YouTube Partnership Program (YPP) Biggest Update in January 2018 - Channel Monetization Eligibility Criteria and YPP Update and Requirements explained in Nepali
YouTube Sets Stricter Requirements for Creator Partners to participate in Monetization program. From 20th Feb 2018- You should have at least 4000 Hours watch time in last 12 months and 1000 subscribers to get monetize your youtube channel.
Please, check detailed article on YouTube creator blog
Understand More about YouTube Partner Program
युट्युबको आक्रामक नीति २०१८
२० फेब्रुअरी २०१८ (20th Feb 2018) देखि यदि तपाईको च्यानलमा १००० सब्क्राईबर छैन त्यस्तै पछिल्लो १२ महिना या १ वर्ष भित्र यदि बाच टाइम ४००० घन्टा पुगेको छैन भने नयाँ च्यानल मोनिटाइ हुने छैन त्यस्तै मोनिटाइज भएको च्यानल जसमा १००० सब्क्राईबर छैन या ४००० घन्टा वाच टाइम पछिल्लो १२ महिनामा पुगेको छैन भने पुरानो च्यानल बाट पनि स्वत युट्युब पार्टनर प्रोग्राम बाट बाहिरिनुपर्नेछ र मोनिटाइजेसन बन्द गरिनेछ ।
यो भिडियो मार्फट युट्युबको परिवर्तन भएको नीति नियमको बारे उल्लेख गरेको छु साथै तपाई मोनिटाइजेसनको लागि योग्य हुनुभएर रिभ्युमा बसिरहेको भए कसरी युट्युबलाई इमेल गर्न सकिन्छ त्यसको जानकारी पाउनुहुनेछ ।
LIKE | COMMENT | SHARE | SUBSCRIBE
0 comments:
Post a Comment