मुक्तक सरोबर (13-03-2013/2069-11-30) - Download

NepaliTalim | 9:38:00 AM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर   
Date :  (13-03-2013/2069-11-30)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
    आज मिति 2069 फागुन 30 तदनुसार 13-06-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download 

Download : Click Here to Download

Thank you

गजल- झन्झन् विगार्यो, बनाउछु भने (राम शरण श्रेष्ठ)

NepaliTalim | 12:15:00 PM | 0 comments

फर्केन, गएथ्यो, आउछु भनेर ।।
झन्झन् विगार्यो, बनाउछु भनेर ।।

तस्विर पनि, जलाई दिएछ
मेरो यादलाई, मेटाउँछु भनेर ।।

कलम छोडेर, तरवार बोकेछ
जनताको सत्ता, ल्याउँछु भनेर ।।

बाँच्ने उपाय, केहि नभएपछी
पिएछ जहर, अस्ताउँछु भनेर ।।

झुक्याए जनता, मागेर भोट
देशलाई माथि, उठाउँछु भनेर ।।

फेरी भुल, दोहोर्याई रहेछ
पूरानै भुल, सच्याउँछु भनेर ।।

अझैं पनि कोहि, पर्खिरहेछ
रिसाएकोलाई, फकाउँछु भनेर ।।

सधैनै कोसिस, "राम"ले गर्दैछ
लुकाई पिडा, मुस्काउँछु भनेर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Episode : 63 (यो साँझ यो सुबाश-12-03-2013) - Download

NepaliTalim | 5:17:00 PM | 0 comments
EISODE 63 - YO SANJH YO SUBASH   
(12-03-2013 / 2069-11-29)  
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2069 साल फागुन महिनाको 29 गते तदनुसार  12-03-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-63 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

Download : Click Here to Download Episode 63
Listen all previous Episodes:

Thank you
My Gazal in This episode :

फर्केन, गएथ्यो, आउछु भनेर ।।
झन्झन् विगार्यो, बनाउछु भनेर ।।

तस्विर पनि, जलाई दिएछ
मेरो यादलाई, मेटाउँछु भनेर ।।

कलम छोडेर, तरवार बोकेछ
जनताको सत्ता, ल्याउँछु भनेर ।।

बाँच्ने उपाय, केहि नभएपछी
पिएछ जहर, अस्ताउँछु भनेर ।।

झुक्याए जनता, मागेर भोट
देशलाई माथि, उठाउँछु भनेर ।।

फेरी भुल, दोहोर्याई रहेछ
पूरानै भुल, सच्याउँछु भनेर ।।

अझैं पनि कोहि, पर्खिरहेछ
रिसाएकोलाई, फकाउँछु भनेर ।।

सधैनै कोसिस, "राम"ले गर्दैछ
लुकाई पिडा, मुस्काउँछु भनेर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

गजल संसार - 30 : (11-03-2013/2069-11-28) - Download

NepaliTalim | 4:14:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको       
गजलहरुको  साहित्यिक 
कार्यक्रम :  गजल संसार   
Date:  (11-03-2013/2069-11-28)
Host : Shanti Pakhrin
Source : Website

 
 
आज  मिति 2069 फगुन 28 तदनुसार 11-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 30 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download  


Download : Click Here to Download Episode 30
Thank you

गीति कथा (रेडियो नेपाल-11-03-2013) - Download

NepaliTalim | 12:47:00 PM | 0 comments














रेडियो नेपालको प्रस्तुति
गीति कथा
शोभा भट्टराईको साथमा
मिति : 2069-11-28/11-03-2013
Listen and Download

Download : Click Here to Download

Thank you

शब्द शरोबर : (11-03-2013/2069-11-28) - Download

NepaliTalim | 12:11:00 PM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date : (11-03-2013/2069-11-28)
Fm: Radio Manaslu 103.9mhz
shabda.sarobar@gmail.com
FB : ShabdaSharobar

नमस्कार साथीहरु
आज मिति 2069 फगुन 28 तदनुसार 11-March-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download -11-03-2013
Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजल
..................
बोतल नयाँ छ रक्सी पुरानै ।।
नारा नयाँ छ गल्ती पुरानै ।।

फेरी चुक्यौ ए बुद्धिमानहरु
तरिका नयाँ धम्की पुरानै ।।

भएर लाचार सहनु कती
फेरी थाप्दैछौ बल्छी पुरानै ।।

गर्यौ हमला स्वाभिमान माथी
अत्याचार नगर सम्झी पुरानै ।।

फलामको खप्पर लिएर आउ
गरिन्न कदापी संन्धी पुरानै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 

बहकिने मन (2069-11-28/11-03-2013) - Download

NepaliTalim | 11:38:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2069-11-28/11-03-2013)
Time : 9.15pm Every Monday  
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network

आज मिति 2069 फागुन 28 तदनुसार 11-03-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 65  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।    
Listen and Download

Download :Click Here to Download
Listen All Previous Episodes:


Thank you

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-22/06-03-2013) - Download

NepaliTalim | 11:28:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)
मिति :   (2069-11-22/06-03-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

हामी पछिल्ला ५ श्रृंखलादेखी गुरु प्रसाद मैनालीको कथा नाशोबाट कथाहरु बाचन गरिरहेका छौं । आज मिति 2069 फगुन 22 गते तदनुसार 06-March-2012 मंगलबार श्रुति शंबेगको श्रृङ्खलामा आज पनि हामी गुरु प्रसाद मैनालीको नाशो कथा संग्रह बाट कथाहरु सुन्नेछौ । आज हामीले नाशोबाट शहिद कथा र प्रत्यागमन कथा सुन्नेछौं । आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  ।
Stories from Nasho Story Book written by Guru Prasad Mainali. 
EPISODE 6

Download : Click Here to Download 06-03-2013

Thank you

मुक्तक सरोबर (09-03-2013/2069-11-25) - Download

NepaliTalim | 10:21:00 AM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर   
Date :  (09-03-2013/2069-11-25)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
   
आज मिति 2069 फागुन 25 तदनुसार 09-06-2013 शक्रवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download 

Download : Click Here to Download

Thank you

साहित्य सिर्जना - 25 : (09-03-2013/2069-11-26) -Download

NepaliTalim | 9:34:00 AM | 0 comments
EPISODE : 25
Date :  (09-03-2013/2069-11-26)
कार्यक्रम : “साहित्य सिर्जना   

रेडियो : रेडियो मलमला ८८.६mhz   
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook
 
Email : radiomalmala@gmail.com   

साथीहरु नमस्कार ।
आज मिति 2069 फगुन 26 गते तदनुसार 09-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 29 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download

Download : Click Here to Download Episode 25

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger