Home » » युट्युबको आक्रामक नीति २०१८ -फेब्रुअरी २० देखी यदि तपाईको च्यानलमा १००० सब्क्राईबर र पछिल्लो १२ महिना वाच टाइम ४००० घन्टा पुगेको छैन भने नयाँ च्यानल मोनिटाइ हुने छैन YouTube Channel Monetization Eligibility Criteria and Requirements Explained in Nepali

युट्युबको आक्रामक नीति २०१८ -फेब्रुअरी २० देखी यदि तपाईको च्यानलमा १००० सब्क्राईबर र पछिल्लो १२ महिना वाच टाइम ४००० घन्टा पुगेको छैन भने नयाँ च्यानल मोनिटाइ हुने छैन YouTube Channel Monetization Eligibility Criteria and Requirements Explained in Nepali

NepaliTalim | 9:15:00 PM | 0 comments
YouTube Partnership Program (YPP) Biggest Update in  January 2018 - Channel Monetization Eligibility Criteria and YPP Update and Requirements explained in Nepali

YouTube Sets Stricter Requirements for Creator Partners to participate in Monetization program. From 20th Feb 2018- You should have at least 4000 Hours watch time in last 12 months and 1000 subscribers to get monetize your youtube channel. 
Please, check detailed article on YouTube creator blog

Understand More about YouTube Partner Program 

युट्युबको आक्रामक नीति २०१८
२० फेब्रुअरी २०१८ (20th Feb 2018) देखि यदि तपाईको च्यानलमा १००० सब्क्राईबर छैन त्यस्तै पछिल्लो १२ महिना या १ वर्ष भित्र यदि बाच टाइम ४००० घन्टा पुगेको छैन भने नयाँ च्यानल मोनिटाइ हुने छैन त्यस्तै मोनिटाइज भएको च्यानल जसमा १००० सब्क्राईबर छैन या ४००० घन्टा वाच टाइम पछिल्लो १२ महिनामा पुगेको छैन भने पुरानो च्यानल बाट पनि स्वत युट्युब पार्टनर प्रोग्राम बाट बाहिरिनुपर्नेछ  र मोनिटाइजेसन बन्द गरिनेछ ।

यो भिडियो मार्फट युट्युबको परिवर्तन भएको नीति नियमको बारे उल्लेख गरेको छु साथै तपाई मोनिटाइजेसनको लागि योग्य हुनुभएर रिभ्युमा बसिरहेको भए कसरी युट्युबलाई इमेल गर्न सकिन्छ त्यसको जानकारी पाउनुहुनेछ ।    
LIKE | COMMENT | SHARE | SUBSCRIBE
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger