साहित्य सिर्जना - 24 : (02-03-2013/2069-11-19) -Download

NepaliTalim | 2:03:00 PM | 0 comments
EPISODE : 24
Date :  (02-03-2013/2069-11-19)
कार्यक्रम : “साहित्य सिर्जना   
रेडियो : रेडियो मलमला ८८.६mhz 
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook
Email : radiomalmala@gmail.com   

साथीहरु नमस्कार ।
आज मिति 2069 फगुन 19 गते तदनुसार 02-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 24 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download

Download : Click Here to Download

Thank you

गजल संसार - 29 : (04-03-2013/2069-11-21) - Download

NepaliTalim | 6:19:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको     
गजलहरुको  साहित्यिक 
कार्यक्रम :  गजल संसार   
Date:  (04-03-2013/2069-11-21)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 फगुन 21 तदनुसार 04-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 29 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download 

Download : Click Here to Download Episode 29

Thank you

गजल - धेरै चोटी लुटिएँ, आफन्तकै हातबाट (स्वर : राम शरण श्रेष्ठ)

NepaliTalim | 5:36:00 PM | 0 comments
स्वर, संगित : राम शरण श्रेष्ठ
गजलकार : विश्व श्रेष्ठ "बरु" Bishwo Shrestha
गजल संग्रह :अगोको विद्रोह
स्वर, संगित : राम शरण श्रेष्ठ
हारमोनियम : म आफै
..................
गजल
धेरै चोटी लुटिएँ, आफन्तकै हातबाट ।।
धेरै चोटी टुक्रिएँ, आफन्तकै घातबाट ।।

बहारको शत्रु बने, सधैं जिन्दगीमा
फूलको प्यास मेटाएँ, सुकेको पातबाट ।।

दोबाटोमा अल्मलिन्छु, कहाँ जाउँ कहाँ
पाईलाहरु लरबरिन्छन्, नपिएको मातबाट ।।

भाग्यमै छैन कि त, उज्यालोसँग खेल्ने
कल्यिै मुक्ति पाइन, बैरागी यो रातबाट ।।
२०६० बैशाख १
विश्व श्रेष्ठ बरु
गेलु ९, नाटिला रामेछाप ।

Gazal Video


Thank you
Gazal From :

अतितका पल (2069-11-08/20-02-2013)- Download

NepaliTalim | 5:01:00 PM | 0 comments














अतितका पल
अतितका पल सुन्नुहोस एस पि माथवरका साथमा
Date : 2069-11-08
Listen and Download

Download : Click Here to Download

Thank you

शब्द शरोबर :(04-03-2013/2069-11-21)- Download

NepaliTalim | 1:24:00 PM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date :   (04-03-2013/2069-11-21)

Fm: Radio Manaslu 103.9mhz

Email: shabda.sarobar@gmail.com

FB : ShabdaSharobar



नमस्कार साथीहरु
आज मिति 2069 फगुन 21 तदनुसार 24-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download -04-03-2013

Thank you

Episode : 62 (यो साँझ यो सुबाश-05-03-2013) - Download

NepaliTalim | 12:50:00 PM | 0 comments
EISODE 62 - YO SANJH YO SUBASH  
(05-03-2013 / 2069-11-22)  
प्रस्तोता : प्रदिप गिरि  
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com   
Website : http://ransimedia.com   
Facebook : YSYS Facebook Page
Phone :  9808826116 

आज मिति 2069 साल फागुन महिनाको 12 गते तदनुसार  05-03-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-62 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।


रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

Download : Click Here to Download Episode 62
Listen All Previous Episodes:


Thank you

बहकिने मन (2069-11-21/04-03-2013) मुक्तक सिद्धान्त विशेष- Download

NepaliTalim | 9:26:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2069-11-21/04-03-2013)

Time : 9.15pm Every Monday  
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161 
 
Facebook : Bahakine Man
FM: CIN Network

आज मुक्तक सिद्धान्त विशेष प्रस्तुति रहनेछ ।
आज मिति 2069 फागुन 21 तदनुसार 04-03-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 65  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।      

Listen and Download

Download ; Click Here to Download
Listen All Previous Episodes

Thank you
यो श्रृंखलामा बाचन भएको मेरो मुक्तक
.................................................
उस्को बिहेको निम्तो आएको छ ।।
लाग्छ मर भनि खबर पठाएको छ ।।
मुटु भित्र वषौं राखिसकेपछी आज
एक्कासी त्यहाँबाट हटाएको छ ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
७ जनवरी २०१२

हृदय-स्पन्दन-2069-11-17 Download

https://mohanbihani.blogspot.com/ | 5:38:00 PM | 0 comments

कार्यक्रम- हृदय-स्पन्दन
प्रस्तोताअनु अर्पन
रेडियो- सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन-http://www.radiosarlahi.org
समय- प्रत्येक बिहिबार राति ९.१५ बजे
मिती-2069-11-17 गते बिहिबार

प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
 Listen HERE

 Download  : Click here to Download

गजल शरोबर (02-03-2013/2069-11-19) - Download

NepaliTalim | 12:27:00 PM | 0 comments
INTERVIEW SPECIAL
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :  (02-03-2013/2069-11-19)
FM : Kalika FM


तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति २०६९ फागुन 19 गते शनिवार तदनुसार 02-March-2013 ,आजको बसाईमा अन्तर्वाता विशेष गजल प्रस्तुति लिएर आएका छौं आजको वसाइमा सुदुर पस्चिमका गजलकार धिरज त्रिवेणी सँगको सुमधुर अन्तर्वाता  विशेष प्रस्तुति रहनेछ । 
Listen and Download


Download : Click Here to Downlod

Thank you

नेपाली–अंग्रेजी शब्दकोश -Download

NepaliTalim | 11:09:00 AM | 0 comments
 नेपाली–अंग्रेजी शब्दकोश 



पुस्तकालय डट ओआरजीमा भेटिएको नेपाली–अंग्रेजी शब्दकोश अत्यन्तै उपयोगी जस्तो लाग्यो त्यहि भएर डाउनलोड गर्नसजिलो हुनेगरी तपाईहरुको लागि ब्लगमा ल्याएको छु ।

(स्रोत  पुस्तकालय डट ओआरजीबाट )

Download Nepali English Dictionery 2007
Download Link : Click Here to Download (Nepali English Dictionery)


Thank you,
Ram

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger