हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार Date: (10-12-2012/2069-08-26)
Host : Shanti Pakhrin
Source : Website
आज मिति 2069 मंसिर 26 तदनुसार 10-Dec-2012 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 19 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौं । Listen and Download
आज मिति 2069 मंसिर महिनाको 20 गते तदनुसार 05-Dec-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । Listen and Download
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (05-12-2012/2069-08-20)
FM : Kalika FM
आज मिति २०६९ मंसिर 20 गते बुधवार तदनुसार 05-Dec-2012 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ । बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ ।आज बुधबार टेलिफोन मार्फट तपाईहरुकै आवाजमा गजल बाचन हुनेछ , आउनुस् हामी पनि सुनौ ।
Listen and Download
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date : (07-12-2012/2069-08-22)
रेडियो : देबदह 106.6 मेगाहर्ज समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
आज मिति 2069 मंसिर 22 तदनुसार 07-Dec-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने Listen and Download
कार्यक्रम : “साहित्य सिर्जना रेडियो : रेडियो मलमला ८८.६mhz प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page Email :radiomalmala@gmail.com
साथीहरु नमस्कार ।
आज मिति 2069 मंसिर23 गते तदनुसार 08-Dec-2012 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 14 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद । Listen And Download
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-08-19/04-12-2012)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : Radio Ekata
फेसबुक पेज : Gazalka Sherharu
आदरणिय साथीहरु,
आज मिति 2069 मंसिर महिनाको 19 तदनुसार मिति 04-Dec-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । Listen and Download
Download : Click Here
Listen all Previous Episodes
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : -(2069-08-12/27-11-2012)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : Radio Ekata
फेसबुक पेज : Gazalka Sherharu
आदरणिय साथीहरु,
आज मिति 2069 मंसिर महिनाको 12 तदनुसार मिति 27-Nov-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । Listen and Download
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-21/06-12-2012)
आज मिति 2069 मंर्सिर 21 गते तदनुसार 06-Drc-2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । Listen and Download
Download : Click Here
Listen all Previous Episodes
Thank you
२०६९-०८-२१ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ........................... 01-न्यौपाने माइला ß-kash neupane● तिमि बिना को यो जिवन कुनै पनि बहर छैन ! उजाड लाग्छ यो सन्सार रमाउने शहर छैन !! यसै गरि माया देउ जुनि जुनि को लागि, तिम्रै काख मा मर्न पाउ अरु कुनै रहर छैन !! ●ß-kash neupane● बारा,हाल uae
02-Rai Munkmen Ramesh मुक्तक अह त्यो कसैको रोदनको धुन मलाइ चाहिएन बेकसुर खुशी लुछेर पाएको सुन मलाइ चाहिएन अझ नोट देखाइ झुट बोल्ने अनुरोध नगर्नुस माहाशय धन्यवाद नोटमा बिक्ने त्यो कानून मलाइ चाहिएन राई"मुक्मेन"रमेश हाल साउदी,धन्यवाद
03-Nabin Nepal मनले भन्छ तन बेइमान हो । तनले भन्छ मन बेइमान हो । मन र तनको तालमेल मिलेन म त भन्छु योबन बेइमान हो । नबिन नेपाल भक्तपुर
04-Mohan Bihani यो मङ्सिरमा मेरो प्रेममा खास बात हुदैछ, चुपचाप उता नयाँ जीवनको सुरुवात हुदैछ।। प्रबासमा छु धन कमाउने आशामा आएको, बैगुनिको भरमा पर्दा बिस्वासघात हुदैछ।। #copy right@मोहन बिहानी भक्तिपुर -सात सर्लाही www.mohanbihani.blogspot.com # मोहन बिहानीको ब्लग mohanbihani.blogspot.com
05-डि. एस. पि. अर्जुन हुनु पर्ने नायक हो, या त नामी गायक हो ! झट्ट हेर्दै वाहू भन्ने, हट्टाकट्टा लायक हो !! न त भएँ नायक नै , न त भएँ गायक नै ! बरु हावा हाउडे ठीक, गजलकार बाहेक हो !! Dhaneshwor poudel Dang Deaukhury Now @ kuwait
06-Khadga G Magar कि त भने सहमति, समयमै जुट्नु पर्यो होइन भने नेता जति, भक्कुताल्ले कुट्नु पर्यो// झापड ले अझै पनि , पुग्या छैन भने यदि एक एक गरि पाता फ़र्काई, गोर्खे लौरि चुट्नु पर्यो// .....हेहेहे khadga g magar urahari 2 dang frm qatar
07-Amrit Shrestha मुखले ठीक्क पार्न खोजेर हुँदैन मैले मात्र तिमीलाई रोजेर हुँदैन माया त धेरै गर्छु भन्थेउ तर मनले मनको माया सोचेर हुँदैन (Amris shrestha pokhara kaski)
08-Bishnu K Gautam तला चढ्ने त्यो लिस्नु बिर्सीयौ पाप लाग्नेछ यति मायाँ गर्ने बिस्नु बिर्सीयौ पाप लाग्नेछ त्यसैले नै प्राण धान्थ्यौ बिहान अनि बेलुका केहि कमायौ र सिस्नु बिर्सीयौ पाप लाग्नेछ बिष्णु गौतम बाग्लुङ,गल्कोट हाल:बुटवल
10-Saroj Dhital के दिन्छौ र तिम्ले मलाई मरेपछि माँया बिचमा.. जिउँदो लाश चिता छेउमा परेपछि मायाँ बिचमा.. अन्तिम भेटको याद आउँछ भन्दै थियौ अलबिदा.. नजिक किन पर्नु धोका गरेपछि माँया बिचमा ... सरोज धिताल डाँछी 3 काठमाडौ
11-सनम गोले ~~~मुक्तक~~~ तिम्रो सामु पर्दा किन झुक्न खोज्दै छु । सर्माउँदै किन म लुक्न खोज्दै छु । आखीर किन यस्तो हुन्छ मलाई निहालेर दिलकोपर्दा बुझन खोज्दै छु । सनम गोले मकवानपुर हाल मलेशिया
12-Bibek Dulal मुक्तक मरेपछि सम्पती कहा जान्छ थाहा छैन मुर्दाले पैसा तान्छ के देख्नु पर्यो आखाले हजूर छोरोले बाबुलाई ढुंगा हान्छ ..! अस्तु : विवेक दुलाल क्षेत्री "दमक " दमक , झापा हाल : अबुधाबी ,यु ए इ .
13-निस्चल प्रेमी कान्छा मुक्तक मधुरीमा मेरो साथी बनेकोछ दु:ख पिडा भुलाउन जाती बनेकोछ हरेक बिहिबार तिम्रो बाटो कुरी बस्नेगर्छु । साहित्यलाइ जगाउने अनेक भाँती बनेकोछ निस्चल प्रेमी कान्छा खर्ज्याङ 9 गुल्मी हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत
14-Jyoti Khatiwada Anischit तिम्रो सिउँदोमा सिन्दुर,कसले भरेछ लौ त्यो मनभित्र अरुकोही,बसाई सरेछ लौ माया मेरो कठै,भर्खर कोपिला थ्यो फुल्नै नपाई जवानीमा,ओईलाएर झरेछ लौ । ज्योति खतिवडा अनिश्चित सुरुङ्गा २ झापा ।
15-Raju Poudel धर्ति एउटै आकाश एउटै जुन एउटै हैन र ।। तिम्ले खाने मैले खाने नुन एउटै हैन र ।। तिमि रूनछौ म रूनछु दुखाइ फरक भए पनि ।। घाउ लाग्दा बगि जाने खुन एउटै हैन र ।। Raju poudel Rudrapur Rupandehi Doha Qatar
16-Rakshe Deep Milan सुरुवाटै नभएर, कथा अन्त भयो! एतातिर मलामि छ, उता जन्त भयो!! नियतिको खेल पनि, अहो! कस्तो कस्तो? मेरो खुशि लुट्नेहरु, साधु सन्त भयो!! -दीप मिलन रुद्रपुर-०२ रुपन्देहि,दोहा कतार
18-Mahendra Bc ....मुक्तक..... फरीया र जामा ,एउटै हुदैं हैन ? पण्डित र लामा ,एउटै हुदैं हैन ? तिमि कुन आधारले ,समान देख्छौ साथि .. सानीमा र आमा ,एउटै हुदैं हैन ? jental kanchha'Mahendra' samibhanjyang,lamjung. Now-qatar
19-Pawan Subedi पवन सुबेदी 'पृथक' कावासोती,28 बिगाहा न.प. मुक्तक: कति टाढा हुने नजिक सरौ हुदैन र? दुबै मिली मायाको रङ छरौ हुदैन र? कति एक्ला एक्लै हुने तिमी आफै भन, यही मँसिरमा अब बिहे गरौ हुदैन र?
20-Anees Regmi Anish Regmi from varatpur-7,krishnapur पिउन्न भन्थे आखीरमा पिउन बाध्य भए, भविष्य लाई सम्झी सम्झी जिउन बाध्य भए, गासिएथ्यो मुटु फेरी टुक्रा पारी गयौ तिमी, समेट्दै टुक्रा मुटु सिउन बाध्य भए
21-श्रीकान्त कहेराज़ मेरो देसले सिकायको सस्कार स्वीकार्य मलाइ देशको जित बरु आफ्नो हार स्वीकार्य मलाइ नेपालि नेपालि हात मिलाई देश बनाउ अब , बरु देउ मेरो भागको भार स्वीकार्य मलाइ ..... कृष्ण मन्दिर चोक
22-Toya Khatiwada Kalpit शंकालु त्यो नजर देखेर सोधेँ मैले तिम्रो साथको मुल्य कति हो? वैँशालु त्यो अधर देखेर सोधेँ मैले तिम्रो हातको मुल्य कति हो? मानिसलाई चिन्न एक नजर नै काफी हुन्छ त्यसैले मैले फेरि जोडेँ तिर्खालु त्यो रहर देखेर भैले सोधे तिम्रो रातको मुल्य कति हो? तोया खतिवडा कल्पित । सुरुङ्गा 5, झापा ।
23-Rockiron Ganesh मुक्तक: ऊ मेरो यार बोत्तल लिएर आयो! वियोगको घाउ अब सिएर आयो ! न रिसाउ है सानु ढोका खोल्दा खेरि, तिम्रो प्यारो पोइ थोरै पिएर आयो !! -रकआईरन गनेश फुएतप्पा 5 इलाम हाल इन्छन कोरिया
24-Bhupendra Bc मुक्तक रुप्की गोरी गोरि, मन्की काली रैछे प्रेमीका सोचेको, दाई को साली रैछे मुखमा त माया गर्छु तीमी बीना म्र्छु भन्थि बगली छामी हेर्दा, बेईमानी जाली रैछे भुपेन्द्र(बिपिन)बिसी बिकाशनगर,कोहलपुर बाँके
25-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा पैसामा बैश साट्नेहरु पनी धेरै देखे बाटैमा रात काट्नेहरु पनी धेरै देखे पैसाको लागी जे पनी गर्नेहरुले पनी कुमारी भन्दै ढाट्नेहरु पनी धेरै देखे gazal premi ausikoratma indraman aatma, - churiyamai-9 shikharpani , hetauda-makwanpur,hal- doha qatar www.facebook.com/gazalakapanaharu
26-Bikalpa Babu गन्तव्य, चुम्न अघि, बढि रहेछु भन्दैछ, दुनियाँले, सडी रहेछु जित्छु की, हार्छु केही, भन्न सक्दिन निशष्त्र, प्रेम युद्द, लडी रहेछु बिकल्प बाबु गितानगर-1, चितवन
27-तिलक निस्कर्ष एउटा दिल कम्जोर बन्यो तिम्रै चाहत थियो छाड्यौ टाढा टाढा बन्यौ मेरो मनमा आहत थियो गयौ तिमि अन्मियर, मैले पनि पाय कोहि , दोश्रो प्रेमको उर्जा छायो ,मलाइ राहत थियो ... रत्ननगर ७
MUKTAK SAROBAR कार्यक्रम : मुक्तक सरोबर Date : (05-12-2012/2069-08-20) रेडियो : देबदह 106.6 मेगाहर्ज समय: शुक्रबार बेलुकी 9:20 देखी प्रस्तोता-युबराज लामिछाने FB Page : Muktak Sarobar आज मिति 2069 मंसिर 20 तदनुसार 05-Dec-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने