Home » , » श्रुति शंवेगमा ध्रुब सापकोटाको उच्चारण कथा संग्रहबाट कथाहरु (17-03-2015/2071-12-03) : Download

श्रुति शंवेगमा ध्रुब सापकोटाको उच्चारण कथा संग्रहबाट कथाहरु (17-03-2015/2071-12-03) : Download

NepaliTalim | 4:51:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  उच्चारण कथा संग्रह 
विधा : कथा संग्रह
कथाकार :  ध्रुब सापकोटा
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
(17-03-2015/2071-12-03)


नमस्कार, 
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ७० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 चैत्र 03 गते तदनुसार 17th March2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा ध्रुब सापकोटाको उच्चारण कथा संग्रहबाट कथाहरू घात प्रतिघात र जिन्दगी अर्थात टाइम बम सुन्नेछौं । 
Listen and Download

Download : Click Here to Download
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger