गजलको कार्यक्रम बुलबुल BULBUL (17-01-2018/2074-10-03) गजलकार नारायण काइलो (नारायण राज चौलागाई) सँगकाे अन्तर्वाता विशेष : Listen and Download

NepaliTalim | 2:29:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Nepali Ghazal Program Bulbul  
गजलको कार्यक्रम बुलबुल 
Host : Achyut Ghimire Bulbul   
Date  : (17-01-2018/2074-10-03)



Interview with Narayan  Kailo -Narayan Raj Chaulagai at Bulbul
गजलकार नारायण काइलो (नारायण राज चौलागाई) सँगकाे अन्तर्वाता विशेष 

नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2074 माघ 03 गते तदनुसार 
17th January 2018 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला  लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes


किन्दा त्यो ठूलो शरह कति पर्छ बा
इँटले बनेको घर कति पर्छ बा

दाल चामल किन्दा त खल्ती रित्तियो
आधा किलो टमाटर कति पर्छ बा

जताततै सशुल्क लेखिएको हुन्छ
शहरमा बोल्दा कर कति पर्छ बा

तल्ला घरे काकाको छुट्टै पहिचान
फेर्दा अब हाम्ले थर कति पर्छ बा

हेर्नुस त कति राम्री भकि रेखा दिदि
किन्दा खेरी  छोटो घाँगर कति पर्छ बा

परबाटै मगमग बसाउँदै आइन
उन्ले लगाएको अत्तर  कति पर्छ बा
नारायण राज चौलागाई (काँइलो)
दाेलखा,  नेपाल

A Update of YouTube Monetization from Nepali Talim

गजलकार सन्तोष गिरी का २ दुई गजलहरु (2 Ghazals by Santosh Giri) -18-01-2018

NepaliTalim | 12:17:00 PM | 0 comments
Santosh Giri
सन्तोष गिरी
१. गजल 
मलाई मात्र थाहा छ म पागल भा छु भन्ने
मलाई मात्र थाहा छ मैले चोट खा छु भन्ने।। 

शरीर धर्तीमा देख्दा सबैले धर्ती मै छ ठान्छ
मलाई मात्र थाहा छ धर्ती छोडि गा छु भन्ने

संसार नै अन्धो लाग्छ मेरो वस्त्र रंगिन भन्दा
मलाई मात्र थाहा छ मैले कात्रो ला छु भन्ने

दुनियाँले फुर्काइ भन्छन् पुग्नु भा छ ठाउँमा
मलाई मात्रा थाहा छ म कहाँ आ छु भन्ने

खुल्ला आकाशमा दिन अनी रात गुजार्छु तर
मलाई मात्र थाहा छ छानो केले छा छु भन्ने

मलाई मात्र थाहा छ म पागल भा छु भन्ने
मलाई मात्र थाहा छ मैले चोट खा छु भन्ने।।
नाम- सन्तोष गिरी
ठेगान - कपिलवस्तु,१८ लुम्बिनी 
आमा- बिष्णु गिरी

२. गजल
चस्केला छाती, खाडीमा मदन, ढलेको समय
एक् थोपा आँसु, नझार्नु देह जलेको समय

भौतिक शरीर , भएनी टाढा, म संगै आत्मा छ
भनेर जान्नु, मध्यनी रातमा, छलेको समय

बिछोडले मुटु, दुखेमा अति , सम्झेर भुलिदेउ
यौवन छँदा , काखमा बसी, चलेको समय

धराको हामी, अतिथि रैछौं, दुईदिनको निमित्त
फर्केर उतै, जानु नै पर्छ , गलेको समय

गए म टाढा, आउँदछ भनी, भर पर्नु अबश्य
चुलाको आगो, भर्भर गरी, बलेको समय।।  
नाम- सन्तोष गिरी
ठेगान - कपिलवस्तु,१८ लुम्बिनी 
आमा- बिष्णु गिरी

Note :
Copyright of Above Ghazal Reserved with Writer 

युट्युबको आक्रामक नीति २०१८ -फेब्रुअरी २० देखी यदि तपाईको च्यानलमा १००० सब्क्राईबर र पछिल्लो १२ महिना वाच टाइम ४००० घन्टा पुगेको छैन भने नयाँ च्यानल मोनिटाइ हुने छैन YouTube Channel Monetization Eligibility Criteria and Requirements Explained in Nepali

NepaliTalim | 9:15:00 PM | 0 comments
YouTube Partnership Program (YPP) Biggest Update in  January 2018 - Channel Monetization Eligibility Criteria and YPP Update and Requirements explained in Nepali

YouTube Sets Stricter Requirements for Creator Partners to participate in Monetization program. From 20th Feb 2018- You should have at least 4000 Hours watch time in last 12 months and 1000 subscribers to get monetize your youtube channel. 
Please, check detailed article on YouTube creator blog

Understand More about YouTube Partner Program 

युट्युबको आक्रामक नीति २०१८
२० फेब्रुअरी २०१८ (20th Feb 2018) देखि यदि तपाईको च्यानलमा १००० सब्क्राईबर छैन त्यस्तै पछिल्लो १२ महिना या १ वर्ष भित्र यदि बाच टाइम ४००० घन्टा पुगेको छैन भने नयाँ च्यानल मोनिटाइ हुने छैन त्यस्तै मोनिटाइज भएको च्यानल जसमा १००० सब्क्राईबर छैन या ४००० घन्टा वाच टाइम पछिल्लो १२ महिनामा पुगेको छैन भने पुरानो च्यानल बाट पनि स्वत युट्युब पार्टनर प्रोग्राम बाट बाहिरिनुपर्नेछ  र मोनिटाइजेसन बन्द गरिनेछ ।

यो भिडियो मार्फट युट्युबको परिवर्तन भएको नीति नियमको बारे उल्लेख गरेको छु साथै तपाई मोनिटाइजेसनको लागि योग्य हुनुभएर रिभ्युमा बसिरहेको भए कसरी युट्युबलाई इमेल गर्न सकिन्छ त्यसको जानकारी पाउनुहुनेछ ।    
LIKE | COMMENT | SHARE | SUBSCRIBE

गिजु भईको उपन्यास "दिवा स्वप्न" (DIVA SWAPNA ) - Download

NepaliTalim | 10:28:00 AM | 1comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : दिवा स्वप्न (Diwa Swapna)
उपन्यासकार : गिजु भई
विधा :  उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
==================

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०६९ भाद्र १९ गते तदनुसार ४ सेप्टेम्बर २०१२ श्रुति शंबेगको मंगलबारको श्रृङ्खला मा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । गिजु भईको उपन्यास दिवा स्वप्न अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
गुज्रातिमा लेखिएको यो उपन्यास हिन्दी अंग्रेजीमा पनि अनुबाद भएका छन् भने नेपालीमा शरद चन्द वस्तिले अनुवाद गर्नुभएको हो । यो उपन्यास शिक्षक मासिक पत्रिकाले प्रकाशन गरेको हो।यो उपन्यास राजेन्द्र दाहालले सम्पादन गर्नुभको हो भने भुमिका पनि राजेन्द्र दाहाललेनै लेख्नुभएको छ । 
English Version PDF Download Click Here 
DIWA SWAPNA BY GIJUBHAI 
LISTEN AND DOWNLOAD
Episode 1 (2069-05-19/04-09-2012)

Download : Click Here to Download
Episode 2 (2069-05-26/11-09-2012)   

Download : Click Here to Download
Episode 3 (2069-06-02/18-09-2012) 

Download :Click Here to Download
शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने गिजुभाईको अत्यन्त उत्कृष्ट शिक्षण र सिकाई विधि सम्बन्धि ज्ञान दिने उपन्यास दिभा स्वप्न आज अन्तिम श्रीङ्खला लिएका आएका छौं ।
Episode 4 (2069-06-09/25-09-2012) -Final 

Download : Click Here to Download
Full Novel Listen at Youtube

How to Create Blog free, Post Articles, Design Them Template and Search Engine Optimize -SEO to your Blog in Nepali

NepaliTalim | 4:04:00 PM | 1comments
How to Create Blog, Design Blog, Post Article and Enable Meta Tag Description ।। Blogging in Nepali 

In this video, We guide you the blog registration process in blogspot, How to create blog, How to Post article on Blog, How to change setting of the blog, How to download best free template from google for blog, How to change template and design the blog, how to enable meta tags and search description etc. I hope, You will learn something if you are beginner blogger. 
http://blogger.com/

यस भिडियो मार्फत हामि ब्लग कसरी रजिष्टर गर्ने, ब्लगमा कसरी सामाग्री पोष्ट गर्ने, ब्लगमा भिडियो कसरी पोष्ट गर्ने, बलगको लागि निशूल्क टेम्प्लेटहरु कसरी डाउनलोड गर्ने, ब्लगका विभिन्न सेटिङ्गहरु कसरी मिलाउने, ब्लग डिजाईन अथवा टेम्प्लेट आवरण कसरी परिवर्तन गर्ने, ब्लग पोष्टहरुलाई गुगलमा देखिने बनाउनको  लागि कसरी किवर्ड तथा ट्यग राख्ने आदिको बारेमा हामी यस भिडियोमा देखाउनेछौं 
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Muktak Mala मुक्तक माला -239 (2074-09-30/14-01-2018) मुक्तककार-मिर्मिसा पराजुली विशेष अन्तर्वाता : Download

NepaliTalim | 11:37:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-09-30/14-01-2018) 
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2074 पाैष 30 गते तदनुसार 14-January-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

कुनै पनि Audio अडियो बाट Background मा आएको Noise हल्ला लाई कसरी क्लिन गर्ने How to Remove Background Noise Using Audacity in Nepali

NepaliTalim | 9:32:00 PM | 0 comments
How to Remove Background Noise Using Audacity in Nepali ।। Background Noise Reduction complete tutorial in Nepali  

Through this video we demonstrate you how to record your audio with best quality with no noise and edit audit to remove background noise from Audacity software. Using Audacity Software we remove background noise and reduce background noise from any audio. This video guide you the complete process of installing audacity software and use to remove background noise. 
Audacity Official Website
https://www.audacityteam.org

Nepali Talim,Nepali Training,Nepali Technical Videos,Nepali Tech,how to remove noise from video,how to remove background noise from audio,How to remove background noise in audacity,How to Remove Background Noise Using Audacity in Nepali,Best Tricks to record your audio with no noise and remove background noise in Nepali,Background Noise Reduction complete tutorial in Nepali,नेपाली तालिम,how to remove background noise from audio using audacity in Nepali

LIKE | COMMENT | SHARE | SUBSCRIBE
Training on YouTube 

Muktak Mala मुक्तक माला -238 (2074-09-23/07-01-2018) : Download

NepaliTalim | 11:13:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-09-23/07-01-2018)
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2074 पाैष 23 गते तदनुसार 07-January-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

Listen and Download

Best SEO Tool for YouTubers to Grow Your Channel -Increase Views and Subscribers - in Nepali [YouTube VIdeos मा कसरी धेरै भन्दा धेरै Views ल्याउने ]

NepaliTalim | 11:04:00 AM | 0 comments

VidIQ -Chrome Extension -Best SEO Tool for YouTubers to Grow Your Channel in Nepali
[YouTube VIdeos मा कसरी धेरै भन्दा धेरै Views ल्याउने ]

The vidIQ extension is designed to help you to manage and optimize youtube channel. it helps you to find and explore tags, analyze and top, ranked trending keywords and tags of your channel and other channel, create thumbnail, manage end screen and cards, help on uploading and comment response with very easy. VidIQ help you make better decisions, vidIQ is here to help you grow your channel.

VIDIQ is also known as best alternative of Tube Buddy Tool



LIKE | COMMENT | SHARE | SUBSCRIBE

VidIQ -Chrome Extension -Best SEO Tool for YouTubers to Grow Your Channel in Nepali ।। VIDIQ YouTube to get views increase ।।
Watch Training Video

Muktak Mala मुक्तक माला -237 (2074-09-16/31-12-2017) दलानमा मुक्तक कार्यक्रम बिशेष : Download

NepaliTalim | 2:23:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-09-16/31-12-2017) 
Facebook Page 


नमस्कार साथीहरु, आज मिति 2074 पाैष 16 गते तदनुसार 31-December-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 

Listen and Download


Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger