Home » , » श्रुति शंवेगमा डा.राजेन्द्र बिमलका कथाहरु (10-03-2015/2071-11-26) : Download

श्रुति शंवेगमा डा.राजेन्द्र बिमलका कथाहरु (10-03-2015/2071-11-26) : Download

NepaliTalim | 2:34:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   डा.राजेन्द्र बिमलका कथाहरु
विधा : कथा संग्रह
कथाकार : डा.राजेन्द्र बिमल
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 

डा.राजेन्द्र बिमलका कथाहरु 
संस्कार

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ७० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 फाल्गुन 26 गते तदनुसार  10th March 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा डा.राजेन्द्र बिमलका कथाहरु  बाट  संस्कार र भुत कथाहरू सुन्नेछौं । 
Listen and Download

Download : Click Here to Download
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger