उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुतिसंबेगको आजको सृङ्खलामा हामी केहि कथाहरुको बाचनहरु लिएर आएका छौं । गोरखापत्रक प्रकासित १०० बर्षका एक सय एक कथा संगालोबाट केहि कथाहरु बाचन हुनेछन् जसमा बेदकुमारी न्यौपानेको कथा आघात, रत्न प्रजापतिको कथा स्पर्ष सुःख, किशन थापा अधिरको कथा सहश्राब्दीकी प्रेमीका र रोशन थपा निरसको कथा स्थगित आत्महत्या
यस कथा संग्रहलाई कमल दिक्षित, शिब रेग्मी र शिव प्रसाद भट्टराईले सम्पादन गर्नुर्भको हो ।
आज मिति 2068 चैत्र 9 गते तदनुसार 2012 मार्च 22 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
FM Gazal Program BULBUL Episode 134 (21-March-2012/ 08-12--2068)
(आजको बुलबुल तपाईहरुकै गजलबाचन विशेष रहनेछन् ।) शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2068 चैत्र महिनाको 8 गते बुधवार तदनुसार मार्च 21st, 2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज बुलबुलको 134 भाग लिएर (BULBUL EPISODE - 134,21st March 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
यो साँझ यो सुबाश ( Yo Sanjh Yo Subash Episode 18 - Listen & Download)
आज मिति 2068 साल चैत्र महिनाको 8 गते तदनुसार 2012-March- 21 बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 18 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्मसदाझैं आज पनि साथमा रेडियो अभियान १०७.४ मा तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु
१. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
Muktak Madhurima Episode of 15-03-2012 (2068-12-2) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
आज मिति 2068 चैत्र 2 गते तदनुसार 2012 मार्च 15 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
FM Gazal Program BULBUL Episode 133 (14th March-2012/ 01-12--2068)
(आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा मधिरा विशेष गजलहरु बज्नेछन ।) शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2068 चैत्र महिनाको 1 गते बुधवार तदनुसार मार्च 14th, 2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेश निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज बुलबुलको 132 भाग लिएर (BULBUL EPISODE - 133,14th March 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । (आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा मधिरा विशेष गजलहरु बज्नेछन ।)
.......................................................
दिन्थे मुटुमै बास, पहिला भनिंनौ ।।
लाग्थ्यो तिमीमै आश, पहिला भनिंनौ ।।
कोहि छ भन्थ्यौ सोध्दा, एउटा अति मनपर्ने
पाईंन मै भनि आभास, पहिला भनिंनौ ।।
बाटो बन्यो अर्कै, आश मरेपछि
तयार थें दिन साथ, पहिला भनिंनौ ।।
कस्तो छल समायको, जित्दा पनि हार भो
सोच्दै हुन्थे जिउँदै लास, पहिला भनिंनौ ।।
विर्सिदेऊ पुराना कुरा , विर्सिदेउ अब मलाई
मुटु धड्कन अर्कैछ सास, पहिला भनिंनौ ।।
(मिति : २०६७ वैशाख ०८)
Copyright @राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स बडा नं. ६,
रामेछाप
यो साँझ यो सुबाश ( Yo Sanjh Yo Subash Episode 17 - Listen & Download)
प्रस्तोता : प्रदिप गिरि
आज मिति २०६८ साल चैत्र महिनाको १ गते तदनुसार २०१२ मार्च १४ बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 17 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्मसदाझैं आज पनि साथमा रेडियो अभियान १०७.४ मा तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु
१. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
Story-Sahili Sanima written by Krishna Dharabasi कृष्ण धाराबासीको आँधि नआउने घर बाट साँहिली सानीमा सुन्नुहोस् ।
कथा संसारमा हामी कृष्ण धराबासीको निबन्ध संग्रह “आंधी नआउने घर”बाट “साइँली सानीमा”" शिर्षकको निबन्ध बाचन गर्दै छौ|
कथा संसार न्यु योर्कबाट तयार हुने नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथाहरुको संग्रह हो|
निबन्ध बाचन गर्दै छन् सहदेव|
हाम्रा अन्य रेडियो कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org
कार्यक्रमको प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com मा
हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक (नेपाली रेडियो डट ओआरजी बाट साभार )