श्रृंखला 174 : वहकिने मन (19-10-2015/2072-07-02) दशैं विशेष : Download

NepaliTalim | 10:26:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (19-10-2015/2072-07-02)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 कार्तिक 02 तदनुसार 19-Oct--2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 174 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

गजल-बर्सौं बित्यो पर्देशमैं खाली निधार छ मेरो-सागर भण्डारी "बीभोर"-03-11-2015

NepaliTalim | 9:21:00 AM | 0 comments
बर्सौं बित्यो पर्देशमैं  खाली निधार छ मेरो
ठगीरह्यो भाग्यले नि उदास तिहार छ मेरो

त्यो प्यारो गाउँ र ठाउँ रङ्गिन् थियो दुनिया
बचपन्को  उमङ्ग र  तेहि यादगार  छ मेरो

देउसी भैलो  खेल्दाको  नाचगान र संस्कृति
अनौठो उत्साह खुसी छुट्टै त्यो सन्सार छ मेरो

दैलोमा ओख्खर् फोर्दै दीर्घायुको गर्दै कामना
बैनिले  देको  रुमाल  उस्तै  उपहार  छ  मेरो
सागर भण्डारी "बीभोर"
दर्पुक 1 पाल्पा

गजलको कार्यक्रम बुलबुल BULBUL 320 (28-10-2015/2072-07-11) : Download

NepaliTalim | 5:29:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 320
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 कार्तिक 11 गते तदनुसार 
28-Oct-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 320) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Listen at Youtube

गजलको कार्यक्रम बुलबुल BULBUL 319 (21-10-2015/2072-07-04) दशैं विशेष २०७२ : Download

NepaliTalim | 5:24:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 319
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 कार्तिक 04 गते तदनुसार 
21-Oct-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 319) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at Youtube

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of October 2015) : Download

NepaliTalim | 3:43:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।

Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Month : OCTOBER 2015
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 172: Date :- (01-10-2015)

Download : Click Here to Download
Episode 173: Date :- (04-10-2015)-नारायण गोपाल विशेष

Download : Click Here to Download
Episode 174: Date :- (05-10-2015)

Download : Click Here to Download
Episode 175: Date :- (08-10-2015)

Download : Click Here to Download
Episode 176: Date :- (11-10-2015)

Download : Click Here to Download
Episode 177: Date :- (12-10-2015)

Download : Click Here to Download
Episode 178: Date :- (15-10-2015)

Download : Click Here to Download
Episode 179: Date :- (18-10-2015)

Download : Click Here to Download
Episode 180: Date :- (19-10-2015)

Download : Click Here to Download
Episode 181: Date :- (22-10-2015)

Download : Click Here to Download
Episode 182: Date :- (25-10-2015)

Download : Click Here to Download
Episode 183: Date :- (26-10-2015)

Download : Click Here to Download
Episode 184: Date :- (29-10-2015)

Download : Click Here to Download
Listen all Episodes at Youtube


अजर अमर गीतहरूको नोभेम्बर महिनाको श्रृंखलाहरू सुन्नको लागी यहाँ क्लिक गर्नुहोस् -Click Here

गजल सुधा (2072-07-13) : Download

NepaliTalim | 5:17:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(2072-07-13) 

नमस्कार, 

आज मिति 2072 कार्तिक 13 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

गजल सुधा (2072-06-08) गजलकार घनेन्द्र ओझा सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 5:05:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(2072-06-08)


नमस्कार, 

आज मिति 2072 असोज 8 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

गजल सुधा (2072-06-29) २०७२ दशैं विशेष : Download

NepaliTalim | 5:12:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(2072-06-29)

नमस्कार, 

आज मिति 2072 असोज 29 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

श्रुतिशंबेग श्रृंखलामा कथाकार लेनिन बन्जाडेको कथा "अफेयरगञ्ज" (15-09-2015/2072-05-29) : Download

NepaliTalim | 12:46:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  लेनिन बन्जाडेका कथाहरु 
कथाकार : लेनिन बन्जाडे
कथा : "अफेयरगञ्ज" 
रेडियो : उज्यालो ९० मेगाहर्ज  
बाचक :  अच्युत घिमिरे बुलबुल

स्रोत : उज्यालो ९० मेगाहर्ज 
(15-09-2015/2072-05-29) 



उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 भाद्र 29 गते तदनुसार 15-Sep 2015 , शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार लेनिन बन्जाडेका कथा  "अफेयरगञ्ज" कथा सुन्नेछौं ।यो कथा नागरिक दैनिकमा प्रकाशन भएको थियो । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download
Listen at You-Tube

Episode 51- संगीत सरगम (15-10-2015/2072-06-28) : Download

NepaliTalim | 12:28:00 AM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(15-10-2015/2072-06-28)
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 असोज 28 तदनुसार 15-Oct-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger