Episode 15 - Yo Sanjh Yo Subash
यो साँझ यो सुबाश
A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु
यो साँझ यो सुबासको 15 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।

१. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
यो साँझ यो सुबासको 15 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
Listen
Download Link : Click Here to Download Episode 15
नोट :
यो भागमा बाचन भएको मेरो (गजल)
नजर अलि जुधाएर, हेर्नु बल्ल थाहा होला ।।
सक्नुहुन्छ मुस्काएर, हेर्नु बल्ल थाहा होला ।।
भावनाको वर्षाद होला, कविता र गजलमा
मायाँ प्रिती लाएर, हेर्नु बल्ल थाहा होला ।।
कति लाग्छ उस्को मायाँ, गाह्रो पर्ला भन्नलाई
आफ्नो मान्छे बनाएर, हेर्नु बल्ल थाहा होला ।।
कति रोला मन तिम्रो, नपाउँदा मनपर्ने
असफलता पाएर, हेर्नु बल्ल थाहा होला ।।
सारा खुसि ब्यर्थ लाग्ला, उ बिना जिन्दगीमा
प्रेमिकालाई गुमाएर, हेर्नु बल्ल थाहा होला ।।
मुटु तिम्रो टुक्रा पर्दा, ज्यून कति गाह्रो हुन्छ
प्रेममा धोका खाएर, हेर्नु बल्ल थाहा होला ।।
राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।
Thank you
Ram Sharan Shrestha

0 comments:
Post a Comment