चार लाईन मुक्तक (04-10-2013/2070-06-18) : Download

NepaliTalim | 5:18:00 PM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 

नमस्कार साथीहरु,

आज मिति 2070 असोज 18 गते तदनुसार 04 Oct 2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

मेरो रचना (2070-06-20/06-10-2013) : Download

NepaliTalim | 2:51:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति 2070 असोज 20 गते तदनुसार 06-Oct- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download :Click Here to Download

Thank you 

नयाँ बुलबुल -02 : (06-10-2013/2070-06-20) : Download

NepaliTalim | 2:25:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 02
Host : Achyut Ghimire  
Date : (06-10-2013/2070-06-20)
FB : Facebook Page

आइतवारिय श्रृंखलाको दोस्रो श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असोज 20 गते तदनुसा 06-Oct-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -2) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो ।
Listen and Download 

Download :Click Here to Download Episode 2

Muktak Madhurima (2013-10-03/2070-06-17) - Download

NepaliTalim | 11:18:00 AM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date :   (2013-10-03/2070-06-17)


आज मिति 2070 असोज 17 गते तदनुसार 3rd Oct-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank you 

गजलका फूलहरू -11 : (04-10-2013/2070-06-18) दशैं बिशेष: Download

NepaliTalim | 10:19:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(04-10-2013/2070-06-18) 

दशैं विशेष श्रृंखला २०७०

नमस्कार साथीहरु,
आज मिति 2070 असोज 18 गते तदनुसार           04 October 2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।


आजको कार्यक्रम एघारौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download : Click Here to Download

Thank you 

Gazal Sarobar (2070-06-17/03-10-2013) : Download

NepaliTalim | 10:11:00 AM | 0 comments

सौगात एफ.एम. १०३.६mhzको प्रस्तुती 
कार्यक्रम : गजल सरोबर 
प्रस्तोता : पवन महरा
प्रबिधिक : करुणाकर भट्ट
समय : बुधवार राती ९.१५ बजे
फेसबुकपेज : Gazal Sarobar
आलाईन : Saugat FM
मिती :2070-06-17/03-10-2013

नमस्कार साथीह,

आज मिति २०७० असोज १७ गते तदनुसार ०३ अक्टोबर २०१३ बुधकारका दिन विलकुलै नयाँ नयाँ साहित्यिक कार्यक्रम लिएर उपस्थित भएको छु । सामुदायिक रेडियो सौगात १०३.६ मेगाहर्जको हरेब बुधवार राति ९.१५ बजे वि.वि.सि सेवा पछि प्रसारण हुने गजल विशेष प्रस्तुति गजल सरोबर लिएर प्राविधिक साथी करुणा भट्टका साथमा कर्यक्रम प्रस्तोता पवन महरा सँगै उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिनसक्नुहुनेछ जसको लागि कार्यक्रमको फेसबुक पेज या इमेललाई याद राख्नुहोला । कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी युना धामीलाई धेरै धेरै धन्यवाद । 
Listen  and Download

Download :Click Here to Download

Thank you 

गजल मन्जरी (12-08-2013/2070-04-28) : Download

NepaliTalim | 2:59:00 PM | 0 comments
GAZAL MANJARI  
गजल मन्जरी 
मिति : (12-08-2013/2070-04-28)
ढुकढुकी एफ. एम . 92.4Mhz
लालबन्दी सर्लाही 
Host: Manoj Bakhrel
Time and Date
Every Monday--9 p.m.
Facebook Gazal Manjari
Website :http://dhukdhukifm.com/



नमस्कार साथी,

आज मिति 2070 साउन 28 तदनुसार १५ शोमबारका दिन रेडियो ढुकढुकी एफ एमको ९२ दशमलव ४, लालबन्दी सर्लाहीबाट प्रसारण हुने गजलको कार्यक्रम आज पहिलो श्रृंखला लिएर मनोज खरेल उपस्थीत हुनुभएको छ । सुनेर प्रतिकृया दिनुहोला ।
Listen And Download

Download :Click Here to Download

Thank you 

गजल मन्जरी (05-08-2013/2070-04-21 ) : Download

NepaliTalim | 2:51:00 PM | 0 comments
GAZAL MANJARI  
गजल मन्जरी 
मिति :(05-08-2013/2070-04-21 )
ढुकढुकी एफ. एम . 92.4Mhz
लालबन्दी सर्लाही 
Host: Manoj Bakhrel
Time and Date
Every Monday--9 p.m.
Facebook Gazal Manjari
Website :http://dhukdhukifm.com/


नमस्कार साथी,

आज मिति 2070 साउन 21 तदनुसार १५ शोमबारका दिन रेडियो ढुकढुकी एफ एमको ९२ दशमलव ४, लालबन्दी सर्लाहीबाट प्रसारण हुने गजलको कार्यक्रम आज पहिलो श्रृंखला लिएर मनोज खरेल उपस्थीत हुनुभएको छ । सुनेर प्रतिकृया दिनुहोला ।
Listen And Download

Download :Click Here to Download

Thank you

BULBUL 214 : (02-10-2013/2070-06-16) : Download

NepaliTalim | 11:59:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS 
BULBUL EPISODE - 214
Host : Achyut Ghimire  
Date :  (02-10-2013/2070-06-16)
FB : Facebook Page


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असोज 16 गते तदनुसा 02-10-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 214) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आगामी आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण हुनेछ । धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

Thank you 

गजल-समाजको रुप बदल्ने मन गर्यो उसले (रहश्य विक्रम चिमरिया)

NepaliTalim | 11:55:00 AM | 0 comments

समाजको रुप बदल्ने मन गर्यो उसले।
र यि आचारसंहिता पालन गर्यो उसले।।

अन्यायको बिरुद्दमा आवाज निकाल्नु अघि ।
धेरै बर्षसम्म धैर्य धारन गर्यो उसले।।

उत्पीडित दलित र श्रम्जिबी जनताका ।
दिलहरुमा असल शाषन गर्यो उसले।।

प्रतिद्वन्दिले प्रहार गरेको खुकुरि पनि।
शिरानिमुनि राखेर जतन गर्यो उसले।।

फाँसि दिन लाग्दा खेरि अन्तिम् इच्छा सोधियो ।
गजल निकाल्यो अनि बाचन गर्यो उसले ।।
रहश्य विक्रम चिमरिया

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger