सिर्जनाका लहरहरु :- Episode 103 -Download

NepaliTalim | 10:50:00 AM | 0 comments
सिर्जनाका लहरहरु : 103
SRIJANAKA LAHARHARU

EPISODE- 103
Date :  18-Feb-2013  
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari


आज मिति 18-February 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 1032 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download


Download : Click Here to Download 103

Thank you

Episode 3 (गजल सागर) - Download

NepaliTalim | 10:38:00 AM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
मिति : 01-03-2013/2069-03-18
प्रस्तोता : राम शरण श्रेष्ठ
GAZAL SAGAR 

नमस्कार साथीहरु,
आज मिति २०६९ तदनुसार चिसापानी नेपाल डट ब्लगस्पोट डटकमको साहित्यिक कार्यक्रम गजल सागरको तस्रो श्रृंखला लिएर म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ उपस्थित भएको छु । आजको कार्यक्रममा गजलकार जिवन सरोबर, गौरब श्रेष्ठ मनकुरा, रोहित राना, चंकी श्रेष्ठ, नविन नेपाल र श्याम रानाभाटका गजलहरु बाचन भएका छन साथमा सुमधुर सांगितिक गजलहलरु विशेष रहेका छन् ।
Listen and Download

Download : Click Here to Download Episode 3

Thank you

मुक्तक सरोबर (27-02-2013/2069-11-16) - Download

NepaliTalim | 9:41:00 AM | 0 comments
MUKTAK SAROBAR कार्यक्रम : मुक्तक सरोबर   Date :  (27-02-2013/2069-11-16) रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
आज मिति 2069 फागुन 27 तदनुसार 16-02-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने
Listen and Download 

Download :

गजल संगम (2069-11-16/27-02-2013)- Download

NepaliTalim | 3:12:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-11-16/27-02-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
 
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 
 

आज मिति 2069 फागुन महिनाको 16 गते तदनुसार 27-Feb-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download:

Muktak Madhurima (2069-11-17/28-02-2013)) - Download

NepaliTalim | 10:38:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz      
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-11-17/28-02-2013)

आज मिति 2069 फागुन 17 गते तदनुसार 28-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episode

BULBUL 183 : (27-02-2013/2069-11-16) - Download

NepaliTalim | 11:20:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 183
Host : Achyut Ghimire 
Date : (27-02-2013/2069-11-16)
FB : Facebook Page


 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ फागुन 16 गते तदनुसार  27-FEB-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 183) लिएर उपस्थित हुनुभएको छ ।



बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 


Listen and Download

Download : Click Here to Download Episode 183
Listen All Previous Episode:

गजलका शेरहरु,( 2069-11-15/26-02-2013)Download

https://mohanbihani.blogspot.com/ | 11:01:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU 
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -( 2069-11-15/26-02-2013)
कार्यक्रम : गजलका शेरहरु 
संचालिका : लक्ष्मि इतिहाँस 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
फेसबुक पेज  : Gazalka Sherharu
 आदरणिय साथीहरु, आज मिति 2069-11-15 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
 Listen HERE

 DOWNLOAD-Plz click Here to Download

गजल-की टुहुराको घर बनाउनु पर्छ ( जिवन सरोवर )

NepaliTalim | 6:01:00 PM | 0 comments
जिवन सरोवर
की टुहुराको घर बनाउनु पर्छ।
कि महलमा आगो लगाउनु पर्छ।।

यसरि ठगिरहेछ भाग्यले हामिलाई।
मात्रै पानी पिएर निदाउनु पर्छ।।

मेरा साथिहरु पिएपछि भन्छन।
हिड त्यहि भट्टी भत्काउनु पर्छ।।

सुन!सालीक तिम्रो अबधि सकियो।
अब हाम्रोपनी पालो आउनु पर्छ।।

घाउमा नुन छरि मेरि प्रिया भन्छिन।
रुनु हुन्न'जीवन'मुस्कुराउनु पर्छ।।

जीवन सरोवर
रानीवन,अछाम

गजल सागर श्रृंखला २ (आगोको विद्रोह विशेष ) - Download

NepaliTalim | 5:03:00 PM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर २
प्रस्तोता : राम शरण श्रेष्ठ
मिति : 2069-11-16/27-02-2013



नमस्कार साथीहरु,
आज मिति २०६९ फाल्गुन १६ गते बुधवार तदनुसार २०१२ फेब्रुअरी २७ गते चिसापानी नेपाल ब्लगस्पोट डट कमको प्रस्तुति गजल बाचन र सुमधुर गित गजलको कार्यक्रम गजल सागरको दोस्रो प्रस्तुति लिएर म प्रस्तोता राम शरण श्रेष्ठ उपस्थित भएको छु । आज म रामेछाप नाटिला ९, तल्लो नाटिला का आदरणिय गजलकार दाई विश्व श्रेष्ठ बरुको आगोको विद्रोह गजल संग्रह केहि गजलहरु लिएर आएको थियो । आगोको विद्रोह गजल संग्रह वि.सं. २०६२ चैत्रमा प्रकाशन भएको थियो । २०६२ –२०६३ जनआन्दोलनको मध्यान्तरमा आएको गजलकाहरुले निरंकुश विरुद्ध आवाज उठाउनका साथसाथै सर्वसाधारण जनताको पिर ब्यथालाई शेरहरुमार्फत उतारेको पाइन्छ । अब सुनै गजल सागरको दास्रो श्रृंखला । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझब तथा प्रतिकृया दिन नभुल्नुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 2

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-15/26-02-2013) - Download

NepaliTalim | 10:13:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)
मिति :  (2069-11-15/26-02-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 



आज मिति 2069 फगुन 15 गते तदनुसार 26-Feb-2012 मंगलबार श्रुति शंबेगको श्रृङ्खलामा आज पनि हामी गुरु प्रसाद मैनालीको नाशो कथा संग्रह बाट कथाहरु सुन्नेछौ । नाशोबाट आज सोहि कथा संग्रहबाट २ ओटा कथाहरु शिर्ष कथा नाशो र अभागी सुन्नेछौं ।। आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । 

Stories from Nasho Story Book written by Guru Prasad Mainali.  
EPISODE 5
Listen and Download

Download : Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger