BULBUL : EPISODE 132 (Download)

NepaliTalim | 10:02:00 AM | 0 comments
FM Gazal Program BULBUL Episode 132
(7th March-2012/24-11-2068)

(आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा चित्रा सिंह गजल विशेष रहनेछ ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

 
आज मिति 2068 फाल्गुन महिनाको
24 गते बुधवार तदनुसार मार्च 7th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेश निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 132  भाग लिएर (BULBUL EPISODE - 132,
 4th  March 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा चित्रा सिंह गजल विशेष रहनेछ
LISTEN

Download Link : Click Here to Download Episode 132


Thank you, 
Ram Sharan Shrestha

Episode 7 - Srijana Gazal (Download)

NepaliTalim | 3:12:00 PM | 0 comments
Episode 7  - Srijana Gazal 














Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)


 Listen

Download Link : Click Here to Download Srijana Gazal Episode 7

Thank you,
Ram 

Muktak Madhurima- 18-11-2068 (Download)

NepaliTalim | 10:43:00 AM | 0 comments
Muktak Madhurima Episode of 01-03-2012 (2068-11-18) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download













आज मिति 2068 फाल्गुन 18 गते तदनुसार 2012 मार्च 01 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

LISTEN

Download Link : Click Here to Download -18-11-2068

नोट
यो भागमा बाचन भएका मेरा मुक्तक

मुक्तक एक
मेरो हुँदा झनै दुःखी हुन्छ्यौ भने तिमी ।।
म नै रुँला मैले हाँसे रुन्छ्यौ भने तिमी ।।

भोईन म हत्यारा भो पुग्यो तिम्रो मायाँ
मेरो हुनु परे मृत्यु चुन्छ्यौ भने तिमी ।।

मुक्तक दुई
हाम्रो मायाँको संतुलन परिक्षन मिलेन ।।
के मिल्थ्यो र बासलात झन मिलेन ।।

यसरि उस्ले मायाँको हिसाव राखेपछी
हैसियतमा उस्को मेरो धन मिलेन ।।
.......................................

Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal

Episode - 15 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 5:29:00 PM | 0 comments
Episode 15   - Yo Sanjh Yo Subash 
यो साँझ यो सुबाश
 




















A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  

 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

यो साँझ यो सुबासको 15 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । 


यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला । 

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद । 

Listen 

Download Link :  Click Here to Download Episode 15

नोट :
यो भागमा बाचन भएको मेरो
(गजल)
नजर अलि जुधाएर, हेर्नु बल्ल थाहा होला ।।
सक्नुहुन्छ मुस्काएर, हेर्नु बल्ल थाहा होला ।।

भावनाको वर्षाद होला, कविता र गजलमा
मायाँ प्रिती लाएर, हेर्नु बल्ल थाहा होला ।।

कति लाग्छ उस्को मायाँ, गाह्रो पर्ला भन्नलाई
आफ्नो मान्छे बनाएर, हेर्नु बल्ल थाहा होला ।।

कति रोला मन तिम्रो, नपाउँदा मनपर्ने
असफलता पाएर, हेर्नु बल्ल थाहा होला ।।

सारा खुसि ब्यर्थ लाग्ला, उ बिना जिन्दगीमा
प्रेमिकालाई गुमाएर, हेर्नु बल्ल थाहा होला ।।

मुटु तिम्रो टुक्रा पर्दा, ज्यून कति गाह्रो हुन्छ
प्रेममा धोका खाएर, हेर्नु बल्ल थाहा होला ।।

राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।


Thank you
Ram Sharan Shrestha

BULBUL : EPISODE 131 (Download)

NepaliTalim | 12:01:00 PM | 0 comments
FM Gazal Program BULBUL Episode 131
(29th-Feb-2012/17-11-2068)




(आजको बुलबुल तपाईहरुकै गजल र रात्रि गनथन विशेषत  रहनेछ ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

 
आज मिति 2068 फाल्गुन महिनाको
17 गते बुधवार तदनुसार फेबु्रअरी 29, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेश निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 131  भाग लिएर (BULBUL EPISODE - 131, 29th February 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

आजको बुलबुल तपाईहरुकै गजल र रात्रि गनथन विशेषत  रहनेछ ।


LISTEN
Download Link : Click Here to Download Bulbul Episode 131


Thank you, 
Ram Sharan Shrestha
Chisapani Nepal

Episode 6 - Srijana Gazal (Download)

NepaliTalim | 12:17:00 PM | 0 comments
Episode 6  - Srijana Gazal 














Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)

Listen  

Download Link : Click Here to Download Episode 6

Thank you
Ram

Muktak Madhurima- 11-11-2068 (Download)

NepaliTalim | 9:34:00 AM | 0 comments
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


















आज मिति 2068 फाल्गुन 11 गते तदनुसार 2012 फेबु्रअरि 23 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen

Download Link : Click Here to Download (11-11-2068)

Thank you, 
Ram Sharan Shrestha
 

BULBUL : EPISODE 130 (Download)

NepaliTalim | 10:51:00 AM | 0 comments
 BULBUL GAZAL PROGRAM - EPISODE 130





(आजको रात्रि गनथन विशेष रहनेछ ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ फाल्गुन महिनाको
१० गते बुधवार तदनुसार फेबु्रअरी २२, २०१२,  का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी शसिन्द्र गौतमका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 130  भाग लिएर (BULBUL EPISODE - 130, 22th February 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।



आजको बुलबुल विशेषत रात्रि गनथन रहनेछ ।


Download Bulbul Episode 130


Listen 

Download Link : Click Here to Download Episode 130


Listen All Episodes 


Thank you,
Ram Sharan Shrestha
Chisapani , Ramechhap
Nepal

गजल - हेर्नु बल्ल थाहा होला..

NepaliTalim | 4:49:00 PM | 0 comments

नजर अलि जुधाएर, हेर्नु बल्ल थाहा होला ।।
सक्नुहुन्छ मुस्काएर, हेर्नु बल्ल थाहा होला ।।

भावनाको वर्षाद होला, कविता र गजलमा
मायाँ प्रिती लाएर, हेर्नु बल्ल थाहा होला ।।

कति लाग्छ उस्को मायाँ, गाह्रो पर्ला भन्नलाई
आफ्नो मान्छे बनाएर, हेर्नु बल्ल थाहा होला ।।

कति रोला मन तिम्रो, नपाउँदा मनपर्ने
असफलता पाएर, हेर्नु बल्ल थाहा होला ।।

सारा खुसि ब्यर्थ लाग्ला, उ बिना जिन्दगीमा
प्रेमिकालाई गुमाएर, हेर्नु बल्ल थाहा होला ।।

मुटु तिम्रो टुक्रा पर्दा, ज्यून कति गाह्रो हुन्छ
प्रेममा धोका खाएर, हेर्नु बल्ल थाहा होला ।।

राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।

Episode - 14 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 3:56:00 PM | 0 comments
Episode 14   - Yo Sanjh Yo Subash 
यो साँझ यो सुबाश 

   




















A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद । यो साँझ यो सुबासको 14 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । 

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ

Listen 

Download Link : Click Here to Download Episode 14

Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger