Episode : 88 (यो साँझ यो सुबाश-01-04-2014) - Download

NepaliTalim | 5:59:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(01-04-2014 /2070-12-18)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116



आज मिति 2070 चैत्र महिनाको 18 गते तदनुसार 01st April 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-88 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
कहाँ कसरि सुन्ने 'यो साँझ यो सुबाश' : 
नेपालका रेडियोहरु: 
रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे) 
रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे) 
रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे) 
रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे) 
लगायतका रेडीयोहरु, 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 97- वहकिने मन (2070-12-17/31-03-2014) : Download

NepaliTalim | 5:48:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2070-12-17/31-03-2014) 
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man

FM: CIN Network 

नमस्कार,

आज मिति 2070 चैत्र 17  तदनुसार 31-March-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 97 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -32 : (31-03-2014/2070-12-17) : Download

NepaliTalim | 12:56:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(31-03-2014/2070-12-17) 

नमस्कार साथीहरु,

आज मिति 2070 चैत्र 31 गते तदनुसार 31st March 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम बत्तिसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (2070-12-13/27-03-2014) : Download

NepaliTalim | 10:31:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-12-13/27-03-2014)
Email : gajalbimba@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2070  चैत्र 13 गते तदनुसार 27-March-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (2070-12-06/20-03-2014) : Download

NepaliTalim | 5:34:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-12-06/20-03-2014)
Email : gajalbimba@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2070  चैत्र 06 गते तदनुसार 20-March-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

BULBUL 238 : (26-03-2014/2070-12-12) गजलकारहरू शबु शुधा र निर्मला थापा सँगको अन्तर्वाता बिशेष : Download

NepaliTalim | 11:46:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 238
Host : Achyut Ghimire  
Date : (26-03-2014/2070-03-12)

आजको बुधबारिया बुलबुलमा ताप्लेजुङका गजलकार शबु शुधा र नुवाकोटका निर्मला थापा सँगको अन्तवार्ता बिशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 चैत्र 12 गते तदनुसार 26th March-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 238) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 238

स्मृतिका पाना (2070-12-10/24-03-2014) : Download

NepaliTalim | 5:03:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
 (2070-12-10/24-03-2014)


नमस्कार साथीहरु,
आज मिति 2070 चैत्र महिनाको 10 गते तदनुसार 24-March-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 96- वहकिने मन (2070-12-10/24-03-2014) : Download

NepaliTalim | 4:28:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-12-10/24-03-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man

FM: CIN Network 

नमस्कार,

आज मिति 2070 चैत्र 10  तदनुसार 24-March-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 96 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Episode : 87 (यो साँझ यो सुबाश-25-03-2014) - Download

NepaliTalim | 11:28:00 AM | 0 comments
YO SANJH YO SUBASH     
(25-03-2014 /2070-12-11)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2070 चैत्र महिनाको 11 गते तदनुसार 25th March 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-87 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
कहाँ कसरि सुन्ने 'यो साँझ यो सुबाश' : 
नेपालका रेडियोहरु: 
रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे) 
रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे) 
रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे) 
रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे) 
लगायतका रेडीयोहरु, 
Listen and Download

Download : Click Here to Download Episode 87

यो श्रृंखलामा बाचन भएको मेरो गजल
मुटु फेर्न पाए, जाति हुने थियो ।
कित तिमी आए, जाति हुने थियो ।

जून तारा टिपी, ल्याएकोछु मैले
उपहार समाए, जाति हुने थियो ।

सगरमाथा जस्तै, भयो यादहरुको
यादै नपठाए, जाति हुने थियो ।

प्रेमको ताजमहल, ढल्न लागेकोछ
छिट्टै आई बचाए, जाति हुने थियो ।

निको हुने छैन, अब औषधीले
बरु बिष पिलाए, जाति हुने थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
(यो गजल लयबद्द गरिएको छ )

मुक्तककार अबिरल सागर सौगात १० मुक्तकहरू_25-March-2014

NepaliTalim | 11:26:00 AM | 0 comments
मुक्तक (१) 
पिडा माथी पिडानै थपीदियो ।
पहिले भन्दा अचेल बढीदियो ।
उनले मलाई धोका दिए पछी ।
सराब पिउने बानी परीदियो ।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२९ फागुन २०७०

मुक्तक (२)
न तलाई दियो न मलाई दियो ।।
मेरो जिवन नरक बनाई दियो ।।
र'त मनमा उमंग छैन जोस छैन।
आज समयले मलाई हराई दियो।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२९ फागुन २०७०

मुक्तक (३)
उस्तै छजिन्दगीको काहानी तिम्रो पनि मेरो पनि ।।
आसुले भिजेको छ सिरानी तिम्रो पनि मेरो पनि ।।
सधैभरी दु:खलाई आत्मा साथ गरी बाच्नु पर्ने ।।
यस्तै रहेछ भाग्यको लेखानी तिम्रो पनि मेरो पनि।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२८ फागुन २०७० —

मुक्तक (४)
कति गर्छौ कुरा ढाटेर अब ।।
पिरतीका कुरा बाटेर अब ।।
नदेखाउ झुठो माया मलाई ।
अरुसंग मनमुटु साटेर अब ।।
©Abiralsagar saugat
saljhandi-1 rupandehi
nepal

मुक्तक (५)
 गन्तव्यमा पुग्न साथ दिउला के भो र ।।
मित्रताको अमृतसंगै पिउला के भो र ।।
मन-मुटु को सहयात्री बनिसके पछी ।।।
सुख दु:ख बाडीचुडी लिउला के भो र ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
नेपाल

मुक्तक (६)
आँधि आउने छ अनि तुफान आउनेछ ।
हेरौ कस्लाई बचाउन भगवान आउनेछ।
शौचालयमा ईश्वर राखेका छन् अचेल ।
नजानुस है मन्दिर अब मसान आउनेछ ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१६ फागुन २०७० —

मुक्तक( (७))
शंका मात्र किन गर्छौ ढाटेको छैन प्रिय ।
अन्तकतै पिरती मैले गासेको छैन प्रिय ।
म'त सधै भगवान बुवाआमा सरी मान्छु ।
शौचालयमा ईश्वर राखेको छैन प्रिय।।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
नेपाल

मुक्तक ((८))
उकालो पछी पक्कै ओरालो आउनेछ ।
हेर्दै जाउ गरीबको पनि पालो आउनेछ ।
जब पसिनाको कमाइ किसानपाउदैनन्।
तब विरोधगर्दै सडकमा कोदालो आउनेछ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१५ माघ २०७०

मुक्तक ((९))
मेरो नि तिम्रो जस्तै पुरानो इतिहास थियो ।।
श्रीमती छोराछोरी सानो एउटा बास थियो ।।
अचानक पड्कियो बम गोला बन्दुकहरू ।।
घरमा आउदा यत्रतत्र छरिएको लास थियो ।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही

मुक्तक ((१०))
चाहेर नि उनलाई भुल्न सकिन।
उनको जिबनमा फुल्न सकिन।।
न तिम्रो गल्ति थियो न त मेरो।।
खै कसको गल्ती भो बुझ्न सकिन।।
©अबिरल सागर सौगात
 सालझण्डी-१ रूपन्देही

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger