Home » » Muktak Madhurima- 18-11-2068 (Download)

Muktak Madhurima- 18-11-2068 (Download)

NepaliTalim | 10:43:00 AM | 0 comments
Muktak Madhurima Episode of 01-03-2012 (2068-11-18) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download













आज मिति 2068 फाल्गुन 18 गते तदनुसार 2012 मार्च 01 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

LISTEN

Download Link : Click Here to Download -18-11-2068

नोट
यो भागमा बाचन भएका मेरा मुक्तक

मुक्तक एक
मेरो हुँदा झनै दुःखी हुन्छ्यौ भने तिमी ।।
म नै रुँला मैले हाँसे रुन्छ्यौ भने तिमी ।।

भोईन म हत्यारा भो पुग्यो तिम्रो मायाँ
मेरो हुनु परे मृत्यु चुन्छ्यौ भने तिमी ।।

मुक्तक दुई
हाम्रो मायाँको संतुलन परिक्षन मिलेन ।।
के मिल्थ्यो र बासलात झन मिलेन ।।

यसरि उस्ले मायाँको हिसाव राखेपछी
हैसियतमा उस्को मेरो धन मिलेन ।।
.......................................

Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger