो आस छ हेर,
मेरो खाली हृदयमा तिम्रो बास छ हेर,
तिमी म देखि टाढा गएनी के भोर,
तिम्रो तस्बिर मुटुको मेरो पास छ हेर..
arjun chaudhary padampur 6


06-Ashish Danai --------मुक्तक--------
पहीचान बेच्नेहरु छन् यहाँ
ईमान बेच्नेहरु छन् यहाँ
अरू त के कुरा गर्नु हजुर
ज्यान बेच्नेहरु छन् यहाँ
-आशीष दनाई
बेसिशहर, लमजुङ
Listen Muktak madhurima @ www.ashishdanai.com.np


07-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
आउ हामी सधै सुनौ मुक्तक मधुरिमा
जीवनको साथी चुनौ मुक्तक मधुरिमा
कती गाउछौ गज़ल अनी गीतहरु मात्रै
आजै देखी गुन-गुनौ मुक्तक मधुरिमा !
--गज़ल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा
--चुरियामाई -९ शिखरपानी हेटौडा ,हाल-दोहा कतार
www.facebook.com/gazalakapanaharu



08-अर्जेल मायाको शागर अर्जेल
(नमश्कार मुक्तक मधुरीमा सँचालक दाजुहरुलाई )
मुक्तक "
मलाई माया गर्ने एउटा काली छ !
काली भो त के भो दिल वाली छ"
जिन्दगीभर शाथ दिन्छु भन्ने गर्थी उशले !
आज भोली त अर्कै शँग शाईनो गाँस्न थाली छ !


09-श्रीकान्त बराल कहेराज
आज भोलि हाम्रो देश महन्गाइमा घुमेको छ
एक पटक फेरी गरिबको हास्ने दिन गुमेको छ
धनि लाइ त के हुन्छ र दुख दुखिलाई छ
महंगीले गरिब मार्दै सगरमाथा चुमेको छ .
कृष्ण मन्दिर चोक


10-Ishak Khan
आशु सकिन्छ-सकिदैन रोएर हेर!
दाग मेटिन्छ-मेटिदैन धोएर हेर!!
भनि हालेउ तिम्रो लागि चन्द्रमामा छुन्छु!
साच्चै हो भने एकपटक छोएर हेर!!
{इशाक खान} चन्द्रौटा कपिलवस्तु


11-Lalu Gm
फुल जस्तो चोखो माया छुटाएर गयौ।
मुटु माझ राख्न खोजे फुकाएर गयौ।।
ढुंगा बरु पग्लिन्थ्यो, फलाम पनि गल्थ्यो होला।
निष्ठुरी रहिछौ कोमल दिल दुःखाएर गयौ।।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया


12-तिलक निस्कर्ष
पहिले अहिले पीडाहरुको खात उस्तै देख्छु म त,
बंगैचामा फुल अनि पात उस्तै देख्छु म त
तिमि भन्छौ म बिना त तेरो पल खराब भाछ
तर किन हो सधै जसो , रात उस्तै देख्छु म त
रत्ननगर ७

13-Saroj Dhital
(विदेशी चिहान बाट आमालाई पुकार)
दशैँ आयो, भन्छन् आमा, आउन सकिन..
तिम्ले आँशु, झार्दा मुक्ति,पाउन सकिन..
तिस तल्ला, घरबाट, खसेँ अरे आमा..
चिहान बाट,देउसी भैलो,गाउन सकिन..
-डाँछी 3 काठमाडौ


14-अविरल भण्डारी
अर्कै संग माया मोह लाय पछी देखा पर्यौ
आधा जिबन पिडा र चोट पाय पछि देखा पर्यौ
खोजि गर्दा कहिँ कतै भेटियनौ कहिले तिमि
बिश्वास मा परि धोका खाय पछी देखा पर्यौ
कुमरोज चितवन


15-Gobinda Acharya Maya
आफ्नै लाश चिता माथि,पोल्दै छु म आज
गुम्सिएको मनको गाठो,खोल्दै छु म आज
धेरै भयो बाध्यतामा ओखल बनि बसीराको
मुसल भई पिडा सारा बोल्दै छु म आज
-गोबिन्द आचार्य माया
बिरेन्द्रनगर -७,चितवन
हाल: साउदी अरब, अल खोबर

Nepali Gazal Last Episode listen and Download http://chisapaninepal.blogspot.com/2012/09/muktak-madhurima-2069-05-2106-09-2012.html


16-निस्चल प्रेमी कान्छा
दशैमा घरतिर आऊन्न आमा
यो सालत छुट्टि पाऊन्न आमा
पठाउछु पैसा दशै खर्चलाई
यसपाली टिका लाउन्न आमा
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टिवाटिका साहित्य समाज मुम्बई भारत


17-Rai Munkmen Ramesh मुक्तक
पाए जति फूल लाई गाँस्न काहा सकियो र
माला उनि गलामा टाँस्न काहा सकियो र
रहर त मेरो पनि नभए को काहा हो र तर
फूलको साथ रहि सदा हाँस्न काहा सकियो र
-राई"मुक्मेन"रमेश
हाल
खजुरटार साउदी


18-Raag Gazmer Raz
भोक किनेन पैसाले
सोंच किनेन पैसाले
आफ्ना किन्यो पराई किन्यो
कोख किनेन पैसाले
राग गजमेर राज
धरान १५


19-Anupa Wasti
आफ्नो खुसी आफैंबाट लुटाउँदैछु आज..
मायागर्ने दुईमुटुलाई छुटाउँदैछु आज..
धेरै माया गर्छौ भन्ने थाहा हुँदाहुँदै पनि,
जिन्दगीको बागडोर मैले टुटाउँदैछु आज..


20-Artimus Siru
बल्ल आज थाहा पाए कति माया गर्छौ भन्ने ।
भमरा झैँ डाली डाली डुली मनमा चर्छौ भन्ने ॥
हृदयको गहिराई भित्र तिम्रो नाम कोरिसके ।
अनायासै भोक निन्द्रा तिमीले नै हर्छौ भन्ने ॥
सुमित्रा अधिकारी (धिताल)
गोरखा


21-Aindra Bikram Nisthuri
निस्ठुरी भएछौ तिमी, बैगुनी बन्छौ किन ?
बगलीमा छुरा बोकि, माया गर्छु भन्छौ किन ?
आकशको जुना तिमी, मेरो संसार सुहएन्
अन्तै मुटु साट्या भए, झुटो कसम खन्छौ किन ?


22-Amrit Shrestha
मैले आसु पिएको तिम्ले देखिनौ
म एक्लैइ जिएको तिम्ले देखिनौ
टुक्र्यै टुक्र्य मुटु पारी गयौ तिमी सजिएर
त्यही टुक्र्य सिएको तिम्ले देखिनौ
( Amrit shrestha pokhara 12 kaski)


23-Ram Sharan Shrestha
काँडाले गोप्नै खोजिरहन्छ ।।
छुराले रोप्नै खोजिरहन्छ ।।
बाँच्ने शक्तिसालिहरुनै हुन्
कालले छोप्नै खोजिरहन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
23-June-2012
मुक्तक मधुरिमाका पुराना श्रीङ्खलाहरु सुन्न र डाउनलोड गर्न चिसापानी नेपाल ब्लमा लगइन गर्नुहोला ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima

24-Bikalpa Babu 
आज भोली शहरमा चर्चा नजरको
जता सुकै छाइसक्यो पर्चा नजरको
लठ्ठ हुन्छ दुनियाँ सबै मोहक रुपमा
त्यसैले त नम्बर एक दर्जा नजरको
-बिकल्प बाबु
गितानगर चितवन


25-स्याङ्जाली रमेश मुक्तक
गाउघरमा बाझै बाझा खेतबारी देख्छु अचेल
शहरमा बेरोजगार नरनारी देख्छु अचेल
कैले हुन्छ सबैको खै अधिकार सुरक्षित ?
जता हेरु उतै तिर अत्याचारी देख्छु अचेल
-अर्जुनचौपारी स्याङ्गजा
हाल मरुभूमिको छातीबाट


26-Dipak Karakheti ०८ मुक्तक
भुल्दैछु म तिम्रो, शहर देखी टाढा
झुम्दैछु म तिम्रो, बहर देखी टाढा
गर्दैछु जे यहाँ, खुशीले आफ्नै रातमा
रङगिदै म तिम्रो, लहर देखी टाढा
-दीपक काराखेती
हाल:- अबुधाबी(UAE)

27-Bus Anta
के गर्छौ तिमी अब हिन्ने बाटो हिलो भयो
अर्कै साथी पाय मैले तिमी आउन ढिलो भयो।
कुरेकै हो तिम्लाई मैले, आयनौ त के गरु,
तिम्रो मेरो सम्बन्ध अज फेरी गिलो भयो
-from basanta bhattarai
chabahil, kathmandu


28-Gyan Tramu Magar <मुक्तक>
दुई ध्रुव हुनुमा दोष बराबर छ।
अन्धो प्रेमको मतहोस बराबर छ॥
बिछोडिनुको मजा अलग रछ हेर।
कारण हामीमा सन्तोष बराबर छ॥
ज्ञान तरामु <सेतु> मगर
ठुलोलुम्पेक चार कसिंन्थला
गुल्मी पश्चिम नेपाल
हाल मुम्बई भारत
दुरभाषा-9987181075


29-Ram Bdr Karki
दोबाटोमा बस्दै कुर्दै, रोज्ने छैन तिमीलाई,
जो सँग हिडे पनी, सोध्ने छैन तिमीलाई।
अब मलाई आशा छैन पाउँछु भनि तिमीलाई,
जतासुकै जाऊ तिमी खोज्ने छैन तिमीलाई।
हजरिया-7,सर्लाही.
राम कार्की

30-Surya Chemjong
सुन-चाँदी,हीरा बरू चाँहिदैन
मलाई त्यो ताराहरू चाँहिदैन
चाहे चाँदनी नै,झरोस सामुन्ने
तिमी साथ भए अरू चाँहिदैन

31-मनु थापा ठूलो लुम्पेक हाल प्रडेशी भुमी भारत
हर पल मुटु रेट्डै छु म आज।
बियोगको पिदा झेल्दै छु म आज।।
कत्ति निस्ठूरी स्वार्थी सँसार हुदा यहा।
बोटलको नसा सँगै खेल्दै छु म आज।।

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger