Sparsa स्पर्श : (2070-01-17/30-04-2013)- Download

NepaliTalim | 12:03:00 PM | 0 comments
कार्यक्रम  : स्पर्श(SPARSA)श्रीङ्खला 
मिति : (2070-01-17/30-04-2013)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो), ९७४१२२१९४४ 

 
गजल प्रेमी साथीहरु नमस्कार ।  सदाझै आज मिति २०७० बैशाख १७ गते तदनुसार 30-April-2013 मा पनि  रेडियो  तिनाउ98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएरपनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद 
Listen and Download
                              
Download : Click Here to Download 

Thank you

Sparsa स्पर्श : (2070-01-10/23-04-2013)- Download

NepaliTalim | 12:00:00 PM | 0 comments
कार्यक्रम  : स्पर्श(SPARSA)श्रीङ्खला 
मिति :  (2070-01-10/23-04-2013)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो), ९७४१२२१९४४ 
 
गजल प्रेमी साथीहरु नमस्कार ।  सदाझै आज मिति २०७० बैशाख १० गते तदनुसार 23-April-2013 मा पनि  रेडियो  तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि  प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार  अशोक गौतम क्षितिजको साथमा आएको छु ।  आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद 
Listen and Download
                       
Download : Click Here to Download 
Thank you

गजलका शेरहरु (2070-023-04/18-06-2013) - Download

NepaliTalim | 11:26:00 AM | 0 comments
कार्यक्रम : गजलका शेरहरु   
संचालिका : लक्ष्मि इतिहाँस       
समय : मंगलबार बेलुका ९.१५बजे           
एफ.एम रेडियो एकता 92.4, लालबन्दी  
फेसबुक पेज  : Gazalka Sherharu   
मिति : (2070-023-04/18-06-2013)


आदरणिय साथीहरु, आज मिति 2070-असार 04 तदनुसार 18 जुन 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद    
Listen and download
                      DOWNLOAD : Click Here to Download

Thank you

गजलका शेरहरु (2070-02-28/11-06-2013) - Download

NepaliTalim | 11:25:00 AM | 0 comments
कार्यक्रम : गजलका शेरहरु   
संचालिका : लक्ष्मि इतिहाँस     
समय : मंगलबार बेलुका ९.१५बजे    
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी  
फेसबुक पेज  : Gazalka Sherharu 
 मिति : (2070-02-28/11-06-2013)

आदरणिय साथीहरु, आज मिति 2070-जेठ-28 तदनुसार 11 जुन 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज,लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद  
Listen and download
                              
Download : Click Here to Download
Listen all Previous Episodes

गजलका शेरहरु (2070-02-21/04-06-2013) - Download

NepaliTalim | 11:24:00 AM | 0 comments
कार्यक्रम : गजलका शेरहरु   
संचालिका : लक्ष्मि इतिहाँस     
समय : मंगलबार बेलुका ९.१५बजे      एफ.एम : रेडियो एकता 92.4, लालबन्दी  
फेसबुक पेज  : Gazalka Sherharu 
मिति : (2070-02-21/04-06-2013)


आदरणिय साथीहरु, आज मिति 2070-जेठ-21  तदनुसार 04 जुन 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा  गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश  गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला  उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै  धेरै धन्यवाद
Listen and download
                                 
Download : Click Here to Download
Listen All Previous Episodes




यो श्रृंखलामा बाचन भएको मेरो गजल
अतिनै घमण्डी मान्छेहरु यहाँ ।
अहमताकै बन्दी मान्छेहरु यहाँ ।

सानै कुरामा चर्किन्छ झगडा
गर्दैनन् सन्धी मान्छेहरु यहाँ ।

दवाउन खोज्छ झुकाउन खोज्छ
दासझैं सम्झी मान्छेहरु यहाँ ।

सासक बनेर अनि इस्वर बनेर
पठाउँछ धम्की मान्छेहरु यहाँ ।

जातको नाममा धर्मको नाममा
झन्झन् सामन्ती मान्छेहरु याहाँ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

http://newschisapani.blogspot.com/


गजलका शेरहरु (2070-02-07/21-05-2013) - Download

NepaliTalim | 11:12:00 AM | 0 comments
कार्यक्रम : गजलका शेरहरु  
समय : मंगलबार बेलुका ९.१५बजे      
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
फेसबुक पेज  : Gazalka Sherharu
मिति : (2070-02-07/21-05-2013)

 आदरणिय साथीहरु, आज मिति 2070-02-07
तदनुसार 21 मे 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा
गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश  गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै  धेरै धन्यवाद

Listen and download
                               
Download : Click Here to Download 
Thank you

गजलका शेरहरु (2070-01-31/14-05-2013) - Download

NepaliTalim | 11:11:00 AM | 0 comments
कार्यक्रम : गजलका शेरहरु 
संचालिका : लक्ष्मि इतिहाँस    
समय : मंगलबार बेलुका ९.१५बजे      
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
फेसबुक पेज  : Gazalka Sherharu
मिति : (2070-01-31/14-05-2013)
 आदरणिय साथीहरु, आज मिति 2070-01-31 तदनुसार 14 मे 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद
Listen and download
                              
Download : Click Here to Download
Listen All Previous Episodes


Thank you

गजलका शेरहरु (2070-01-10/23-04-2013) : Download

NepaliTalim | 11:10:00 AM | 0 comments
Gazalaka Sherharu
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -(2070-01-10/23-04-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
 फेसबुक पेज  : Gazalka Sherharu


 आदरणिय साथीहरु, आज मिति 2070-01-10 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद 

Listen and download


Download : Click Here to Download

Thank you

श्रृंखला ४ : त्रिवेणी TRIBENI (11-06-2013/2070-02-28) - Download

NepaliTalim | 10:31:00 AM | 0 comments
EPISODE 4
रेडियो : नेपाल एफ एम ९१.८
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५

फेसबुक : NFM TRIBENI
मिति : (11-06-2013/2070-02-28)

नमस्कार साथीहरु,
आज मिति २०७०  जेठ २८ गते तदनुसार ११ जुन २०१३ मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने  नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको चौथो  श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता  गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  ।  गत हप्तादेखी सुरुभएको  कर्याक्रम आज देखी उपलब्ध भए अनुसार न्यूज चिसापानी नेपाल ब्लगमा राख्ने   प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु  
Listen and Download
                             
Download : Click Here to Download Episode  4

Tank you

श्रृंखला ३ : त्रिवेणी TRIBENI (04-06-2013/2070-02-21) - Download

NepaliTalim | 10:29:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५

फेसबुक : NFM TRIBENI
मिति :  (04-06-2013/2070-02-21)


नमस्कार साथीहरु,
आज मिति २०७०
जेठ २१ गते तदनुसार ०४ जुन २०१३ मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने  नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको तेस्रो  श्रृंखला लिएर प्रविधिक सहयोगी डिसुजा राइको साथमा कार्यक्रम प्रस्तोता  गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  ।  गत हप्तादेखी सुरुभएको  कर्याक्रम आज देखी उपलब्ध भए अनुसार न्यूज चिसापानी नेपाल ब्लगमा राख्ने  प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु ।
Listen and Download
                               
Download :
Click Here to Download Episode 3

यो श्रृंखला ३ मा बाचन भएको मेरो एउटा गजल
.......................................
हेरि बस्नु सुनौलो, विहान आउँछ ।।
पक्कै समस्याको, निदान आउँछ ।।

तव म क्रन्तिको, बाटो छोडिदिनेछु
जब जनताको, संविधान आउँछ ।।

धर्मको नाममा, यस्तै दंङ्गा भैरहनेछन्
जब खराब प्रचार, आह्वान आउँछ ।।

छैन त्यो मानबताको, हितमा छैन
जब दुरुपयोग भएर, विज्ञान आउँछ ।।

म ति गद्धारहरुलाई, बाँकि राख्ने छैन
जब म सँग सबुत, प्रमाण आउँछ ।।

चोट खाएर पनि म, तवसम्म खुसि हुनेछु
जबसम्म ति मुहारमा, मुस्कान आउँछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger