BULBUL : EPISODE 168-(14-11-2012) Download

NepaliTalim | 10:24:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 168
(14-Nov-2012/ 2069-07-29)

(प्यास गजल पत्रिका बाट नारी श्रष्टाका गजलहरु आजको विशेष -Part 2)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2069 कार्तिक महिनाको 29 गते बुधवार तदनुसार 14-Nov-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 168) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download

Download : Click Here to Download
आजसम्मका श्रीङ्खलाहरु सुन्नको लागि 


Thank you

बहकिने मन (2069-07-27/12-11-2012) तिहार विशेष - Download

NepaliTalim | 4:32:00 PM | 0 comments
२०६९ तिहार विशेष 
बहकिने मन BAHAKINE MAN
DATE :   (2069-07-27/12-11-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161


आज मिति 2069 कार्तिक 27 तदनुसार 12-Nov-2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 53 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आजको श्रीङ्खलामा तपाईहरुका फोन कल लिईनेछैन बरु प्रस्तोता महाविर विश्वकर्मा विदेशिएका दाजु बनेर कार्यक्रम संचालन गर्नुहुनेछ । आउनुस् हामी पनि सुनौ बहकिने मनको २०६९ तिहार विशेष प्रस्तुति ।
Listen and Download

Download : Click Here to Download



Thank you

गजल शरोबर -(10-11-2012/2069-07-25) - Download

NepaliTalim | 3:38:00 PM | 0 comments
KALIKA FM PRESENTS

GAZAL SHAROBAR

Date : (10-11-2012/2069-07-25)
FM : Kalika FM 

 

आज मिति २०६९ कार्तिक 25 गते शनिवार तदनुसार 2012-Nov-10 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ । बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । यहि सिलसिलामा आज शनिवारको बसाईमा हामी सँग ३ जना महिला श्रष्टाहरु सरला जोशी , बिष्णु तिवारी उषा र शान्ति शर्मा आजको गजल शरोबरका तिहार विशेष अन्तर्वाता रहनेछ । आउनुस् हामी पनि सुनौ । 
Listen and Download

Download : Click Here to Download

Thank you

स्वामी आनन्द अरुणको ‘सन्त गाथा’ - Download

NepaliTalim | 10:53:00 AM | 1comments
अडियो किताब: स्वामी आनन्द अरुणको ‘सन्त गाथा’
Santa Gatha by Swami Anand Arun in Audio edition

 आज तपाईहरुको लागि अडियो किताब: स्वामी आनन्द अरुणको ‘सन्त गाथा’ लिएर आएको छु जुन http://www.nepalmanch.com  मा प्राप्त गरेको थिएँ । आउनुस् हामी सबै सुनौ सन्त गाथा ।
यो कितावको स्रोत : http://www.nepalmanch.com/globenepal/tag/santa-gatha/

Listen Audio(1-27) Episodes of  Book Santa Gatha

Download Links:

Download Episode 1


Download Episode 2


Download Episode 3
Download Episode 4
Download Episode 5
Download Episode 6
Download Episode 7
Download Episode 8
Download Episode 9
Download Episode 10
Download Episode 11
Download Episode 12
Download Episode 13
Download Episode 14
Download Episode 15
Download Episode 16
Download Episode 17
Download Episode 18
Download Episode 19
Download Episode 20
Download Episode 21
Download Episode 22
Download Episode 23
Download Episode 24
Download Episode 25
Download Episode 26
Download Episode 27

नोट :
यो किताव यहाँ राख्नुको उदेश्य केवल किताबो प्रबर्दन  मात्र हो डाउनलोड गरेर आर्थिक फाईदाको लागि प्रयोग गर्नु कानुनि अपराध ठहरिनेछ ।

गजल संसार -15 : (12-11-2012/2069-07-27) - Download

NepaliTalim | 10:28:00 AM | 0 comments
EPISODE : 15 (GAZAL SANSAR)
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (12-11-2012/2069-07-27)
Host : Shanti Pakhrin
Source : Website

 
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (Gazal Sansar Episode 15) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 कार्तिक 27 तदनुसार 12th Nov-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download

Thank you

Muktak Madhurima (2069-07-23/08-11-2012) Download

NepaliTalim | 10:03:00 AM | 0 comments
Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-07-23/08-11-2012)

आज मिति 2069 कार्तिक 23 गते तदनुसार 08 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes



२०६९-०७-२३ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............


01-Mohan Bihani मुक्तक
**********************

िम्रो लागि भनि प्रीय परदेशि भा'को छु।
सुख दिउला भन्दै मैले कति दु:ख पा'को छु।।
सोचे झै सजिलो छैन परदेशमा धन कमाउन,
हिसाब छैन पाईला पाईला कति हन्डर खा'को छु।।
********************************
copy right-@--मोहन बिहानी
-----भक्तिपुर सात सर्लाही# http://mohanbihani.blogspot.com/


02-Khadga G Magar
हेरिरहुं लाग्छ हजुर, चोली मायालुको
सुनिरहुं लाग्छ हजुर, बोली मायालुको //
नौमति र पंचैबाजा,बजाई आगनिमा
भित्र्याउंकि लाग्छ हजुर, डोली मायालुको //
खड्ग जी मगर
उरहरी 2 दांग
हाल कतार बाट

03-Dipendra Chapagain
देशको चरित्रमाथि बलत्कार हुँदैछ
गाउँमा चोर डाँकाको सत्कार हुँदैछ
रुठेका युवा अब जुर्मुराउँदै उठ्छन्
हेर्नुस् ! अब फेरी चमत्कार हुँदैछ ।।
दिपेन्द्र चापागाँई, लुम्बिनी ।
हाल–मुम्बई


04-मोहन रावल अनमोल 'अस्तु' सर्बप्रथम त
शुभ दिपावलि को पावन अवशरमा मुक्तक माधुरी परीवारलाई
हार्दिक मँगलमय शुभकामना र मलाई मोहन रावल अनमोल अस्तु
भनेर चिन्नुहुने सम्पुर्ण साथि हरूलाई पनि शुभ दिपावलि को मँगलमय शुभकामना ।
मुक्तक
यसपालिनि सयपत्रि शुक्न नपरोस ।।
बैरी सामु ठाडो शिर झुक्न नपरोस ।।
टिका थापि दिदि बैनि सँगै आगनमा ।
दशै चुक्यो भाईटिका चुक्न नपरोस ।।
मोहन रावल अनमोल "अस्तु" बान्नातोलि पाचँ (अछाम) हाल-बिरानो शहर मुम्बई


05-Raag Gazmer Raz
बगैँचामा डुल्ने नगर सानु
भावनामा भुल्ने नगर सानु
कसको मनमा को पस्न सक्छ र
अरुसँग खुल्ने नगर सानु
धरान


06-धनेश्वर पौडेल
नहेरिदेउ यसरी झन, नयनको मात लाग्छ !!
वरपर देख्ने जती, समाजको बात लाग्छ !!
बिर्सिएर चट्टै तर, जाउ भन्या हैन मलाई !
तिमी बिना यो संसार नै, शुन्य अनी रात लाग्छ !!
धनेश्वर पौडेल
देउखुरी दाँङ
हाल कुवेत


07-Rai Munkmen Ramesh मुक्तक
अह म मान्दिन यो हुन सक्दैन
घाम झै ताप दिन जून सक्दैन
जे छ साथमा तेसैलाइ सम्हाल्ने
गर फेरि अर्को सूर्य उदाउन सक्दैन
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...


08-Dipak Karakheti ''मुक्तक''
तिहारको मखमली फूलले सजायौकी, दिदि
रातमै झिलांगे रोटि फुरायौकी , दिदि//
प्रबासी भाइ लाइ कुरेर , बस्दता
पर्खाइको आँखामा आँसुले रुझायौकी, दिदि //
-दीपक काराखेती
हाल :- अबु -धाबी (UAE)


09-Rupesh Fatra रुपेश "अनमोल" फत्र
भारपा-3,पान्थर
मुक्तक
कता हो कता हराए जस्तो लाग्छ|
आफैले एक्लो बनाए जस्तो लाग्छ|
आफन्तबाट दुर भएर आज.....
कोहि कसैलाई सताए जस्तो लाग्छ|


10-Nepali Deep Milan
किन चिन्ता गर्छौ साथि,आँउछ पालो आँउछ!!
गरिबको लाज छोप्न, आँउछ टालो आँउछ!!
कैले सम्म समयले, यसरि नै ठग्न सक्छ?
अनाजको भकारि र, आँउछ डालो आँउछ!!
दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार


11-Baral Suryamani
उडेर जून छुने रहर आज पातालमा भाँसिएको छ,
खै किन हो पीडा सँग मन मुटु गाँसिएको छ ।।
जति बढ्न खोज्यो उति चिप्लिन्छन् पाईलाहरु।
जीएकै जीबनमा पनि यहाँ मृत्यू मिती टाँसिएको छ ।।


12-Bishnu K Gautam
सङ्गै सुतेसि गोडा ठोक्किन्छ कहिले काहिं
आफ्नै भन्ने पनि त झोक्किन्छ कहिले काहिं
सधै पाइला अघि कहाँ बढ्छन र हजुर
राम्रो देखे नजर रोक्किन्छ कहिले काहिं
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट


13-Lalu Gm
उनको यादमा खोईरहे।
निर्जिब तस्वीर छोईरहे।।
कठै भन्ने पाएन कतै,
एक्लो एक्लै रोईरहे।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया


14-Amrit Shrestha
छाती भित्र मुटु दु;खेको धेरै भयो
रुदा रुदै आसु सु केको धेरै भयो
मर्न मात्र बाकी छ अब जीबनमा
स्वग हुन्छ भन्ने सु नेको धेरै भयो
(Amrit shrestha pokhara 12 kaski)


15-Jyoti Khatiwada Anischit
म रुँदा आँशु पुछ्ने हात भएन
जीन्दगीमा न्यानो मेरो रात भएन
भौतारिएँ जहिल्यै म साथको खोजीमा
मसँग मिल्ने उनको जात भएन
मनपरेको मान्छेको त्यो साथ भएन ।
-ज्योति खतिवडा अनिश्चित ।
सुरुङ्गा 2
जामुनखाडी सिमसार
झापा नेपाल ।


16-Ram Sharan Shrestha
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।
6th Oct 2012
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
(Download Muktak Madhurima from Chisapani Nepal : http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima )

17-श्रीकान्त बराल कहेराज़
म त मलजल गर्छु आफ्नै देशको माटोलाई
बनाउन लागि पर्छु ,आफ्नै गाउँको बाटोलाई
तिमि कमाउछु भन्दै लाग्यौ मुग्लान तिर ,
यहि बस्छु म प्यार गर्दै ,साग सिस्नो र आटोलाई
कृष्णमन्दिर चोक

18-तिलक निष्कर्ष
भेट गर्न उकालीमा नधायनी हुन्छ प्रिया
अतीतलाई सम्झियमा व्यर्थै मन रुन्छ प्रिया
म आफ्नै संसारमा छु तिमि आफ्नो बाटो खोज
समिपैमा नआऊ तिमि यो मुटुलाई छुन्छ प्रिया
रत्ननगर ७

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
(FROM FB PAGE)

गजलका पानाहरु -15 : (10-11-2012)- Download

NepaliTalim | 2:25:00 PM | 0 comments
GAZALKA PANAHARU : 15
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान 
 समय : हरेक शनिवार 
फेसबुक : Gazaka Panaharu


आज मिति 2069-Kartik-25 तदनुसार 10-11-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्तिक महिनाको अन्तिम शनिवार तसर्थ हामी तपाईहरुकै आवाजमा बाचन भएका गजलहरु विशेष प्रस्तुति लिएर आएका छौं । । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद ।  आउनुस् हामी पनि सुनौ यो कार्यक्रम
Listen and Download

Download : Click Here to Download

Source : Hamrosansar Radio

Episode 10 : साहित्य सिर्जना 10-Nov-2012 - Download

NepaliTalim | 12:39:00 PM | 0 comments
EPISODE : TEN 10
Date : 10-11-2012/25-07-2069
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

  

साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 10th श्रीङ्खला लिएर आज मिति 2069 कार्तिक 25 गते तदनुसार 10-Nov-2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

साहित्य सँगालो (2069-07-25/10-11-2012) - Download

NepaliTalim | 12:00:00 PM | 0 comments
कार्यक्रम : साहित्य संगालो 
मिति  : (2069-07-25/10-11-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज

समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९ 
(स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
Facebook : Sparsa

आज हामी तपाई सामु मिति 2069 Kartik 25 तदनुसार 10th Nov 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर कार्यक्रम प्रस्तोता अशोक गौतम क्षितिज उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि यो बसाईलाई साथ दिउँ । कार्यक्रमका यो भाग उपलब्ध गराईदिनुहुने साथी अशोक गौतमलाई धेरै धेरै धन्यवाद 
Listen and Download

Download : Click Here to Download

यो श्रीङ्खलामा बाचन भएको मेरो तिहार विशेष गजल
गजल
झिलिमिली बत्तीले उत्सब, ल्याओस तिहारमा
सबैको घर - घरमा लक्ष्मी, आओस तिहारमा ।।

देशै भरि दिपावली , लाक्ष्मी पूजा भाईटिका
देउसी भैलो रमाईलो, धुन छाओस तिहारमा ।।

नहोस खालि निधार भाईको, हात दिदिबहिनीको
ओखर सँगै साँढेसाति, फुटि जाओस तिहारमा ।।

सप्तरंङ्गी टिका माला, दिदि बहिनीको हातबाट
यसपालि सबले टिका, लाउन पाओस तिहारमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप

 

गजल गंगा 06-Nov-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 12:03:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date : 6th Nov-2012 (2069-07-21)



नमस्ते साथीहरु,
हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता नविन दाहाल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला । 
Listen and Download

Download : Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger