Home » » Episode - 17 ( यो साँझ यो सुबाश) - Download

Episode - 17 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 10:10:00 AM | 1comments
यो साँझ यो सुबाश   ( Yo Sanjh Yo Subash Episode 17 - Listen & Download)


प्रस्तोता : प्रदिप गिरि
















 





आज मिति २०६८ साल चैत्र महिनाको १ गते तदनुसार २०१२ मार्च १४ बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 17 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि साथमा रेडियो अभियान १०७.४ मा तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।

A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  

 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।  

Listen

Download Link : Click Here to Download Episode 17


यो भागमा बाचन भएको मेरो गजल
यादै ... भरि.. थियो र पिएँ ।।
आँसु.. झरि.. थियो र पिएँ ।।

प्यूनुको मज्जा, के था नप्यूनेलाई,
नसा.. अजम्बरी.. थियो र पिएँ ।।

लोकल मात्र, कति पिउँनु सधै,
आज सहरि... थियो र पिएँ ।।

रेड ब्ल्याक, बिभिन्न लेबलहरु,
थरि.......थरि.... थियो र पिएँ ।।

मात सँगसँगै, साथ दिने यादहरु,
वरि..... परि... थियो र पिएँ ।।

वियोगका यि आँसुहरु, उनकालागि,
पानी.....सरि ... थियो र पिएँ ।।

निष्ठुरीको त्यो, बनावटी प्रेम,
जादु गरि... थियो र पिएँ ।।

साहारा छ सराब, भएपनि खराव,
पिडा ..घरि. घरि थियो र पिएँ ।।
राम शरण श्रेष्ठ
Thank you,
Share this article :

1 comments:

Anonymous said...

प्रोग्राम साह्रै राम्रो लाग्यो । यहाँ बाचन भएका गजलहरु तथा प्रेरणदायी लेखहरुले मन छोयो । धेरै धेरै धन्यवाद रान्सी मिडिया, प्रदिप गिरि तथा ब्लग संचालक ज्यू ।
>>>विकाश

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger