Episode 7 : गजल साँझ (12-08-2013/2070-04-28) : Download

NepaliTalim | 5:09:00 PM | 0 comments
रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
मिति : (12-08-2013/2070-04-28)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन महिनाको २८ गते तदनुसार १२ अगस्ट २०१३ शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 6 लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download :Click Here to Download Episode 7

CLICK TO DOWNLOAD
-->


बाबुराम राइ(राइ बबुरो)का ६ गजलहरू : (13-Aug-2013

NepaliTalim | 4:40:00 PM | 0 comments

1.गजल
रैन रहेछ हाम्रो भाग्य,एक अर्काको हुन लाइ
लेखिएछ यस्तो भाग्य,एक्ला एक्लै रुन लाइ

चखेवाको जोडि जस्तै,कस्को नजर् लाग्यो बरै
भनि सवाल गर्ने होला,के दिउं जवाब् जुन लाइ

सातै शुर तिमी थियौ,बेशुरा छन् मेरा आलाप
खै कसोरि सम्झांउं भन,बिरहि त्यो धुन लाइ

तिम्रो पनि मेरो जस्तै,हाल खबर उस्तै होला
अभागि भो हाम्रा आँखा,मात्रै आँशु चुन लाइ

2.गजल
कति पर बस्छौ अझै,अलि वर आउन अब
बैंस छँदै मनमिल्ने,माया तिमी लाउन अब

आला काँचा देख्यौ कि त,उरन्ठेउला सझिएर
तिम्रै मनको गरा भरि,मलाइ तिमी दाउन अब

गीत गजल लेखि दिंउला,हाम्रो माया पिरतिको
शुरमिलाइ राग आलापमा,तेहि गीत गाउन अब

बाचा कसम धेरै टुट्छ,पिरतिमा हिज आज
कहिल्यै पनि नटुटिने,कसम तिमी खाउन अब

निधो गर समय छंदै,भोलि फेरि आउने छैन
मेरा सबै जिउ ज्यान,माया तिमी पाउन अब

3.गजल
के रयो र जिन्दगीमा,तिमी संग छुटे पछि
हाँस्ने हाँसो रुने आँशु,तिमीले नै लुटे पछि

घात लाइ माया भनि,मैले बिस्वास गरि रहेँ
थाहा पाएँ तेहि बिस्वास,तेन्द्रो बनि चुटे पछि

नखेले रै बाजी जित्यो,दुनियाको नजर भरी
समय लाइ कस्ले सक्थ्यो,तिमी तिरै जुटे पछि

मेरो मनको बस्ती जलाइ,खरानीको ब्यपार गर्यो
के सम्झिन्थ्यो अतित लाइ,साँउ नाफा उठे पछि

एकाहोरो रहेछ माया,मैले तिम्लाइ गरि रहें
सहे कै छु पिंडा आज,आफ्नै गल्ति खुटे पछि

झल मल्ल बल्यछौ रे,यो बबुरो त्यागे पछि
कुन रंगको माया पायौ,अभाग संग छुटे पछि

4.गजल
रैन रहेछ हाम्रो भाग्य,एक अर्काको हुन लाइ
लेखिएछ यस्तो भाग्य,एक्ला एक्लै रुन लाइ

चखेवाको जोडि जस्तै,कस्को नजर् लाग्यो बरै
भनि सवाल गर्ने होला,के दिउं जवाब् जुन लाइ

सातै शुर तिमी थियौ,बेशुरा छन् मेरा आलाप
खै कसोरि सम्झांउं भन,बिरहि त्यो धुन लाइ

तिम्रो पनि मेरो जस्तै,हाल खबर उस्तै होला
अभागि भो हाम्रा आँखा,मात्रै आँशु चुन लाइ

5.गजल
यो ज्यूँदो लास माथि एउटा सनाखत् गरेर जाउ
सक्छौ यदि भने समबेदनाको फुल छरेर जाउ

चाहा थिएन तिमीमा बिझ्ने बिझेछु आन्जानमा
झिकेर फ्याँक काँडा अनि घाउ सबै भरेर जाउ

हतार् होला तिमि लाइ अन्तै कतै फुल्ने रहरमा
फुलेर झुले हुन्छ सारा आकाशका तारा जडेर् जाउ

ठेस नलागो कहिं कतै तिम्ले हिंड्ने ति पाउमा
यात्रा संधै सफल रहोस जाउ अगाडि बढेर जाउ

6.गजल
आयौ जब मन भरि तृष्णा भरेर आयौ
ओइलियो थुंङ्गा मायको सुवास छरेर आयौ

पर्खाइ मैले गरे कै थें गोधुलिले नेटो काट्यो
एक्लो थिएं दो-बाटोमा आँशु धारा झरेर आयौ

ढिला हिड्यो या बिचैमा अल्मल पर्यो कतै
हाम्रो मिलनको अन्तिम साइत टरेरे आयौ

खै कसोरि खोलुँ तिम्रो लागि मनको ढोका
तिम्रो निम्ति संदा संदलाइ बन्द गरेर आयौ

मेरा केहि दोष् होलान् तिम्रो केहि गल्ति होला
नसम्झनु धोका भनि म परिबन्दमा परेर आयौ
बाबुराम राइ(राइ बबुरो)
झापा,तोप्गाछि-५,
हाल काठमाण्डौ

गजलका थुँगाहरु - ११ : (13-08-2013/2070-04-29) - Download

NepaliTalim | 11:00:00 AM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट

GAZALKA THUNGAHARU
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 11
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना

मिति : (13-08-2013/2070-04-29)

नमस्कार साथीहरु,
आज मिति 2070-04-29 गते तदनुसार 13-Aug 2013 मंगलबारका दिन हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न दर्जनैा ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता हुनुभैक्नुभएको छ ।आजको भागमा नारी स्रष्टा विशेष छ, नारी स्रष्टाका मात्र गजल वाचन भएको 

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु 
Listen & Download

Download :Click Here to Download Episode 11

JUST 1 CLICK 

-->


श्रृंखला ६६ - वहकिने मन (2070-04-28/12-08-2013) - Download

NepaliTalim | 12:30:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-04-28/12-08-2013) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 




आज मिति 2070 साउन 28 तदनुसार 12-Aug-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 66 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download :Click Here to Download

Click here  

जेन तमू (ज्ञानेन्द्र)को गजल सङ्ग्रह 'समर्पण' -पि.डि.एफ डाउनलोड गरेर पढ्नुहोस्: Free Download

NepaliTalim | 11:50:00 AM | 0 comments


















पुस्तक : समर्पण (गजलसङ्ग्रह)
Jane Tamu Gyanendra
गजलकार : जेन तमू (ज्ञानेन्द्र)
प्रकाशक :
भुमिका : डा. कृष्णहरि बराल
प्राविधिक सहयोगी : प्रकाश श्रेष्ठ
प्रेरणा : माहे राज शर्मा  (माहेन)
वितरक : माया श्रेष्ठ ( ९८४१९३४४१२
प्रथम संस्करण : वि. सं. २०६९
संख्या : १००० प्रति
सर्वाधिकार : गजलकारमा
मूल्य : ने.रु. १००।००
आवरण : रमेश पौडेल
लेआउट : रमेश दाहाल
मुद्रक : लष प्रेस , काठमाडैं नेपाल


स्रष्टाको कलमबाट 
सैद्धैान्तिक ज्ञान, रुचि हदुँ मै  कनै पनि विधामा व्यक्ति पारङग् त हुँदैन ।जब मान्छेले दुख पिडा बेदना धोका ईश्र्या, हर्ष उत्सबहरुले कोटी कोटी घचेट्छ उहि ब्यक्तीको मन सुनामीझैं भावनाको सागरमा बहन्छ । अनी एउटा जीवन्त भएर सिर्जना जन्मन्छ । समाज ब्यक्ति रास्ट्रले भन्लान यो पागल हो । मलाई त्योपनि सह्य छ । म पागलै हुँ र पो भावना छताछुल्ला पार्न सम्भव भएको छ । पागल मन पागलै भावना र गजल ।........ ............... ........ .........  ......... ....... .......... .......... बाँकी पढ्नको लागि समर्पण गजल संग्रह पिडिएफमा डाउनलोड गर्नुहोला । 

यो गजल संग्रह यो समर्पणका रचनाकार गजलकार जेन तमु ज्ञानेन्द्रज्यूले न्यूज चिसापानी ब्लगमार्फत सार्वजनिक गरिदिन मिति २०७० असार १ तदनुसार १५ जुन २०१३ मा प्राप्त भएको हो । आज मलाइ पनि धेरै खुसि लागेको छ मित्र गजलकार जेन तमु ज्ञानेन्द्रको गजल न्यूज चिसापानी ब्लगबाट इन्टरनेटको दुनियाँमा सार्वजनिक पाउँदा । SAMARPN GAZAL SANGRAHA COMPOSED BY GAZALKAR JANE TAMU GYANENDRA


पुस्तक डाउनलोड गर्नुहोस :
DOWNLOAD SAMARPAN BOOK

SAMARPAN DOWNLOAD : CLICK HERE TO DOWNLOAD PDF 




Thank you

Ram Sharan Shrestha



नेपालको अन्तरिक संविधान २०६३- Download

NepaliTalim | 11:50:00 AM | 0 comments
Nepal Interim Interim Constitution 2063
नेपालको अन्तरिक संविधान २०६३
PDF Download : Click Here to Download

Source:
नेपलको विधिन्न नीति नियमहरु हेर्नका लागि :
http://www.lawcommission.gov.np/

प्रकाश आङ्गदेम्बेको कथा "बेश्यासँग बिताएको एक साँझ" -Download

NepaliTalim | 9:46:00 AM | 0 comments
listen to “बेश्यासँग बिताएको एक साँझ” a story penned by Prakash Angdembe.
Presenter: Santa Sarowar

Source of Audio :
http://radiosrijana.bhutaneseliterature.com/2012/01/22/srijana-katha-episode-3/
स्वागत छ तपाईहरु सबैलाई रेडियो श्रिजनाको प्रस्तुति अलेखित शब्दहरुमा कथा बाचक शान्त शरोबरका साथमा । आज साहित्यकार आङ्गदेम्बेको कथा बेश्यासँग बिताएका एक साँझ लिएर उहाँ उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ कथा बेश्यासँग बिताएको एक साँझ ।
प्रकाश आङ्गदेम्बे














प्रकाश आङ्गदेम्बेको कथा "बेश्यासँग बिताएको एक साँझ"
Listen

Download Link: Click Here to Download

Click on below Box to Download Other Storie 

Thank you

कृष्णपक्ष थापाको कथा "अर्को मृत्यु" -Download

NepaliTalim | 9:45:00 AM | 0 comments
कृष्णपक्ष थापाको कथा "अर्को मृत्यु"
कथा लेखक र बाचक : कृष्णपक्ष थापा 
अरबको जेलमा कैद भएको एउटा नेपाली युबकको कथा लिएर कृष्ण थापा आफै उपस्थित हुनुभएको छ ।
Source : http://www.radioaudio.hamrosansar.net

Date :17/3/2012

Listen and Download 

Download : Click Here to Download 

Thank you,
Chisapani Nepal

हृदय-स्पन्दन (2070-04-17/01-08-2013) : Download

NepaliTalim | 11:26:00 AM | 0 comments











कार्यक्रम : हृदय स्पन्दन  
प्रस्तोता :अनु अर्पन   
रेडियो: सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज 
अनलाइन :http://www.radiosarlahi.org/
समय : प्रत्येक बिहिबार राति ९।१५ बजे
मिती :(2070-04-17/01-08-2013) 


प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९.१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। आज र अर्को हप्ता गौरब श्रेष्ठ मनकुराका मनका कुरा प्रसारण हुनेछ ।  कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen and Download

Download :Click Here to Download

Thank you
-->

श्रृंखला 12 : त्रिवेणी TRIBENI (06-08-2013/2070-04-22) - Download

NepaliTalim | 10:36:00 AM | 0 comments
EPISODE 12
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति  (06-08-2013/2070-04-22)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन २२ गते तदनुसार 06 अगस्ट 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 12 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला । आजको कार्यक्रममा शिवपुरी शन्देस र भाणु मासिकबाट केही गजलहरु बाचन गरिनेछ ।
Listen and Download 

Download : Click Here to Download Episode 12

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger