Home » » BULBUL : EPISODE 130 (Download)

BULBUL : EPISODE 130 (Download)

NepaliTalim | 10:51:00 AM | 0 comments
 BULBUL GAZAL PROGRAM - EPISODE 130





(आजको रात्रि गनथन विशेष रहनेछ ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ फाल्गुन महिनाको
१० गते बुधवार तदनुसार फेबु्रअरी २२, २०१२,  का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी शसिन्द्र गौतमका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 130  भाग लिएर (BULBUL EPISODE - 130, 22th February 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।



आजको बुलबुल विशेषत रात्रि गनथन रहनेछ ।


Download Bulbul Episode 130


Listen 

Download Link : Click Here to Download Episode 130


Listen All Episodes 


Thank you,
Ram Sharan Shrestha
Chisapani , Ramechhap
Nepal
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger