श्रृंखला 3- गजल पुञ्ज (20-03-2015/2071-12-05) : Download

NepaliTalim | 1:44:00 PM | 0 comments
Program : Gazal Punja -3
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(20-03-2015/2071-12-05)

नमस्कार साथीहरू,

आज मिति  2071 चैत्र 06 गते तदनुसार 20-March-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

श्रुति शंवेगमा ध्रुब सापकोटाको उच्चारण कथा संग्रहबाट कथाहरु (17-03-2015/2071-12-03) : Download

NepaliTalim | 4:51:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  उच्चारण कथा संग्रह 
विधा : कथा संग्रह
कथाकार :  ध्रुब सापकोटा
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
(17-03-2015/2071-12-03)


नमस्कार, 
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ७० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 चैत्र 03 गते तदनुसार 17th March2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा ध्रुब सापकोटाको उच्चारण कथा संग्रहबाट कथाहरू घात प्रतिघात र जिन्दगी अर्थात टाइम बम सुन्नेछौं । 
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (17-03-2015/2071-12-03) : Download

NepaliTalim | 3:39:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date :(17-02-2015/2071-12-03) 

नमस्ते साथीहरु,

आज मिति  2071 चैत्र 03 तदनुसार 17-March-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (19-03-2015/2071-12-04) - Download

NepaliTalim | 2:13:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :(19-03-2015/2071-12-04) 


आज मिति 2071 चैत्र 04 गते तदनुसार 19 March-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

मुक्तक माला -96 (15-03-2015/2070-12-01) : Download

NepaliTalim | 1:59:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (15-03-2015/2070-12-01)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 फाल्गुन  24 गते तदनुसार 08-March-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click here to Download

गजलका फूलहरू 73 : (19-03-2015/2071-12-05) : Download

NepaliTalim | 1:55:00 PM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक बिहिवार
बेलुकी ९.१५ बजेदेखी 

नमस्कार साथीहरु,

आज मिति 2071 चैत्र 05 गते तदनुसार 19-March-2015 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 73 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

BULBUL 289 (18-03-2015/2071-12-04) : Download

NepaliTalim | 1:18:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 289

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 चैत्र 04 गते तदनुसार 18-March-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 289) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० मा १८ गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २६ गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

मोबाईलमा नेपालीमा लेख्नका लागि सफ्टवेयरहरु

NepaliTalim | 1:26:00 PM | 0 comments

nepali fontहामी सबैलाई थाहा भएकै कुरा हो, तपाईहामीमध्ये धेरैले प्रयोग गर्ने मोबाईल सेटहरुमा पहिल्यै 'नेपाली' (प्राय: हिन्दी) Font Install गरीएको पाईंदैन, जसले गर्दा हामी सिधै नेपालीमा लेख्न सक्दैनौं । यस समस्याको समाधानस्वरुप मैले यहाँ दुईओटा सफ्टवेयरहरुको जानकारी प्रस्तुत गरेको छु , जसलाई प्राय सम्पूर्ण Brand (विशेषत: Nokia) का Java तथा Symbian मोबाईल सेटहरुमा प्रयोग गर्न सकिन्छ । एसएमएस (SMS) सिधै पठाउन सकिने भएतापनि अरु ठाउँका ( जस्तै Facebook) लागि भने लेखेर Copy-Paste गर्नुपर्ने हुन्छ ।


-->


PaniniKeypad

IndiSMS
-->


श्रृंखला 147 : वहकिने मन (16-03-2015/2071-12-02) : Download

NepaliTalim | 12:23:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :  (16-03-2015/2071-12-02) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 चैत्र 02 तदनुसार 16-March-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 147 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Episode 14 -Muktak Sansar (12-03-2015/2071-11-28) : Download

NepaliTalim | 5:03:00 PM | 0 comments
 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
 (12-03-2015/2071-11-28) 
Follow Us: Facebook page

नमस्कार मित्रहरु,

आज मिति 2071-फाल्गुन 28 गते तदनुसार 12-March 2015 शनिकारका दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger