गजल गंगा 2070-02-28 (रेडियो नेपाल)- Download

NepaliTalim | 12:21:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal
Date : 2070-02-28/11-06-2013


नमस्ते साथीहरु,
आज मिति  2070 जेठ 28 तदनुसार 11-06-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।आजको गजल गंगामा महेन्द्र प्रसाद पोखरेलको पुकार गजल संग्रहका केही गजलहरू तथा मेलबाट प्राप्त गजलहरू बाचन हुनेछ्न् । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।

Listen and Download
                                    
Download : Click Here to Download 

Thank you

गजल गंगा 04-12-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 12:20:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा

रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि

कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal
Date : 04-Dec-2012 (2069-08-19)


नमस्ते साथीहरु,
आज मिति  2069 मंसिर 19 तदनुसार 04-12-2012 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।आजको गजल गंगामा गजलकार हरि मानान्धर विवश संगको अन्तर्वार्ता विशेष रहनेछ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।   
Listen and Download

Download : Click Here

Thank you

गजल शरोबर (08-06-2013/2070-02-25) सवाज जवाफ विशेष श्रृङ्खला - Download

NepaliTalim | 12:18:00 PM | 0 comments
सवाज जवाफ विशेष श्रृङ्खला 
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :  (08-06-2013/2070-02-25)
FM : Kalika FM  



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति 2070-जेठ 25 गते शनिवार तदनुसार 08-जुन 2013 ,आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आज सवाज जवाफ विशेष श्रृङ्खला प्रस्तुत हुनेछ र सवाज जवाफ विशेष श्रृङ्खलामा दोय गजलकार साथीहरु विजय राज र शुबु सवाल जवाफ प्रस्तुत गर्नुहुनेछ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download
                             Download : Click Here to Download



Thank you

गजल शरोवर (22-05-2013/08-02-2070) - Download

NepaliTalim | 12:17:00 PM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :   (22-05-2013/08-02-2070)
FM : Kalika FM



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको  बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति २०७० जेठ ०८ गते बुधवार तदनुसार 22 May 2013, आजको बसाइमा फोनबाट गजल सुन्ने तथा फेसबुकमा प्रकाशन भएको गजल बाचन हुनेछ । 
Listen and Download
                                  
Download : Click Here to Download

Thank you

गजल शरोवर (01-05-2013/18-01-2070) - Download

NepaliTalim | 12:15:00 PM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :   (01-05-2013/18-01-2070)
FM : Kalika FM



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz
बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको  बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति २०७० बैशाख १८ गते बुधवार तदनुसार 1st May 2013, आजको बसाइमा फोनबाट गजल सुन्ने तथा फेसबुकमा प्रकाशन भएको गजल बाचन हुनेछ । 
Listen and Download
                             
Download : Click Here to Download 

यो श्रृंखलामा मेरो यौटा पुरानो गजल असफल यात्री पूर्बेलीभन्नेले चोरी गरेर पठाएको रहेछ जुन गजल मेरो हो करिब ६–७ महिना पहिलानै यो साँझ यो सुबास र गजल संसारबाट मेरो यो गजल बाचन भइसकेको जानकारी गराउँछु
गजल चोर : असफल यात्री पुर्वैली
मन पर्ने मान्छेलेनै दाइ भनेपछी
प्रस्ताव राख्दा खेरी नाइ भनेपछी

मन जस्को पनि त, दुखिहाल्छ नी
दुःख पर्दा खेरी बधाइ भनेपछी

औकात हजुरको बल्ल थाहा होला
पुग्दैन उस्ले कमाइ भनेपछी

जलिरहेकै मुटु देख्दा देख्दै पनि
झन जलाउन सलाइ भनेपछी

मायाँ गर्ने मेरो अर्कैछ भनिकन
जब उस्ले मलाई पराइ भनेपछी
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप



गजल शरोवर (20-04-2013/07-01-2069) अन्तर्वाता बिशेष - Download

NepaliTalim | 12:14:00 PM | 0 comments
INTERVIEW SPECIAL
WITH DR. SUDHA SAHI
KALIKA FM PRESENTS
GAZA SAROBAR
(20-04-2013/07-01-2069)
FM : Kalika FM


तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz
बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु । आज मिति २०६९ चैत्र ०७ गते शनिवार  तदनुसार 07-01-2013 ,आजको बसाईमा डा. सुधा साही सँगको अन्तर्वाता विशेष गजल प्रस्तुति लिएर आएका छौं । 
Listen and Download
                      
Download : Click Here to Download



Thank you

Sparsa स्पर्श : (2070-01-17/30-04-2013)- Download

NepaliTalim | 12:03:00 PM | 0 comments
कार्यक्रम  : स्पर्श(SPARSA)श्रीङ्खला 
मिति : (2070-01-17/30-04-2013)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो), ९७४१२२१९४४ 

 
गजल प्रेमी साथीहरु नमस्कार ।  सदाझै आज मिति २०७० बैशाख १७ गते तदनुसार 30-April-2013 मा पनि  रेडियो  तिनाउ98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएरपनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद 
Listen and Download
                              
Download : Click Here to Download 

Thank you

Sparsa स्पर्श : (2070-01-10/23-04-2013)- Download

NepaliTalim | 12:00:00 PM | 0 comments
कार्यक्रम  : स्पर्श(SPARSA)श्रीङ्खला 
मिति :  (2070-01-10/23-04-2013)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो), ९७४१२२१९४४ 
 
गजल प्रेमी साथीहरु नमस्कार ।  सदाझै आज मिति २०७० बैशाख १० गते तदनुसार 23-April-2013 मा पनि  रेडियो  तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि  प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार  अशोक गौतम क्षितिजको साथमा आएको छु ।  आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद 
Listen and Download
                       
Download : Click Here to Download 
Thank you

गजलका शेरहरु (2070-023-04/18-06-2013) - Download

NepaliTalim | 11:26:00 AM | 0 comments
कार्यक्रम : गजलका शेरहरु   
संचालिका : लक्ष्मि इतिहाँस       
समय : मंगलबार बेलुका ९.१५बजे           
एफ.एम रेडियो एकता 92.4, लालबन्दी  
फेसबुक पेज  : Gazalka Sherharu   
मिति : (2070-023-04/18-06-2013)


आदरणिय साथीहरु, आज मिति 2070-असार 04 तदनुसार 18 जुन 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद    
Listen and download
                      DOWNLOAD : Click Here to Download

Thank you

गजलका शेरहरु (2070-02-28/11-06-2013) - Download

NepaliTalim | 11:25:00 AM | 0 comments
कार्यक्रम : गजलका शेरहरु   
संचालिका : लक्ष्मि इतिहाँस     
समय : मंगलबार बेलुका ९.१५बजे    
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी  
फेसबुक पेज  : Gazalka Sherharu 
 मिति : (2070-02-28/11-06-2013)

आदरणिय साथीहरु, आज मिति 2070-जेठ-28 तदनुसार 11 जुन 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज,लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद  
Listen and download
                              
Download : Click Here to Download
Listen all Previous Episodes

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger