Muktak Mala मुक्तक माला -216 (16-07-2017/2074-04-01) : Download

NepaliTalim | 1:24:00 PM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(16-07-2017/2074-04-01)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 श्रावण 01 गते तदनुसार 16-07-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

फेसबुक लाईभ कसरी गर्ने ?? कुनै पनि भिडियो लाई फेसबुक पेजबाट कसरी लाईभ गर्ने ।। How to Broadcast Live or Recorded Video or Movie on Facebook Live using OBS Studio

NepaliTalim | 3:45:00 PM | 0 comments

How to Broadcast Recorded Video on FACEBOOK LIVE  Using OBS
फेसबुक लाईभमा कसरी पहिलानै रेकर्ड भएको भिडियो लार्इ लार्इभ प्रशारण गर्ने
How to Broadcast Live Stream Video on Facebook
How to Broadcast Pre Recorded Video, Movie on Facebook Live using OBS Studio Software
Download OBS Studio
https://obsproject.com/download
How to Screen Record using OBS Studio
https://youtu.be/tUPHE5JkMtc
Camtasia Screen Recording Software
https://youtu.be/agGBGOzDRpw

Training Video 

Convert Preeti to Nepali Unicode and Nepali Unicode to Preeti Font ।। प्रिती बाट नेपाली युनिकोड र नेपाली युनिकोड बाट प्रिती मा कसरी बदल्ने ।।

NepaliTalim | 3:38:00 PM | 0 comments

How to Convert Preeti to Nepali Unicode and Nepali Unicode to Preeti Font ।।
 यो श्रृंखलामा हामी सिक्नेछौं नेपाली युनिकोड कसरी कम्प्युटरमा सिधै टाईप गर्ने त्यसको लागि कम्प्युटर किबोर्ड सेटिङ्ग कसरी गर्ने  त्यस्तै अनलाईनमा कसरी प्रितिमा टाईप गरीएका शब्दहरुलाई युनिकोडमा बदल्ने र युनिकोडमा टाईप भएकाशब्दहरुलाई प्रिति फन्टमा बदल्ने सिकौं । अनलाईनमा बदल्नको लागि तलको साईटको सहायता लिनुहोला ।
How to Convert Online Preeti to Nepali Unicode
How to Convert Online Unicode to Nepali or Preeti
Preeti to Nepali Unicode
http://www.merokalam.com/preeti-to-unicode-converter/
Nepali Unicode to Preeti
http://www.merokalam.com/unicode-to-preeti/

Online Converter Source
http://www.merokalam.com
Training Video 

How to Make Money from Facebook Page Using Instant Articles-Setup Process Part 1 - Monetize Your Facebook Page फेसबुक पेजबाट कसरी पैसा कमाउने श्रृंखला १

NepaliTalim | 3:32:00 PM | 0 comments

How to Make Money on Facebook using Instant Article-Setup Process Part 1 - Monetize Your Facebook Page
Dear Friends,
Today's subject is How to Make money on Facebook Page using Instant Article?? We demonstrate you step by step setting up of Instant article on facebook page with the help of Blogspot Blogger. First you need facebook fan page then you should have one website. In this video we used blogger as website. Let's learn how to submit facebook instant article with the help of blogger.
Instant Article Signup up Link
https://instantarticles.fb.com/


के तपाईलाई थाहा छ फेसबुक बाट पनि पैसा कमाउने सकिन्छ । हो हामी फेसबुक बाट पैसा कमाउने सक्छौं । फेसबुक बाट पैसा कमाउनको लागि पताई सँग एउटा फेसबुक फ्यान पेज र वेबसाईट हुनुपर्नेछ । वेबसाईन नभए ब्लग भएपनि हुन । फेसबुक इन्स्टान्ट आर्टिकलको सहायताले हामी फेसबुक पेजलाई मोनिटाइन गर्न सक्छौ । आज पहिलो श्रृंखलामा हामी फेसबुक इन्स्टान्ट आर्टिकल कसरी सेटअप गर्ने र कसरी आफ्नो पेज मोनिटाईजेशनको लागि सबमिट गर्ने सिक्नेछौं । हामीले वेबसाईटको ?पमा ब्लगको सहायता लिएका छौं र सिकौ फेसबुक इन्स्टान्ट आर्टिकल कसरी ब्लगस्पोट ब्लगको माध्यमबाट दर्ता गछौं ।
How to Setup Facebook Instant Article for Blogger
How to Setup Facebook Instant Article using Blogger
Facebook Instant Article Biginner Tutorial
Monetize your facebook Instant Article
Make Money from Facebook Fan Page
Make Money on facebook Using Instant Article
Earn Money on facebook Using Instant Article
Earn Money from facebook Instant Article
Make money from Facebook Page using Instant Article
Earn Money from Facebook Page using Instant Article
How to Earn Money from facebook page in Nepali Tutorial
Facebook Instant Article Setup Process for Blogger
Training Video Part 1

Muktak Mala मुक्तक माला -215 (09-07-2017/2074-03-25) : Download

NepaliTalim | 1:21:00 PM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(09-07-2017/2074-03-25)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 असार 25 गते तदनुसार 09-07-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

गजल-बिक्रिमा इमान, राखेर उस्ले, तमासा गर्दैछ

NepaliTalim | 3:14:00 PM | 0 comments


बिक्रिमा इमान, राखेर उस्ले, तमासा गर्दैछ ।
प्रेमको दोकान, राखेर उस्ले, तमासा गर्दैछ ।

हृदय पनि, नभए जस्तो, डाक्टरी हरुको
पैसामा प्राण, राखेर उस्ले, तमासा गर्दैछ ।


जलाई मुटु, खरानी बोकी, हिडेछ त्यो प्रेमी

छातीमा चिहान, राखेर उस्ले, तमासा गर्दैछ ।


आएन सर्कार, गाउँलाई हेर्न, राहत लिएर

कुर्चिमै ध्यान, राखेर उस्ले, तमासा गर्दैछ ।


मौलायो झार, खेतीको सट्टा, दुखिछ किसान

सुनमा अनुदान राखेर उस्ले तमासा गर्दैछ ।

रामको पिडा, देखेर साथी, थपडी बजाई

ओठमा मुस्कान, राखेर उस्ले, तमासा गर्दैछ ।

राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप

























गजलकार धनराज पाण्डेयका २ गजलहरू [ 2 Ghazals by Dhanraj Pandey] -06-07-2017

NepaliTalim | 2:32:00 PM | 0 comments
१.गजल
मारुँ भन्छु सारा दुःख सक्दिन त के गरुँ 
ल्याउनलाई सुखै सुख सक्दिन त के गरुँ ।

नदेखाउँ न त भन्छु मेरा दुःख अरुलाई
लुकाउनलाई मुख सक्दिन त के गरुँ ।

पेट त्यसै नभरिने एक इलम बिना अाज
मेटाउनलाई भोक सक्दिन त के गरुँ ।

बन्दैछ रे तमासा मेराे अाज समाजमा
बन्नलाई भावुक सक्दिन त के गरुँ ।

मरितुल्य भाछ जीवन लासकाे छैन टुङ्गाे
मान्न अाफ्नै साेक सक्दिन त के गरुँ ।
धनराज पाण्डेय 
टिकापुर कैलाली
919730422948
Dhanrajpandey17@gmail. Com

२. गजल
पिडाहरुले थिचि थिचि भार भा छ जिन्दगानी 
झड्का दिन्छ घरी घरी तार भा छ जिन्दगानी !!

ब्यर्थ लाग्छ यो जिन्दगी घोचीरहदा अभावले 
मर्न पनि नसकिन दोधार भा छ जिन्दगानी !!

सम्झौताका पाना हरु हस्ता छर नै गरेपछी 
लिलामीमा बेचिएर भन्सार भा छ जिन्दगानी  !!

भरौ भन्थ प्रदेश आई गरीबको खाल्टो लाई 
झनै भित्र भासिएर ओढार भा छ जिन्दगानी !!

कहिल्यै पनि भरिएर बैरागी को भकारी त 
स्वत्न हरु टुक्रिएर हजार भा छ जिन्दगानी !!

धनराज पाण्डेय 
टिकापुर कैलाली
919730422948
Dhanrajpandey17@gmail. Com




Muktak Mala मुक्तक माला -213 (25-06-2017/2074-03-11) : Download

NepaliTalim | 10:30:00 AM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(25-06-2017/2074-03-11) 
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 असार 11 गते तदनुसार 25-06-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 260 : वहकिने मन Bahakine Man (12-06-2017/2074-02-29) साहित्यकार कृष्ण धराबासी सँगको मार्मिक अन्तर्वाता : Download

NepaliTalim | 4:56:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -260

DATE  :(12-06-2017/2074-02-29) 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 


नमस्कार,
आज मिति 2074-02-29 तदनुसार 12-May-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 260 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube




Muktak Mala मुक्तक माला -212 (11-06-2017/2074-02-28) : Download

NepaliTalim | 9:58:00 AM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(11-06-2017/2074-02-28) 
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 जेष्ठ 28 गते तदनुसार 11-06-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger