बिम्ब प्रतिबिम्ब (2071-05-02/18-08-2014) : Download

NepaliTalim | 11:15:00 AM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(2071-05-02/18-08-2014)


नमस्कार साथीहरु,

आज मिति  2071 भाद्र 2 तदनुसार  18 Aug 2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता 
रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-05-03/19-08-2014) - Download

NepaliTalim | 10:56:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-05-03/19-08-2014)

नमस्ते साथीहरु,

आज मिति  2071 भाद्र 03 तदनुसार 19 August-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (2071-05-05/21-08-2014) - Download

NepaliTalim | 10:41:00 AM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date :(2071-05-05/21-08-2014)


आज मिति 2071 भाद्र 05 गते तदनुसार 21-Aug 2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

भिजन गुरागाईंका ९ मुक्तकहरू -22-Aug-2014

NepaliTalim | 9:27:00 AM | 0 comments
१.मुक्तक
स्वास्नी मान्छे खराब हुन्छन् धेरैले बुजेको छ 
त्यसैले त लोग्ने धराप हुन्छन् धेरैले बुजेको छ
जब आफ्नै कुराहरु सधै माथि पर्नुपर्छ प्रियसी को
अमृत प्याला पनि सराब हुन्छन् धेरैले बुजेको छ
भिजन गुरागाईं

२.मुक्तक
नदिनु धोका दिएपछि कसको के नै लाग्छ सानु
पराइको साथ लिएपछि कसको के नै लाग्छ सानु
हो पिलाउने रहर थियो अमृत प्याला मेरो पनि
आफै जहर पिएपछि कसको के नै लाग्छ सानु
भिजन गुरागाईं

३.मुक्तक
अवस्य मान्छे लाई उडाइदिन्छ विज्ञानले।
र हवाइजहाज पनि गुडाइदिन्छ विज्ञानले।
मलाई किन यसरी कस्छौ कसिलो बन्धनले ?
कस सानै बलले पनि चुँडाइदिन्छ विज्ञानले।
भिजन गुरागाईं


४.मुक्तक
प्रेम यस्तो खेल हो कतै हार त कतै जीत हुन्छ ।
खेल्न नजान्दा दुनियालाई साच्चै रमित हुन्छ ।
मित्रहरु हो बरु चुपचाप बस्नु केहि नबोल्नु अब ।
अरुको आलोचना गर्नुभन्दा नबोल्दै हित हुन्छ ।


५.मुक्तक
केके देखि हुमिदैछ्न् सारा परदेशमा
छैन कन्चन फेवा अनि रारा परदेशमा
बगाउने छु यहिदेशामा खोलि पसिनाको
नबगाउनु कहिँ कतै रगत धारा परदेशमा
भिजन गुरागाईं


६.मुक्तक
दुख पिडा अभाबका घाउ लगेर आए परदेश
झिटीमिटी सम्पतिमा साहु लगेर आए परदेश
तड्पीएर योमन सधै सम्झिराछ गाउ घरलाई
छुट्ने बेला बा आमाको पाउ लगेर आए परदेश
भिजन गुरागाईं

७.मुक्तक
परदेशीले छोडिजान्छ नपर्नु है भर सानु ।
झुटा कसम हजार खान्छ नपर्नु है भर सानु ।
लोभ-लाल्चा प्रलोभन माया जालमा फसाएर
झुक्याएर कोठी लान्छ नपर्नु है भर सानु ।
भिजन गुरागाईं


८.मुक्तक
जरुर केहि सिकिन्छ पनि आफन्त हरुबाटै
थाहै नपाई बिकिन्छ पनि आफन्त हरुबाटै
हरेक ठाउमा सजक रहनु होशियार रहनु सबैले
झुक्याई मुटु झिकिन्छ पनि आफन्त हरुबाटै
भिजन गुरागाईं


९.मुक्तक
कत्ति कुरा त जानीजानी भएको छ जीवनमा
आधाजसो हानिनोक्सानी भएको छ जीवनमा
अबत जसले जे गरेपनि सहन सक्ने भएको छु
चोट र अभाब भोग्ने बानी भएको छ जीवनमा
भिजन गुरागाईं

BULBUL 259 : (20-08-2014/2071-05-04) : Download

NepaliTalim | 9:32:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 259
Date : (20-08-2014/2071-05-04) 

आजको बुधवारीय बुलबुला हो 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 भाद्र 04 गते तदनुसार -2014-August 20 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 259) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
Listen at youtube

बिभिन्न एफ एमहरूमा प्रशारण भएका मेरा ५ गलहरू (राम शरण श्रेष्ठ)

NepaliTalim | 11:45:00 AM | 0 comments
१. गजल एक
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।। 
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।

लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य असैबाट 
नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।।

छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा 
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।

एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने 
कसैप्रति सच्चाप्रेम, यतिधेरै जागेपछी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

गजलका शेरहरूमा प्रशारणा भएको
गजलका फूलहरू -9 : (20-09-2013/2070-06-04) प्रशारण भएको


२. गजल  दुइ
मेसिन जस्तै जस्तै शरिरहरु 
तर पनि थपिन्छन् पिरहरु 

कहाँ सुरक्षित छन् र यहाँ 
भगवान बस्ने मंन्दिरहरु 

शान्ति फर्काउन लडेका ती
शालिकमा बदलिए वीरहरु 

स्वभिमानको लागि नारा दिइन्छ 
अन्तमा काटिन्छन् शिरहरु

नेपाली बेरोजगारहरुको लागि
खाडीमा कुरिरहेछन् जागिरहरु

श्रमिकको पसिनामा टेकेर यी
मज्जा लुटिरहेछन् अमिरहरु

बिच सफरमा छोडिजानेको
बाँकी त्यै याद र तस्विरहरु
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेृछाप
एनएफएमको त्रिबेणीमा बाचन भएको गजल


३. गजल तिन
भएरै निरास कति बस्नुहुन्छ
माइतिकै पास कति बस्नुहुन्छ

मिलेरै गरौला सफर भोलीदेखी
थुपार्दै आश कति बस्नुहुन्छ ।

लेखौला मिलेर कथा जिन्दगीको
पढ्दै उपन्यास कति बस्नुहुन्छ ।

रहरमै रहेका रहर र समय
गरेर नास कति बस्नुहुन्छ

कहिल्यै नझुक्ने यो 'राम' पनि
भैदियो दास कति बस्नुहुन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
New Bulbul Episode 40

४. गजल चार
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै

उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै

यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै

थमार्इ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै

मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै

यो रामले अब हजुर्लाइ अफ्नो
बनाउछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप
गजलका फूलहरु श्रृंखला ४९ मा बाचन भएको छ ।

५. गजल पाँच 
तिमी यता आउनु अगाडी सब ठिक थियो ।
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो ।

पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।

त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।

अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।

यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो

आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Bulbul Episode 256  मा सुरूमा बाचन भएको

Episode 66 - मुक्तक माला (17-08-2014/2070-05-01) : Download

NepaliTalim | 11:02:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(17-08-2014/2070-05-01) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 भाद्र 01 गते तदनुसार 17-August-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -49 : (18-08-2014/2071-05-02) : Download

NepaliTalim | 10:28:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(18-08-2014/2071-05-02) 

नमस्कार साथीहरु,

आज मिति 2071 भाद्र 02 गते तदनुसार 18-Aug 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 49 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै

उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै

यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै

थमार्इ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै

मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै

यो रामले अब हजुर्लाइ अफ्नो
बनाउछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Episode : 108 (यो साँझ यो सुबाश-19-08-2014) - Download

NepaliTalim | 9:56:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(19-08-2014 /2071-05-03) 
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 भाद्र महिनाको 03 गते तदनुसार 19- August 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-108 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
Listen and Download

Download : Click Here to Download

श्रृंखला 117: वहकिने मन (2071-05-02/18-08-2014) : Download

NepaliTalim | 9:30:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-05-02/18-08-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 भाद्र 02 तदनुसार 18-08 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 117 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger