श्रृंखला 86 - वहकिने मन (2070-09-29/13-01-2014) - Download

NepaliTalim | 10:08:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-09-29/13-01-2014) 
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 पौष 29 तदनुसार 13-01-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 86 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2070-09-23/07-01-2014) - Download

NepaliTalim | 1:34:00 PM | 0 comments

RADIO NEPAL PRESENTS

कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date : 
(2070-09-23/07-01-2014) 

नमस्ते साथीहरु,

आज मिति  2070 पौष 23 तदनुसार 07-01-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :  Click Here to Download

Thank you 

रेडियो नेपालको गजल गंगा (2070-09-16/31-12-2013) साहित्यकार तथा संगीतकार बालन्द राई सँगको अन्तवार्ता विशेष - Download

NepaliTalim | 10:12:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date : 
(2070-09-16/31-12-2013)

आज साहित्यकार तथा संगीतकार बालन्द राई सँगको अन्तवार्ता विशेष हुनेछ । 

नमस्ते साथीहरु,

आज मिति  2070 पौष 16 तदनुसार 31-Dec-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download
Balanda Rai

BULBUL 227 : (08-01-2014/2070-09-24) गजलकारहरू "हेमप्रकाश मञ्जिल" र "हुकुम ठिमा धड्कन" सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 11:02:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 227
Host : Achyut Ghimire  
Date :  (08-01-2014/2070-09-24) 
FB : Facebook Page

आजको बुधवारिय बुलबुलमा २० जना गजलकारहरूको संयुक्त गजल कृति कैफियतका २ गजलकारहरू "हेमप्रकाश मञ्जिल" र "हुकुम ठिमा धड्कन" सँगको अन्तवार्ता बिशेषविशेष हुनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 पौष 24 गते तदनुसा 08-Jan-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 227) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
Hem Prakash Manjjil
Hukum Thima Dhadkan

गजलकार राम प्रसाद गैरेका पाँच गजलहरू (08-January-2014)

NepaliTalim | 10:55:00 PM | 0 comments
राम प्रसाद गैरे
१. गजल 
संबिधान जनताको अधिकार छुन पाए हुन्थ्यो 
देशका जनताले  पिडाहरु धुन पाए हुन्थियो 

धनि गरिब हटाएर समानता ले बिकाश हुन्छ 
जनताको आस्था हरु पुरा हुन् पाए हुन्थियो 

ताना तनमा नेताले फेरी धोखा दिने पो हो कि 
सोझो  परि ढुङ्गो खोज्दा  सुन पाए हुन्थियो 

कालो बादल हटाएर देशमा बिहानी ल्याउनु पर्छ 
उज्यालो छर्ने ज्योति दिने जुन पाए हुन्थियो 

राम प्रसाद गैरे पाल्पा रामपुर 

२.  गजल 
देशमा असान्ती छ सधै नेपालीको 
जाने सुन्ने नेता धेरै अझै नेपालीको 

तिनकै कारण आज भबिस्य केहि छैन
छाकै टार्न मुस्किल छ सबै नेपालीको 

आज गरीब जन्ता आसु पिउदैछन् 
अठोटभए हुन्छ सुधार पक्कै नेपालीको 

मानो मानी हुदा हुदै बिग्रियाको चाल
जाग उठ पालो आउछ ढुक्कै नेपालीको 

राम प्रसाद गैरे पाल्पा रामपुर 

३.  गजल 
अचम्मै छ मुस्कान तिम्रो जवानीले हेर्न सक्छ 
बाटै भरि लस्कर छन् जवानी ले बेर्न सक्छ 

धेरै खेल खेल छन् यहाँ सम्मलेर हिड्नु पर्छ 
अन्धो हुन्छन यो उमेरका ती केटा घेर्न सक्छ 

रातोछ  लवाई पनि खाली सिउदो देखे पछी 
छैन चाहना हुन् हुन् भन्दा पनि नटेर्न सक्छ 

उसको घरमा एउटी हुदा हुदै पनि तिमी तिर 
सर्कदै सारै राम्री छौ भन्दै विचार फेर्ने सक्छ 

राम प्रसाद गैरे पाल्पा रामपुर 

४.  गजल 
देशमा मुक्तिगामी  आन्दोलन तिम्रो मित हुनेछ 
तब जन्ता नै  तिम्रो विचारमा  समर्पित हुने छ  

अबसरबादको विरुद्ध चालिने तिम्रा पाइला 
अग्रिम गतिमा निडर निस्वार्थ अर्पित हुने छ 

बिहानीका किरण हरुले स्वागत गरिरहने छन 
चारै तीर बाट जनताहरु संगठित हुने छन् 

राता राता बेनर हरु बाट निमुखा हरुले आवाज 
उठाउने छन जसले समानत उत्तेजित हुने छन् 
राम प्रसाद गैरे पाल्पा रामपुर 

५. गजल 
यो देशमा भोकाको सरकार आएको छैन 
तेसैले होला जन्ता हरु यहाँ रमाएको छैन 

बहुदलको नाउमा धेरै चोटी बने सरकार 
गरिबको पेट भर्ने नीति बनाएको छैन 

युबा हरुको भावना बुझने खै काहाँ को छ 
बिरानो देशमा आखा आसुले ओभाएको छैन 

बनाउनु पर्छ देशमा रोजगार युबा हरु लाइ 
अन्धकारमा छ देश बिहानी उदाएको छैन 

राम प्रसाद गैरे पाल्पा रामपुर 

Episode : 76 (यो साँझ यो सुबाश-07-01-2014) - Download

NepaliTalim | 2:42:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(07-01-2014 /2070-09-23)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2070 पुष महिनाको 2 गते तदनुसार  07-01-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-76 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । कार्यक्रम विशेष कारण बस केही समय देखी ७५ श्रृंखलासम्म आएर बन्द भएको थियो आज देखी श्रृंखला ७६ देखी पुन सुचारु भएको जानकारी सबै सबैमाझ गराउन पाउँदा ज्यादै खुसि लागेको छ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
Listen and Download

Download : Click Here to Download Episode 76


गजल-यसरी नि चल्छ (08-01-2013)_ अजय पारष

NepaliTalim | 1:02:00 PM | 0 comments
यसरी नि चल्छ बरै सफर गिन्दगीको ;
पानी मुनिको जीवन बगर जिन्दगीको ।

हर साँझ पानी पिएर जूनमा निदाउँनेहरू ;
कल्यै बुझ्दैनन् आफ्नो रहर गिन्दगीको ।

चारैतिर झिलि-मिली उज्याल्यै देखिन्छन् ;
तर अँध्यारो छ मेरो शहर जिन्दगीको ।

के दोष थियो मेरो बिना कसूर बन्दी बनायौ ;
पिंजडाको सुगा भन्छ छैन भर जिन्दगीको ।

मलाई आफू भन्दा पनि देश प्यारो लाग्छ ;
छाति खोलि लड्छु म छैन डर जिन्दगीको ।।

अजय पारष ,
हाल अछाम

त्रिवेणी TRIBENI (07-01-2014/23-09-2070) कैफियत गजल संग्रह बिशेष अन्तर्वाता कवि प्रोल्लास शिन्धुलियको साथमा - Download

NepaliTalim | 12:12:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक

समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (31-12-2013/2070-09-16) 


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 16  गते तदनुसार 31-Dec-2013  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । 


आज मिति २०७० पौष २० गते विमोचन गरिएको २० जना गजलकारहरुको संयुक्त गजल कृति कैफियतका गजल छनौट समितिका सदस्य सचिब तथा शब्दघर छापाखानाका संचालक कवि प्रोल्लास सिन्धुलिय सँगको अन्तवार्ता विशेष रहनेछ । कैफियत गजल संग्रह प्रकाशनका क्रममा देखिएका विवादहरुका बारेमा उहाँका जवाफहरु तथा कैफियतका बारेमा अझ बिस्तृत रुपमा उहाँले आजको अन्तवार्तामा प्रष्ट्याउनुहुनेछ । सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download

Download : Click Here to Download
Prollash Sindhuliya

श्रृंखला 85 - वहकिने मन (2070-09-22/06-01-2014) - Download

NepaliTalim | 4:57:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-09-22/06-01-2014) 
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 पौष 22 तदनुसार 06-January-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 85 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download :Click Here to Download

Thank you 

नयाँ बुलबुल - 15 : (05-01-2014/2070-09-21) तिन जना दृष्टीबिहिन गजलकारहरुको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:56:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 15
Host : Achyut Ghimire  
Date :  
(05-01-2014/2070-09-21)
FB : Facebook Page

आजको आइतवारिय नयाँ बुलबुलमा ३ जना दृष्टीबिहिन गजलकारहरुको अन्तवार्ता विशेष हुनेछ जसमा हुनुहुन्छ गजलकारहरू सावित्री पौडेल अबजसी, गीता तिमल्सिना नबिना ज्ञावली जुनी

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 षौष 21 गते तदनुसा 05-01-2014 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -15) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
Listen and Download

Download : Click Here to Download Episode 15
Thank you 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger