श्रृंखला २ : त्रिवेणी TRIBENI (28-05-2013/2070-02-14) - Download

NepaliTalim | 10:28:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
मिति :  (28-05-2013/2070-02-14)


नमस्कार साथीहरु,

आज मिति २०७० जेठ १४ गते तदनुसार २८ मे २०१३ मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको दोश्रो श्रृंखला लिएर प्रविधिक सहयोगी डिसुजा राइको साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  ।  गत हप्तादेखी सुरुभएको कर्याक्रम आज देखी उपलब्ध भए अनुसार न्यूज चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु ।
Listen and Download
                              
Download :
Click Here to Download Episode 2

कार्यक्रमको सुरुवातमा बाचन भएको प्रस्तोता आफैको गजल
आँखा बनाएर नानी बनाएर ।
दिलमा सजाउँछु रानी बनाएर ।

धेरै बा आमा बृदाश्रममा छन्
आफ्ना सन्तानलाई जवानी बनाएर ।

कालले अनिस्चित मिती तोकेको छ
मान्छेको अमुल्य परानी बनाएर ।

के सुनाउनु परदेशीको राम कहानी
फर्किए विदेसमा सुन खानी बनाएर ।

फुलेर फल्छन या फल्दैनन्
सपना रोपेको छु फुलदानी बनाएर ।
धनराज योगी भाबुक

Gazal Gunjan गजल गुञ्जन -2 : (2070-03-12/27-06-2013) : Download

NepaliTalim | 12:24:00 AM | 0 comments
GAZAL GUNJAN : 2
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला १ 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी

नमस्कार साथीहरु,
आज मिति 2070 असार महिनाको 12 गते तदनुसार 27 जुन 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download Episode 2
Thank you 

BULBUL 200 : (26-06-2013/2070-03-12) - प्यास गजल पत्रिका बिशेष : Download

NepaliTalim | 11:42:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 200
Host : Achyut Ghimire  
Date :  (26-06-2013/2070-03-12) 
FB : Facebook Page

(प्यास गजल पत्रिका बैशाख असार अंक बिशेष बुलबुल)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असार 12 गते तदनुसार  26-June-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 200) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 200

Thank you 

Episode 1 : Gazal Gunjan गजल गुञ्जन (2070-03-05/19-06-2013) : Download

NepaliTalim | 11:41:00 PM | 0 comments

GAZAL GUNJAN : 1
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला १ 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी


नमस्कार साथीहरु,
आज मिति २०७० असार महिनाको ५ गते तदनुसार १९ जुन २०१३, आज देखि एउटा नयाँ गजल विशेष कार्यक्रम लिएर उपस्थित भएको छु ।  साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ । यो आजको पहिलो श्रृंखला के कस्तो रह्यो सुनेर सल्लाह सुझब र प्रतिकृया दिनुहोला । कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download
                           DOWNLOAD : Click Here to Download Episode 1


Thank you

गजल -आउँछु भन्ने परदेशी फर्कि आएर (रचना : रवि प्रान्जल) : सुन्नुहोस

NepaliTalim | 5:39:00 PM | 0 comments
Ravi Pranjal
आज सम्म मैले युटुबमा सबैभन्दा धेरै पल्ट सुनेको एउटा यस्तो गजल तपाइहरु सामु राख्दैछु जुन गजल लेखनुभएको छ चर्चित आदरणिय अग्रज गजलकार रबी प्रान्जल र स्वर संगीत प्रताम रिजालको रहेको छ भने तबलामा बिनोद भट्टराइले साथ दिनुभएको छ ।

गजल
आउँछु भन्ने परदेशी फर्कि आएन ।।
तस्विर मात्र हेरिरह्यो मन रमाएन ।।

अँध्यारोमा कहाँ कहाँ खोजुँ उसलाई
आकासमा उदाउनेजून अझै उदाएन ।।

जून तारा साक्षी राखी लगाएको मायाँ
भुलेछकि निष्ठुरीले चिठ्ठी पठाएन ।।
शब्द : रवि प्रान्जल
स्वर तथा संगीत : प्रताप रिजाल ;
तबला : बिनोद भट्टराई
स्रोत युटुब

गजल - के भयो र एउटा साथ ... (रचना : जितेन्द्र मल्ल ) : सुन्नुहोस् (Ke Bhayo Ra Euta Sath Chhutyo Chhutna Diye-Ghazal by Jitendra Malla)

NepaliTalim | 5:38:00 PM | 0 comments

के भयो र एउटा साथ, छुट्यो, छुट्न दिए !
मन भन्नु सीसा न हो, फुट्यो, फुटन दिए !

दिनु साटो खोस्न मात्र, जान्यो भाग्य ले नि !
अलिकती ख़ुशी थियो, लुट्यो, लुट्न दिए !

दोष तिम्रो हो की मेरो, या त नियति को ?
अन्योल को भुमरी ले, भूट्यो, भूट्न दिए !

जिंदगी यो जसो-तासो, जिउनु पर्छ सोचे !
अठोट लीइ मन मेरो, उठ्यो, उठ्न दिए !

(के भयो र एउटा साथ, छुट्यो, छुट्न दिए !
मन भन्नु सीसा न हो, फुट्यो, फुटन दिए !)

--------------------------------
रचना : जितेन्द्र मल्ल
स्वर तथा संगीत : केशव पौडेल

Muktak Madhurima (2013-06-20/2070-03-06) - Download

NepaliTalim | 5:35:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :
 (2013-06-20/2070-03-06)

आज मिति 2070 असार 06 गते तदनुसार 20-June-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                              Download : Click Here to Download

Muktak Madhurima (2013-06-13/2070-02-30) - Download

NepaliTalim | 5:29:00 PM | 0 comments
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2013-06-13/2070-02-30)


आज मिति 2070 जेष्ठ 30 गते तदनुसार13-June-2013 तारिख विहिबारका दिन  यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि.  कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा  संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला  अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                                      Download: Click Here to Download
Listen All Previous Episodes

Thank you

Muktak Madhurima (2013-06-06/2070-02-23) - Download

NepaliTalim | 5:20:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  
(2070-06-06/2070-02-23) 

आज मिति 2070 जेष्ठ 23 गते तदनुसार 06-June-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                         Download : Click Here to Download
Listen All Previous Episodes

Thank you

Muktak Madhurima (2013-05-30/2070-02-16) - Download

NepaliTalim | 5:12:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (
2070-05-30/2070-02-16)

आज मिति 2070 जेष्ठ 16 गते तदनुसार 30-May-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes










Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger