गजलको कार्यक्रम बुलबुल BULBUL 348 (18-05-2016/2073-02-05) : Download

NepaliTalim | 1:28:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Nepali Ghazal Program 
गजलको कार्यक्रम बुलबुल 
BULBUL EPISODE - 348
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 जेठ 05 गते तदनुसार 
18-May-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 348) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

गजलको कार्यक्रम बुलबुल BULBUL 347 (11-05-2016/2073-01-29) : Download

NepaliTalim | 7:28:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 347
Host : Achyut Ghimire Bulbul   
Date  :   (11-05-2016/2073-01-29) 
 गजलकार एस.पि. माथवर सँगको अन्तर्वाता विशेष 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 बैशाख 29 गते तदनुसार 
11-May-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 347) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

श्रृंखला 204 : वहकिने मन Bahakine Man (16-05-2016/2073-02-03) : Download

NepaliTalim | 6:33:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -204
Thaha Sanchar Network Presents
DATE-(16-05-2016/2073-02-03) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 जेठ 03 तदनुसार 16-May-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 204 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

गजल-के चाहान्छ यो समय म सङ्ग (लक्ष्मी श्रेष्ठ) -05-05-2016

NepaliTalim | 7:20:00 PM | 0 comments
लक्ष्मी श्रेष्ठ 
के चाहान्छ यो समय म सङ्ग
दिएर पनि यत्रो प्रलय म सङ्ग 
...
सहि र गल्ती जे देखे देखाइदिए
के खत थाप्छौ महासय म सङ्ग
...
रगत र पसिना बगाउँछु ज्यामी हुँ
भेटिदैन अरु त परिचय म सङ्ग
...
घरि टाढा जान्छौं घरि समिपमा
कति गर्न सक्छौ अभिनय म सङ्ग
...
के चाहान्छ यो समय म सङ्ग
दिएर पनि यत्रो प्रलय म सङ्ग
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा
05-May-2016

Episode 23 : Muktak Diary मुक्तक डायरी (11-05-2016/2073-01-29) : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
(30-04-2016/2073-01-18)


नमस्कार साथीहरु, 
आज मिति 2073 बैशाख 18 गते तदनुसार 30-April-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

गजलको कार्यक्रम बुलबुल BULBUL 346 (04-05-2016/2073-01-22) : Download

NepaliTalim | 2:36:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 346
Host : Achyut Ghimire Bulbul   
Date  :  (04-05-2016/2073-01-22)
 गजलकार एस.पि. माथवर सँगको अन्तर्वाता विशेष 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 बैशाख 22 गते तदनुसार 
04-May-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 346) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

Episode 22 : Muktak Diary मुक्तक डायरी (30-04-2016/2073-01-18) : Download

NepaliTalim | 4:18:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
(30-04-2016/2073-01-18)


नमस्कार साथीहरु, 
आज मिति 2073 बैशाख 18 गते तदनुसार 30-April-2016 का दिन  रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen and Download

श्रृंखला 203 : वहकिने मन Bahakine Man (09-05-2016/2073-01-27) : Download

NepaliTalim | 3:03:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -203
Thaha Sanchar Network Presents
DATE-(09-05-2016/2073-01-27) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 बैशाख 27 तदनुसार 09-May-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 203 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

कवि अजित क्षेत्रीको 'म बहुलाएको छु' शिर्षकको गद्य कविता (Ma Bahulayeko Chhu-Poem by Ajit Chhetri) -06-05-2016

NepaliTalim | 10:05:00 AM | 0 comments
अजित क्षेत्री
कविता - म बहुलाएको छु
-अजित क्षेत्री
.....................
यी पत्थरका ईश्वर
अनि कर्कट जस्तै मान्छे
डडेलोले छोपेको आकाश

रुमानी सपनाहरूको कारखाना
ओ प्रिय
मसँग प्रेमका कुरा नगर
म त बहुलाएको छु

जुनदिन म काठमाडौँ हिँडेको थें
रातो टीका र फूल दिएर
बहिनीले भनेकी थिइन्-
दाइ ठुलो मान्छे बनेस् है
काठमाडौँको भूगोलमा मैले
जीवनका गोरेटा खन्नु थियो
बहिनीले भनेजस्तै ठूलो
र बाबाले भनेजस्तै
असल मान्छे बन्नु थियो
अनि जितेर ल्याउनु थियो
आमाका सपनाहरू
सुनेको थें काठमाडौँमा
सपनाको किनबेच हुन्छ
एकमुठी सास र
एक मुस्कान हाँसोमा
मान्छेले काठमाडौँमा
जिन्दगी उधारोमा दिन्छन्

बेतोडले बत्तीएको माइक्रोमा
हुइकिंदै गर्दा देखें
राजमार्ग छेवैमा मकै पोल्ने आमाहरू
देखें
त्रिशुलीको बालुवामा जीवन जीउनेहरू
अनि देखें
चार कप चिया बेच्न
सारा रात आफ्नो निद बेच्ने दिदीहरू
च्यातिएको गुन्द्रीमा
मैलो जमेको तन्ना ओछ्याएर
एक जिन्दगी जिएको,
मलाई मेरै जीवन
गर्भपतन गरी फालेको
भ्रुण जस्तै लाग्यो

काठमाडौँमा भगवान छन् भन्थे
ठुला मान्छे बस्छन् भन्थे
खै मान्छे बस्छन् कि केही अरु
ढोका ढोकामा लेखेको देख्छु
कुकुर देखी साबधान्
सोंच्छु
मान्छेदेखी साबधान किन नलेखेको होला ?
अहो त्यो रत्नपार्क !
मुतको पहाड माथि
थेगीनसक्नु बेरोजगारहरूको भीड
भीडमै कसैले बेच्दैछ
बदाम, भट्टमास, कण्डम र शिलाजित
सोंच्छु
अपरिभाषित समयका
नामर्द मानिसहरू
कतिचाँडै स्खलित हुन्छन् हँ ?

जब काठमाडौँलाई बुझ्दै गएँ
काठमाडौँ काठमाडौँ जस्तै लागेन
नेपाल नेपाल जस्तै लागेन
यहाँका मान्छे मान्छे जस्तै लागेनन्
बिस्तारामा उत्तानो परेर सुतेकी
बेश्या जस्तै
काठमाडौँ निर्वस्त्र छ
निर्लज्ज छ
जो आएर भोगे नि हुने
जो आएर ढोगे नि हुने
देख्छु
योनीच्छेदले मुर्छित युवती जस्तै
टुकुचा खोला दुर्गन्धले
भित्रभित्रै मरिरहेकी छ
आफैलाई हेर्न लाज लाग्छ
आफ्नै अनुहार
र बेचिदिन्छु ऐना कवाडीलाई

यो भीड यो कोलाहल
र यो दुर्गन्ध
प्रिय टुकुचा मलाई माफ गर
क्याबिन रेष्टुराँबाट मातेर
फर्कँदै गर्दा
थुप्रै पटक मैले मुतेको छु
तिम्रो बक्षमा
ओ टुकुचा
मलाई माफ गर बहुलाएको छु
काठमाडौँ देखेर म अघाएको छु ।

अजित क्षेत्री
स्याङ्जा
हाल:युएई

Note :
All Right Reserved with Writer of Above Poem 

गजल-त्यो इतिहास त्यो गौरव त्यो स्वाभिमान खै (दीपक पाण्डेय )

NepaliTalim | 10:01:00 AM | 0 comments
दीपक पाण्डेय
त्यो इतिहास त्यो गौरव त्यो स्वाभिमान खै !
र हाम्रा पुर्खाको जस्तो हाम्रो परिचान खै !

हुँ हिमाली, हुँ पहाडी र हुँ मधेशी भन्छौँ ,
हामी सब्बै हौँ नेपाली भनी गाको गान खै !

हाम्रो राष्टियता कमजोर भाको छ आज ,
जबरजस्त यो बिसय भाको उठान खै !

दिनानु दिन यो देशको सिमा खुम्चिदैछ ,
वैरीलाइ चुनौती दिने हाम्रो अडान खै !

यो देश नेपाल रण भूमि बन्दै छ आज ,
मिली सबै घर झकडाको समधान खै !
दीपक पाण्डेय
बैतडी , हाल महेन्द्रनगर

Note :
Copyright Reserved with Writer 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger