How to Create Google Adsense Account in Nepal for YouTube 2018 ।। YouTube को लागि नेपाल बाट Google Adsense Account कसरी बनाउने ।।
#GoogleAdsenseAccount #HowtoCreateGoogleAdsenseAccountinNepal #SetupGoogleAdsensefromNepal
#CompleteNepaliTutorialofCreatingGoogleAdsenseAccount
Dear Friends, Through this video we learn complete process of setup new Google Adsense Account for Your YouTube Channel. You will see each step of creating google adsense account through YouTube. When you sign up google adsense account from YouTube You will able to create Hosted Google Adsense account. This video is very helpful and guide you the complete process of creating Google Adsense Account in Nepal for YouTube 2018. You will see the complete tutorial of how to create google adsense account for your YouTube Channel from YouTube. Please, watch until end. I have explained each and every steps and important think that to be considered when you create google adsense account. This video is so long but we tried to cover all important things that to be remembered and we need to respect for good standing. If you have any queries and questions you can post your comment in comment section we will try to response you as soon as possible. Let's start the Tutorial Video of Complete Setup Process of How to Create Google Adsense Account in Nepal for YouTube 2018.
Find Postal Codes from Here :
Google Adsense Account
साथीहरु,आजको यस श्रृंखला युट्युब बाट पैसा कमाउन चाहानुहुनेहरुको लागि अत्यन्त महत्वपूर्ण हुनेछ । यस श्रृंखलामा हामी युट्युब बाट गुगल एडसेन्स अकाउन्ट कसरी बनाउँछौं र कसरी युट्युब च्यानलमा सेटअप गछौं एक एक गरेर हरेक स्टेपहरु हेर्नेछौं । युट्युब बाट बनाएको गुगल एडसेन्ड होस्टेड गुगल एडसेन्स हुन्छ । होस्टेड गुगल एडसेन्सले केवल युट्युबको लागि मात्र काम गर्छ । एक ब्यक्तिले केवल एक मात्र एडसेन्स खाता खोल्न मिल्छ र १८ वर्ष भईसकेपछी मात्र गुगल एडसेन्स खाता बनाउन मिल्छ । यस्तै महत्वपूर्ण कुराहरु जसलाई हामीले सदैब ख्याल राख्नुपर्ने हुन्छ ति कुराहरु पनि भिडियोमा बताईनेछ । यस भिडियोमा गुगल एडसेन्सको लागि विवरण भरिसकेपछी के के हुन्छ , खाता अप्रुभ भएपछि हामी कसरी ठेगाना भेरिफाई गर्नुपर्छ कसरी आफ्नो कमाई जम्मा हुन्छ कसरी भुक्तानी हुन्छ ति कुराहरु पनि वताएको छु । भिडियो लामो भएपनि ध्यान दिएर हेर्नुहोला र केही नवुझेका कुराहरु छन् भने यसै भिडियोको तल कमेन्टमा आफ्नो प्रश्नहरु राख्नुहोला ।
LIKE | COMMENT | SHARE | SUBSCRIBE
0 comments:
Post a Comment