गजल संसार - 38 :(06-05-2013/2070-01-23) Download

NepaliTalim | 12:31:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको       
गजलहरुको  साहित्यिक 

कार्यक्रम :  गजल संसार  
Date : (06-05-2013/2070-01-23)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु  लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 38 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं  कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार  अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download

                             
Download :
Click Here to Download



Thank you

गजल संसार - 37 :(29-04-2013/2070-01-16) Download

NepaliTalim | 12:30:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको       
गजलहरुको  साहित्यिक 

कार्यक्रम :  गजल संसार   
Date : 29-04-2013/2070-01-16 
Host : Shanti Pakhrin
Source : Website

 
आज  मन भित्रका कुरा आवाजका
झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु  लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 37 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं  कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार  अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download


Download : Click Here to Download 
Thank you

गजल संसार - 36 : (22-04-2013/2070-01-09) - Download

NepaliTalim | 12:29:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको       
गजलहरुको  साहित्यिक 

कार्यक्रम :  गजल संसार   
Date: (22-04-2013/2070-04-09)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2070 बैशाख 09 तदनुसार 22-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु  लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 36 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं  कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार  अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download


Download : Click Here to Download Episode 36

Thank you

सिर्जनाका लहरहरु :- Episode 111 -Download

NepaliTalim | 12:26:00 PM | 0 comments
सिर्जनाका लहरहरु : 111
SRIJANAKA LAHARHARU

EPISODE- 111

Date : 25th April 2013
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari


आज मिति  25th April 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 111
लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो
कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १००
श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम
उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त
गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ ।
आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download

Download : Click Here to Download

गजल गंगा 2070-02-28 (रेडियो नेपाल)- Download

NepaliTalim | 12:21:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal
Date : 2070-02-28/11-06-2013


नमस्ते साथीहरु,
आज मिति  2070 जेठ 28 तदनुसार 11-06-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।आजको गजल गंगामा महेन्द्र प्रसाद पोखरेलको पुकार गजल संग्रहका केही गजलहरू तथा मेलबाट प्राप्त गजलहरू बाचन हुनेछ्न् । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।

Listen and Download
                                    
Download : Click Here to Download 

Thank you

गजल गंगा 04-12-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 12:20:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा

रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि

कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal
Date : 04-Dec-2012 (2069-08-19)


नमस्ते साथीहरु,
आज मिति  2069 मंसिर 19 तदनुसार 04-12-2012 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।आजको गजल गंगामा गजलकार हरि मानान्धर विवश संगको अन्तर्वार्ता विशेष रहनेछ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।   
Listen and Download

Download : Click Here

Thank you

गजल शरोबर (08-06-2013/2070-02-25) सवाज जवाफ विशेष श्रृङ्खला - Download

NepaliTalim | 12:18:00 PM | 0 comments
सवाज जवाफ विशेष श्रृङ्खला 
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :  (08-06-2013/2070-02-25)
FM : Kalika FM  



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति 2070-जेठ 25 गते शनिवार तदनुसार 08-जुन 2013 ,आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आज सवाज जवाफ विशेष श्रृङ्खला प्रस्तुत हुनेछ र सवाज जवाफ विशेष श्रृङ्खलामा दोय गजलकार साथीहरु विजय राज र शुबु सवाल जवाफ प्रस्तुत गर्नुहुनेछ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download
                             Download : Click Here to Download



Thank you

गजल शरोवर (22-05-2013/08-02-2070) - Download

NepaliTalim | 12:17:00 PM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :   (22-05-2013/08-02-2070)
FM : Kalika FM



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको  बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति २०७० जेठ ०८ गते बुधवार तदनुसार 22 May 2013, आजको बसाइमा फोनबाट गजल सुन्ने तथा फेसबुकमा प्रकाशन भएको गजल बाचन हुनेछ । 
Listen and Download
                                  
Download : Click Here to Download

Thank you

गजल शरोवर (01-05-2013/18-01-2070) - Download

NepaliTalim | 12:15:00 PM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :   (01-05-2013/18-01-2070)
FM : Kalika FM



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz
बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको  बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति २०७० बैशाख १८ गते बुधवार तदनुसार 1st May 2013, आजको बसाइमा फोनबाट गजल सुन्ने तथा फेसबुकमा प्रकाशन भएको गजल बाचन हुनेछ । 
Listen and Download
                             
Download : Click Here to Download 

यो श्रृंखलामा मेरो यौटा पुरानो गजल असफल यात्री पूर्बेलीभन्नेले चोरी गरेर पठाएको रहेछ जुन गजल मेरो हो करिब ६–७ महिना पहिलानै यो साँझ यो सुबास र गजल संसारबाट मेरो यो गजल बाचन भइसकेको जानकारी गराउँछु
गजल चोर : असफल यात्री पुर्वैली
मन पर्ने मान्छेलेनै दाइ भनेपछी
प्रस्ताव राख्दा खेरी नाइ भनेपछी

मन जस्को पनि त, दुखिहाल्छ नी
दुःख पर्दा खेरी बधाइ भनेपछी

औकात हजुरको बल्ल थाहा होला
पुग्दैन उस्ले कमाइ भनेपछी

जलिरहेकै मुटु देख्दा देख्दै पनि
झन जलाउन सलाइ भनेपछी

मायाँ गर्ने मेरो अर्कैछ भनिकन
जब उस्ले मलाई पराइ भनेपछी
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप



गजल शरोवर (20-04-2013/07-01-2069) अन्तर्वाता बिशेष - Download

NepaliTalim | 12:14:00 PM | 0 comments
INTERVIEW SPECIAL
WITH DR. SUDHA SAHI
KALIKA FM PRESENTS
GAZA SAROBAR
(20-04-2013/07-01-2069)
FM : Kalika FM


तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz
बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु । आज मिति २०६९ चैत्र ०७ गते शनिवार  तदनुसार 07-01-2013 ,आजको बसाईमा डा. सुधा साही सँगको अन्तर्वाता विशेष गजल प्रस्तुति लिएर आएका छौं । 
Listen and Download
                      
Download : Click Here to Download



Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger