पाउनुहोस कर सम्वन्धी जानकारी मोबाइलमै ।। Nepal Tax Information on Your Mobile Tax Nepal App Review

NepaliTalim | 12:00:00 PM | 0 comments


पाउनुहोस कर सम्वन्धी जानकारी मोबाइलमै ।। Nepal Tax Information on Your Mobile Tax Nepal App Review

Today,  We gonna look a android app which gives us Nepal Tax Information in detailed.

Download Link of App
App Download Link

LIKE | COMMENT | SHARE | SUBSCRIBE

Audio Book Maker- How to Narrate the text or Text to Audio Converter Software Review in Nepali

NepaliTalim | 11:55:00 AM | 0 comments

Audio Book Maker- How to Narrate the text or Make Text to Speech and Text to Audio -Software Review

Audiobookmaker - is a freeware text-to-speech software which read texts by human voice (text-to-speech player).
It uses text-to-speech engines installed on your computer.
https://audiobookmaker.com/


LIKE | COMMENT | SHARE | SUBSCRIBE

कवी वास्तविक मानवका ५ छोटा कविताहरू ( 5 Short poem by Wastabik Manab) - 07-10-2018

NepaliTalim | 5:30:00 PM | 0 comments
मेरा ५ छोटा कविता.
नाम- वास्तविक मानव
ठेगाना- बागलुङ् हाल काठमान्डौँ 
पेसा- विद्यार्थी –class 12- golden gate international college

छोटा कविता

१. "भुत"
सानै थिए,
चक्चक्  गर्थे
आँमा भन्नुहुन्थ्यो
“ऐले भुत आउँछ र खान्छभनेर।
“भुत आएर खाइहाल्यो भने?”
म पछी सम्मै पनि डराउँथे

तर आज ठूलो भएकोछु
डर छैन।
बरु आफ्नै जिन्दगी भुत भन्दा पनि
कयौँ गुणा भयानक लाग्न थालेकोछ।

२. "दसा"
 दसा बाजा बजाएर आउदैन,
भन्ने कुरा त थाहा थियो,
तर कहिलेकाही जोडतोडका साथ
 बाजा बजाएरै पनि आउँदोरहेछ।
तिमि, मेरो आँखै अघाडी
बाजा बजाएर गयौ।

३. 
चोकमा फूलहरूको
ब्यापार हुन छोडेपछी,
हिजै देखि हो,
ब्यापारी नानीले 
आफैलाई फूल बनाएर,
चोकमा सजाएको।

४.  “बाँस_घारी
 मलाई रातको बार बजे बोलायो।
म घरबाट, 
ओरालै-ओरालो बाटो हुँदै
बाँसघारीमा पुगे।

भोली पल्ट,
त्यहा 
झुन्डिएको एउटा  विवत्स लास भेटियो।

५.
बसमा,
बस्दै गरेको अवस्थामा
तिमीलाई मैले देखेपछी
तिम्रो फेस हेर्ने लालसाले,
फेसबुकमा के छिरेथे,
कुन बेला प्रेम बस्यो पत्तै भएन।

Muktak Mala मुक्तक माला -271 (2075-06-14/30-09-2018) मुक्तककार बाबुराम पोखरेल सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 10:22:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-06-14/30-09-2018)
Facebook Page 


नमस्कार साथीहरु, आज मिति 2075 असोज 14  गते तदनुसार 30-September-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download



तपाईले कमाएको तलबमा कर कति लाग्छ आफैं निकाल्नुहोस्

तपाईले कमाएको तलबमा कर कति लाग्छ आफैं निकाल्नुहोस् (Calculate Taxable Income and Salary Tax in Excel) -Auto Tax calculator Excel Template

NepaliTalim | 4:41:00 PM | 0 comments

Salary Sheet with Auto Tax Calculator FY 2075-076 in Excel -Salary Tax Calculation Template [Nepali]


#SalarySheet 
#SalaryTaxCalculator 
#TaxCalculatorinExcel #CalculationofTaxableIncome #CalculationofTaxLiability #EmploymentTaxCalculation 

First Of All, I apologies for long video because I wanted bring it brief not summarized. Through this video, I brought a template in excel which help you to calculate employment tax calculation in Nepal. It helps you to understand how to calculate taxable income in Nepal as per prevailing rules for Fiscal Year 2075-2076 and How to Calculate Tax Liability or Salary Tax as per prevailing tax rates imposed by Nepal GoN. 
I have developed the the complete tax calculator template in spread sheet which helps us to calculate taxable income and tax liability. To understand in brief please, watch complete video. 

नमस्कार साथीहरु, 
आज हामीले पारिश्रमिक आयकार निकाल्न सजिलो होस भनेर एक्सलमा नयाँ टेम्प्लेट लिएर आएका छौं  जुन एक्सल टेम्प्लेटको सहायताले रोजगारिको आयमा लाग्ने आयकर सजिलै निकाल्न सक्नुहुनेछ । यो भिडियो अन्तिम सम्म हेरिदिनुहोला । टेम्प्लेटमा सेट गरिएका फर्मुलाहरु कसरी लगाईएका छन् भिडियोमा सबै बताएको छु । भिडियो लामो भएपनि पुरै हेरिसकेपछी तपाई आफ्नो तलबमा कति कर लाग्छ आफैले निकाल्न सक्नुहुनेछ । हामीले एक्सल टेम्लेटमा आर्थिक वर्ष २०७५। २०७६ मा नेपाल सरकारले तोकेको दायरा र ब्यवस्था लाई आधार मानेर कर योग्य आयको गणना र लाग्ने आयकर निकालेका छौं ।  यो एक्सल टेम्लेट बाट तपाईले कर योग्य आयको गणना र कति कर लाग्छ भन्ने कुरा तुरुन्त निकाल्न सक्नुहुनेछ । तलब तालिका र तलबमा लाग्ने कर जान्नको लागि देखाईएको टेम्प्लेट चाहिएको खण्डमा तपाई मलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ । हामी निशुल्क उपलब्ध गराउनेछौं ।
Email us for template : nepalitalim@gmail.com
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Muktak Mala मुक्तक माला -270 (2075-06-07/23-09-2018) : Download

NepaliTalim | 11:35:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-06-07/23-09-2018) 
Facebook Page 


नमस्कार साथीहरु, आज मिति 2075 असोज 07  गते तदनुसार 23-September-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download



नेपालबाट गुगल एडसेन्स खाता कसरी खाेल्ने सिक्नुहोस्

YouTube को लागि नेपाल बाट Google Adsense Account कसरी बनाउने ।। How to Create Google Adsense Account in Nepal for YouTube 2018 ।।

NepaliTalim | 11:25:00 AM | 0 comments

How to Create Google Adsense Account in Nepal for YouTube 2018 ।। YouTube को लागि नेपाल बाट Google Adsense Account कसरी बनाउने ।।

#GoogleAdsenseAccount #HowtoCreateGoogleAdsenseAccountinNepal #SetupGoogleAdsensefromNepal
#CompleteNepaliTutorialofCreatingGoogleAdsenseAccount

Dear Friends, Through this video we learn complete process of setup new Google Adsense Account for Your YouTube Channel. You will see each step of creating google adsense account through YouTube. When you sign up google adsense account from YouTube You will able to create Hosted Google Adsense account. This video is very helpful and guide you the complete process of creating Google Adsense Account in Nepal for YouTube 2018. You will see the complete tutorial of how to create google adsense account for your YouTube Channel from YouTube. Please, watch until end. I have explained each and every steps and important think that to be considered when you create google adsense account. This video is so long but we tried to cover all important things that to be remembered and we need to respect for good standing. If you have any queries and questions you can post your comment in comment section we will try to response you as soon as possible. Let's start the Tutorial Video of Complete Setup Process of How to Create Google Adsense Account in Nepal for YouTube 2018. 

Find Postal Codes from Here :

Google Adsense Account 

साथीहरु,आजको यस श्रृंखला युट्युब बाट पैसा कमाउन चाहानुहुनेहरुको लागि अत्यन्त महत्वपूर्ण हुनेछ । यस श्रृंखलामा हामी युट्युब बाट गुगल एडसेन्स अकाउन्ट कसरी बनाउँछौं र कसरी युट्युब च्यानलमा सेटअप गछौं एक एक गरेर हरेक स्टेपहरु हेर्नेछौं । युट्युब बाट बनाएको गुगल एडसेन्ड होस्टेड गुगल एडसेन्स हुन्छ । होस्टेड गुगल एडसेन्सले केवल युट्युबको लागि मात्र काम गर्छ । एक ब्यक्तिले केवल एक मात्र एडसेन्स खाता खोल्न मिल्छ र १८ वर्ष भईसकेपछी मात्र गुगल एडसेन्स खाता बनाउन मिल्छ । यस्तै महत्वपूर्ण कुराहरु जसलाई हामीले सदैब ख्याल राख्नुपर्ने हुन्छ ति कुराहरु पनि भिडियोमा बताईनेछ । यस भिडियोमा गुगल एडसेन्सको लागि विवरण भरिसकेपछी के के हुन्छ , खाता अप्रुभ भएपछि हामी कसरी ठेगाना भेरिफाई गर्नुपर्छ कसरी आफ्नो कमाई जम्मा हुन्छ कसरी भुक्तानी हुन्छ ति कुराहरु पनि वताएको छु । भिडियो लामो भएपनि ध्यान दिएर हेर्नुहोला र केही नवुझेका कुराहरु छन् भने यसै भिडियोको तल कमेन्टमा आफ्नो प्रश्नहरु राख्नुहोला । 
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Muktak Mala मुक्तक माला -269 (2075-05-24/09-09-2018) : Download

NepaliTalim | 12:16:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-05-24/09-09-2018)
Facebook Page 


नमस्कार साथीहरु, आज मिति 2075 भाद्र 24  गते तदनुसार 09-September-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download


जया शर्माको छोटो कथा पैसा र विष्णु तिवरी उषाको छोटो कथा बदनियत

छोटो कथाहरुको बाचन -कथाहरू पैसा र बदनियत (Short Story -Paisa & Badniyat)

NepaliTalim | 11:57:00 AM | 0 comments












कथा -पैसा 
कथाकार-जया शर्मा

कथा-विष्णु तिवरी
कथाकार-बदनियत

आजको यस श्रृंखलामा जया शर्माको छोटो कथा पैसा र विष्णु तिवरी उषाको छोटो कथा बदनियत लिएर उपस्थित भएका छौं । दुबै कथा हामीले पल्लब डटकम डट एन पि बाट लिएका छौं ।
Listen Story on YouTube

Muktak Mala मुक्तक माला -268 (2075-05-17/02-09-2018) मुक्तककार "सन्तोष अम्गाई"जी संगको विशेष कुराकानी: Download

NepaliTalim | 11:46:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-05-17/02-09-2018)
Facebook Page 


नमस्कार साथीहरु, आज मिति 2075 भाद्र 10  गते तदनुसार 28-August-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download


जया शर्माको छोटो कथा पैसा र विष्णु तिवरी उषाको छोटो कथा बदनियत

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger