Home » » निलम कार्कीको बेली कथा संग्रह - Shrutisambeg (Download)

निलम कार्कीको बेली कथा संग्रह - Shrutisambeg (Download)

NepaliTalim | 3:19:00 PM | 0 comments













(निलम कार्की निहारीको बेली कथा संग्रहका केहि कथाहरु हुनेछन्)
 उज्यालो ९० नेटवर्कको कार्यक्रम स्रुति संबेगबाट अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क संगै  देशभरिका बिभिन्न एफ एम नेटवर्कहरुमा साताको मंगलबार र शुक्रवार राति सवा ९ बजे स्रुति संबेग प्रसारण हुन्छ ।  कार्यक्रममा स्रुति संवेगमा बरिष्ठ साहित्यकारहरुको उत्कृष्ट गद्यहरु बाचन हुन्छन् ।  आज तिमि २०६८ फाल्गुन महिनको ९ गते बुधवार तदनुसार २१ फेब्रुअरी २०१२, आजको श्रीङ्खलमा निलम कार्की निहारीको बेली कथा संग्रहका केहि कथाहरु हुनेछन् । बेली कथा संग्रहबाट जेल मान्छे र बेली बाचन हनेछन् ।
कथा बाचक अच्युत घिमिरे र स्रुतिसंबेग टिमलाई हार्दिक धन्यवाद ।

Listen 

Download Link : Click Here to Download (Shrutisambeg-21-02-2012)

Thank you,
Ram Sharan Shrestha

Chisapani Nepal


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger