हिमाली स्वरहरुको प्रस्तुती कथा संसार
कथा संसारमा हामी भारती गौतमको संस्मरणात्मक कृति “स्मृतिमा भीमू ” बाट केहि संस्मरणहरु सुन्ने छौ|आजको अंकमा हामी भारती गौतमको भीमू संग कसरी परिचय भयो त भन्ने जान्न “भीमूसंग सुरु भएको मेरो जीबन” लेखक आफै आफ्नो संस्मरण सुनाउदै हुनुहुन्छ|यो पुस्तक हालै सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुरस्कारबाट सम्मानित भएको थियो| स्मृतिमा भीमूको अर्को संस्मरण हामी अर्को अंकमा सुनाउने छौ|
कथा संसार हिमाली स्वरहरु अनलाईन रेडियोको सुन्ने कथाहरुको संग्रह हो|
आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
(नेपाली रेडियो डट ओआरजी बाट साभार )
Listen

Download Link : Click Here to Download
Thank you
0 comments:
Post a Comment