मुक्तक सरोबर (07-12-2012/2069-08-22)- Download

NepaliTalim | 7:30:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date :  (07-12-2012/2069-08-22)
रेडियो : देबदह 106.6 मेगाहर्ज

समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar

  आज मिति 2069 मंसिर 22 तदनुसार 07-Dec-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने   
Listen and Download

Download : Click Here

साहित्य सिर्जना -14 : (08-12-2012) - Download

NepaliTalim | 7:15:00 PM | 0 comments
EPISODE : 14
Date : (08-12-2012/2069-08-23)
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

  

साथीहरु नमस्कार ।

आज मिति 2069 मंसिर 23 गते तदनुसार 08-Dec-2012 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 14 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen And Download 
Download : Click Here 14

Thank you

गजलका शेरहरु - (2069-08-19/04-12-2012) - Download

NepaliTalim | 11:01:00 AM | 1comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-08-19/04-12-2012)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु,
आज मिति 2069 मंसिर महिनाको 19 तदनुसार मिति 04-Dec-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download
Download : Click Here 
Listen all Previous Episodes

Thank you

गजलका शेरहरु - (2069-08-12/27-11-2012) - Download

NepaliTalim | 9:52:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : -(2069-08-12/27-11-2012)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु,
आज मिति 2069 मंसिर महिनाको 12  तदनुसार मिति 27-Nov-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download
 
Download : Click Here
Listen All Previous Episode  

Thank you

Muktak Madhurima (2069-08-21/06-12-2012) - Download

NepaliTalim | 12:04:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-21/06-12-2012) 
 
आज मिति 2069 मंर्सिर 21 गते तदनुसार 06-Drc-2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
 
Listen and Download
Download : Click Here
Listen all Previous Episodes

 Thank you
२०६९-०८-२१ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-न्यौपाने माइला
ß-kash neupane●
तिमि बिना को यो जिवन कुनै पनि बहर छैन !
उजाड लाग्छ यो सन्सार रमाउने शहर छैन !!
यसै गरि माया देउ जुनि जुनि को लागि,
तिम्रै काख मा मर्न पाउ अरु कुनै रहर छैन !!
●ß-kash neupane●
बारा,हाल uae

02-Rai Munkmen Ramesh मुक्तक
अह त्यो कसैको रोदनको धुन मलाइ चाहिएन
बेकसुर खुशी लुछेर पाएको सुन मलाइ चाहिएन
अझ नोट देखाइ झुट बोल्ने अनुरोध नगर्नुस माहाशय
धन्यवाद नोटमा बिक्ने त्यो कानून मलाइ चाहिएन
राई"मुक्मेन"रमेश
हाल साउदी,धन्यवाद

03-Nabin Nepal
मनले भन्छ तन बेइमान हो ।
तनले भन्छ मन बेइमान हो ।
मन र तनको तालमेल मिलेन
म त भन्छु योबन बेइमान हो ।
नबिन नेपाल
भक्तपुर

04-Mohan Bihani
यो मङ्सिरमा मेरो प्रेममा खास बात हुदैछ,
चुपचाप उता नयाँ जीवनको सुरुवात हुदैछ।।
प्रबासमा छु धन कमाउने आशामा आएको,
बैगुनिको भरमा पर्दा बिस्वासघात हुदैछ।।
#copy right@मोहन बिहानी
भक्तिपुर -सात सर्लाही
www.mohanbihani.blogspot.com #
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com

05-डि. एस. पि. अर्जुन
हुनु पर्ने नायक हो, या त नामी गायक हो !
झट्ट हेर्दै वाहू भन्ने, हट्टाकट्टा लायक हो !!
न त भएँ नायक नै , न त भएँ गायक नै !
बरु हावा हाउडे ठीक, गजलकार बाहेक हो !!
Dhaneshwor poudel
Dang Deaukhury
Now @ kuwait

06-Khadga G Magar
कि त भने सहमति, समयमै जुट्नु पर्यो
होइन भने नेता जति, भक्कुताल्ले कुट्नु पर्यो//
झापड ले अझै पनि , पुग्या छैन भने यदि
एक एक गरि पाता फ़र्काई, गोर्खे लौरि चुट्नु पर्यो//
.....हेहेहे
khadga g magar urahari 2 dang
frm qatar

07-Amrit Shrestha
मुखले ठीक्क पार्न खोजेर हुँदैन
मैले मात्र तिमीलाई रोजेर हुँदैन
माया त धेरै गर्छु भन्थेउ तर
मनले मनको माया सोचेर हुँदैन
(Amris shrestha pokhara kaski)

08-Bishnu K Gautam
तला चढ्ने त्यो लिस्नु बिर्सीयौ पाप लाग्नेछ
यति मायाँ गर्ने बिस्नु बिर्सीयौ पाप लाग्नेछ
त्यसैले नै प्राण धान्थ्यौ बिहान अनि बेलुका
केहि कमायौ र सिस्नु बिर्सीयौ पाप लाग्नेछ
बिष्णु गौतम
बाग्लुङ,गल्कोट
हाल:बुटवल

09-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
~~~मुक्तक~~~
सराव पिउदै गए, मात लाग्दै गयो|
भट्टीवाली कान्छी सगँ, बात लाग्दै गयो|
जति पिए उति मिठो, लागेर पिउदा...
बिस्तारै शरिरलाई, घात लाग्दै गयो|

10-Saroj Dhital
के दिन्छौ र तिम्ले मलाई मरेपछि माँया बिचमा..
जिउँदो लाश चिता छेउमा परेपछि मायाँ बिचमा..
अन्तिम भेटको याद आउँछ भन्दै थियौ अलबिदा..
नजिक किन पर्नु धोका गरेपछि माँया बिचमा ...
सरोज धिताल डाँछी 3 काठमाडौ

11-सनम गोले ~~~मुक्तक~~~
तिम्रो सामु पर्दा किन झुक्न खोज्दै छु ।
सर्माउँदै किन म लुक्न खोज्दै छु ।
आखीर किन यस्तो हुन्छ मलाई
निहालेर दिलकोपर्दा बुझन खोज्दै छु ।
सनम गोले
मकवानपुर हाल मलेशिया

12-Bibek Dulal मुक्तक
मरेपछि सम्पती कहा जान्छ
थाहा छैन मुर्दाले पैसा तान्छ
के देख्नु पर्यो आखाले हजूर
छोरोले बाबुलाई ढुंगा हान्छ ..!
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल : अबुधाबी ,यु ए इ .

13-निस्चल प्रेमी कान्छा
मुक्तक मधुरीमा मेरो साथी बनेकोछ
दु:ख पिडा भुलाउन जाती बनेकोछ
हरेक बिहिबार तिम्रो बाटो कुरी बस्नेगर्छु ।
साहित्यलाइ जगाउने अनेक भाँती बनेकोछ
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत

14-Jyoti Khatiwada Anischit
तिम्रो सिउँदोमा सिन्दुर,कसले भरेछ लौ
त्यो मनभित्र अरुकोही,बसाई सरेछ लौ
माया मेरो कठै,भर्खर कोपिला थ्यो
फुल्नै नपाई जवानीमा,ओईलाएर झरेछ लौ ।
ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा २ झापा ।

15-Raju Poudel
धर्ति एउटै आकाश एउटै जुन एउटै हैन र ।।
तिम्ले खाने मैले खाने नुन एउटै हैन र ।।
तिमि रूनछौ म रूनछु दुखाइ फरक भए पनि ।।
घाउ लाग्दा बगि जाने खुन एउटै हैन र ।।
Raju poudel
Rudrapur Rupandehi
Doha Qatar

16-Rakshe Deep Milan
सुरुवाटै नभएर, कथा अन्त भयो!
एतातिर मलामि छ, उता जन्त भयो!!
नियतिको खेल पनि, अहो! कस्तो कस्तो?
मेरो खुशि लुट्नेहरु, साधु सन्त भयो!!
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि,दोहा कतार

17-Ashish Danai मुक्तक
भो हजुर छाड्नुस हुन्न सहमती ।
कुम्लो काम्लो बाध्नुस हुन्न सहमती ।
बालुवाटार छाड्नै पर्ने भयो अब ।
बिदेसी खुट्टा माड्नुस हुन्न सहमती ।
-आशिष दनाई
gaunshahar-2, danaigaun, lamjung

18-Mahendra Bc ....मुक्तक.....
फरीया र जामा ,एउटै हुदैं हैन ?
पण्डित र लामा ,एउटै हुदैं हैन ?
तिमि कुन आधारले ,समान देख्छौ साथि ..
सानीमा र आमा ,एउटै हुदैं हैन ?
jental kanchha'Mahendra'
samibhanjyang,lamjung.
Now-qatar

19-Pawan Subedi पवन सुबेदी 'पृथक'
कावासोती,28 बिगाहा न.प.
मुक्तक:
कति टाढा हुने नजिक सरौ हुदैन र?
दुबै मिली मायाको रङ छरौ हुदैन र?
कति एक्ला एक्लै हुने तिमी आफै भन,
यही मँसिरमा अब बिहे गरौ हुदैन र?

20-Anees Regmi Anish Regmi from varatpur-7,krishnapur
पिउन्न भन्थे आखीरमा पिउन बाध्य भए,
भविष्य लाई सम्झी सम्झी जिउन बाध्य भए,
गासिएथ्यो मुटु फेरी टुक्रा पारी गयौ तिमी,
समेट्दै टुक्रा मुटु सिउन बाध्य भए

21-श्रीकान्त कहेराज़
मेरो देसले सिकायको सस्कार स्वीकार्य मलाइ
देशको जित बरु आफ्नो हार स्वीकार्य मलाइ
नेपालि नेपालि हात मिलाई देश बनाउ अब ,
बरु देउ मेरो भागको भार स्वीकार्य मलाइ .....
कृष्ण मन्दिर चोक

22-Toya Khatiwada Kalpit
शंकालु त्यो नजर देखेर सोधेँ मैले तिम्रो साथको मुल्य कति हो?
वैँशालु त्यो अधर देखेर सोधेँ मैले तिम्रो हातको मुल्य कति हो?
मानिसलाई चिन्न एक नजर नै काफी हुन्छ त्यसैले मैले फेरि जोडेँ
तिर्खालु त्यो रहर देखेर भैले सोधे तिम्रो रातको मुल्य कति हो?
तोया खतिवडा कल्पित ।
सुरुङ्गा 5, झापा ।

23-Rockiron Ganesh मुक्तक:
ऊ मेरो यार बोत्तल लिएर आयो!
वियोगको घाउ अब सिएर आयो !
न रिसाउ है सानु ढोका खोल्दा खेरि,
तिम्रो प्यारो पोइ थोरै पिएर आयो !!
-रकआईरन गनेश
फुएतप्पा 5 इलाम
हाल इन्छन कोरिया

24-Bhupendra Bc मुक्तक
रुप्की गोरी गोरि, मन्की काली रैछे
प्रेमीका सोचेको, दाई को साली रैछे
मुखमा त माया गर्छु तीमी बीना म्र्छु भन्थि
बगली छामी हेर्दा, बेईमानी जाली रैछे
भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके

25-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
पैसामा बैश साट्नेहरु पनी धेरै देखे
बाटैमा रात काट्नेहरु पनी धेरै देखे
पैसाको लागी जे पनी गर्नेहरुले पनी
कुमारी भन्दै ढाट्नेहरु पनी धेरै देखे
gazal premi ausikoratma indraman aatma,
- churiyamai-9 shikharpani ,
hetauda-makwanpur,hal- doha qatar www.facebook.com/gazalakapanaharu


26-Bikalpa Babu
गन्तव्य, चुम्न अघि, बढि रहेछु
भन्दैछ, दुनियाँले, सडी रहेछु
जित्छु की, हार्छु केही, भन्न सक्दिन
निशष्त्र, प्रेम युद्द, लडी रहेछु
बिकल्प बाबु
गितानगर-1, चितवन

27-तिलक निस्कर्ष
एउटा दिल कम्जोर बन्यो तिम्रै चाहत थियो
छाड्यौ टाढा टाढा बन्यौ मेरो मनमा आहत थियो
गयौ तिमि अन्मियर, मैले पनि पाय कोहि ,
दोश्रो प्रेमको उर्जा छायो ,मलाइ राहत थियो ...
रत्ननगर ७
 

मुक्तक सरोबर (05-12-2012/2069-08-20)- Download

NepaliTalim | 10:58:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date :  (05-12-2012/2069-08-20)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar

आज मिति 2069 मंसिर 20 तदनुसार 05-Dec-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने 
Listen and Download

Download : Click Here

Thank you

गजल शरोबर -(28-11-2012/2069-08-13) - Download

NepaliTalim | 1:41:00 PM | 0 comments
KALIKA FM PRESENTS

GAZAL SHAROBAR

Date : (28-11-2012/2069-08-13)
FM : Kalika FM 


आज मिति २०६९ मंसिर 13 गते शनिवार तदनुसार 2012-Nov-18 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ ।आज बुधबार टेलिफोन मार्फट तपाईहरुकै आवाजमा गजल बाचन हुनेछ , आउनुस् हामी पनि सुनौ । 

Listen and Download

Download :    Click Here 

Srijana Gazal 12 : (25-Nov-2012)-Download

NepaliTalim | 1:00:00 PM | 0 comments
Episode 12  - Srijana Gazal
Date :25-Nov-2012

Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all t
he audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)
सिर्जना गजल अनलाईन रेडियो कार्यक्रमको लागि तपाईको रचना पठाउनको लागि santa.sarowar@gmail.com  मा मेल गर्नुहोला ।
Listen And Download

Download : Click Here 12

Thank you

Muktak Madhurima (2069-08-14/29-11-2012) - Download

NepaliTalim | 11:52:00 PM | 0 comments
Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-14/29-11-2012) 
 
आज मिति 2069 मंर्सिर 14 गते तदनुसार 29 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
 
Listen and Download
Download : Click Here   
Listen all Previous Episode
 
२०६९-०८-१४ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-Ashish Danai मुक्तक
उनी आएर मे
रो छेवैमा बसिन ।
गित गाएर मेरो छेवैमा बसिन ।।
मेरो स्पर्षले मोहीत बनायो की ।
खित्खिताएर मेरो छेवैमा बसिन ।।
-आशिष दनाई
gaunshahar-2, danaigaun,lamjung

02-Lb Sagar
जित्न बॉजी मलाई,तुरुप बनायौ।
सामु र्पदॉ मेरो माया कुरूप बनायौ ।।
मै सँग भनेहुन्थ्यो ,जे जे भन्ने मन थ्यो ।।
किन? सुँन्य रमितेका ,गुरुप बनायौ ।।
ऐल.बि.सागर कैलाली
हाल:मलेशिया


03-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
~~~मुक्तक~~~
हिजो तिम्ले गरेको बखान खोई....?
शोसीत बर्गको संबिधान खोई....?
मुक्ति पाउन लडेका ति हाम्रा.....
हजारौँ शहिदको सम्मान खोई....?


04-रकआईरन गनेश
आफ्नै मझेरी फूटेको बेला !
जीउने शव आधार टूटेको बेला!!
खैअब कसरी भनौ तीमीलाई यहाँ,
आफ्नै भनौदाले योबन लुटेको बेला!!
रकआईरन गनेश
phuyetappa 5 ilam
now incheon south korea


05-श्रीकान्त कहेराज़
धेरै रोयो देश अब , मुहार फेर्ने कोहि आवोस,
आफुलाई होइन अब, देशलाई हेर्ने कोहि आवोस
देशले त अब यहा परिबर्तन माग्दै छ नि ,
नया नेपालको खाका छिट्टै केर्ने कोहि आवोस
कृष्ण मन्दिर चोक


06-Bikalpa Babu
म पागल प्रेमि पागल बस्तिमा छु
बिगतको खुशी हिजो र अस्तिमा छु
सोच्छन् कसरी स्वार्थी मनहरु
आशु खसाली यहाँ मस्तीमा छु
bikalpa babu
gitanagar chitwan


07-Saroj Dhital
खै त नेता मेरो देश फेरिएको ?
फुलेका हजरौ ति केश फेरिएको ?
सराप्ला माटो ले धिक्कार्ला इतिहासले..
खै त नेता निमुखाको भेष फेरिएको ? ?
-danchhi 3 kathmandu


08-Bishnu K Gautam
यीनले गर्लान भन्ने आस मार्नु पर्छ
यी सबलाई अब सत्यानास पार्नु पर्छ
ए हजुर तपाईँ हामी सब जना उठेर
आउनोस सबै यी नेताको झेको झार्नु पर्छ
Bishnu Gautam
Baglung Galkot
Now;Butwal,Rupandehi


09-Rajib Rimal मुक्तक:
न शिक्षा दियो न क्षमता दियो ।
बिपन्नता दियो, असमानता दियो
मलाई यत्ति कुरामा, गर्व छ मेरो देशप्रति,
धन्न यो देशले मलाई नागरिकता दियो।।।।।।।।
Rajib Rimal,institute of engineering WRC-Pokhara Rrrajib.Rimal@yahoo.com


10-Bishnu Rijal
भुट न मकै र,भट्ट पीयारी|
मोईसंग खाउँला,चट्ट पीयारी|
एकफेर मेरो,चुमिदेउ ओठ**
नदेखुन कसैले,झट्ट पीयारी|
bishnu rijal,kiwichaur myagdi,now ioe wrc,pokhara

11-Amrit Shrestha
दिप निभ्यो जीवन औसिको रात भयो
मलाइ छाडि गयौ एक्लो एक्लो साथ भयो
तिमी सँग जीवन बिताउने धोको थियो मेरो
मन त मिल्यो तर मेरो बाधक जात भयो ।।।
(Amrit shrestha pokhara 12 kaski)

12-Rai Munkmen Ramesh मुक्तक
कोहि सत्य बोल्न डराएर बिग्रेँ यहाँ
कोहि सत्यलाइ झुटो ठहराएर बिग्रेँ यहाँ
यि दुवै हरफ हरु भन्दा पृथक म भने
धरो-धर्म तिमिलाइ मन पराएर बिग्रेँ यहाँ
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद.....


13-सुजिता पौडेल "प्रीती"
स्वार्थी मायामा सिंगो संसार चलाऊ भन्दिन प्रीये...
लाउछौ भने अन्तै माया नलाउ भन्दिन प्रिये..।।
जे गरेनी तिम्रै खुशी चाहन्छु म सदा साद..।।
मेरै यादमा बेर्थै मुटु जलाउ भन्दिन प्रीये ..
सुजिता पौडेल "प्रीती" शाहीद स्‍मृति मल्टिपल क्याम्पस
नेपालीमा अनुबाद - सरोज धिताल


14-तिलक निष्कर्ष
सम्झी सम्झी यादैयादमा रुनुमा छ मज्जा
निर्दोष आँखा अश्रुजलले धुनुमा छ मज्जा
जाने जान्छन आउने आउछन यहि त हो रित
दिलकी मायालुको तस्बिर छुनुमा छ मज्जा
रत्ननगर ७


15-Binod Adhikari
विकल्प ति हातहरु को खोज्दै छु आज
टुक्रा टुक्रा परी घाइते मुटु फोरर्दै छु आज
सधै भरी पिडा नै हुन्क्स भने यो माया मा
वैना लगाई अन्तै जीवन जोड्दै छु आज
- बछौली ६ सौराह


16-Anjana Poudel
तिम्रो आँखा लाग्यो ! मेरै जीवन माथि किन ?
पराइ भए पछी, हुन खोज्छ्यौ जाति किन ?
नजिकको देउता भन्दा पराइ भुत प्यारो मान्यौ
खोज्छ्यौ फेरी चढाउन चोखो फूलपाती किन ?

17-Mohan Bihani मुक्तक
**********************
आजकल सबजना रक्सि पिएको कुरा गर्छन यहाँ ,
मायाजालबाट रक्सिले मुक्ति दिएको कुरा गर्छन यहाँ ।
सुखमा नि दु:खमा नि साथ दिने गतिलो साथी,
जीवनकै मज्जा रक्सिबाट लिएको कुरा गर्छन यहाँ ।
copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2069-08-05

18-Rakshe Deep Milan
यो मायाको, ईन्तजार कैले सम्म?
भरोसाको, बलात्कार कैले सम्म??
न आँउदिन भन्यौ, न आयौ तिमि,
झुठै झुठ, पत्राचार कैले सम्म??
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार


19-Aindra Bikram Nisthuri
यादै यदको संसारमा म त मात्र सम्झाना हुँ ।
सपना नै सपनाको संसारमा म त मात्र कल्पना हुँ ।
विस्वास नगरे कुनै पल मेरो
धोकै धोकाको संसारमा म त मात्र नमुना हुँ ।
-आईन्द्र बिक्रम निस्ठुरि
अमरपुर्-चार पाँचथर


20-Bhupendra Bc मुक्तक
घर धान्न जागीर नभई नहुने भो
माया पाउन तकदीर नभई नहुने भो
हृदय बाटै आफ्नो भयपछी पनी
सीन्दुरे रुप अबीर नभई नहुने भो
-भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके


21-Dipak Karakheti . मुक्तक
यदा कदा लेखिएको पुरानो, त्यो काहानी मन पर्छ
जाद-आउदा चिहाइ हेर्ने, त्यो बानी मन पर्छ //
छत-छुल्ला मोहक बगैचाको, यो रौनक चम्केको मा
कमोल हातले शुसाजित फुल्को, त्यो खानि मन पर्छ //
-दीपक काराखेती
हाल;-अबु-धाबी(UAE)

23-Bikram Arpan Mgr
धारिला ती छुरा हुन मान्छेको जिवन
सपना अधुरा हुन मान्छेको जिवन ।
पत्तै नपाइ प्याट्ट फुती जान्छ,कुनै पल,
रहर अपुरा हुन मान्छेको जिवन ।
-बिक्रम अर्पन पाँचथर हाल्:मलेशिया

24-सुजल बाबु बस्नेत
भावनाको सागर थियो, तर्न सकिनँ र बेहाल !
बनेर कलकलाउँदो खहरे, झर्न सकिनँ र बेहाल !
थियो ममताको उर्लदोँ बाढी, मायाको त महासागर नै;
रित्तो यो मन अझै रित्तै छ, भर्न सकिनँ र बेहाल !

25-Jyoti Khatiwada Anischit
[थप्पडबाट सुरु भयो,प्रचण्डको गाला रातै
गोलीले पो पुग्दैन कि,वावु तिम्रो पाला आजै
कति बस्नु कुण्ठित भई,पदम कुँवार फेरि निक्ल
जनादेश विरुद्दको अध्यादेशको ईनाम,दिनुपर्छ ताजै ]
-ज्योति खतिवडा अनिश्चित
त्रिचन्द्र क्याम्पस ।

26-Raag Gazmer Raz
प्रेमको सौन्दर्यता लज्जामा छ
मेरो खुशी त तिम्रो मज्जामा छ
ईन्द्रेणीले सजिनु पर्दैन न त जुनले
किन सोच्छौ सुन्दरता सज्जामा छ
धरान-१५,लागेका पथ

27-निस्चल प्रेमी कान्छा
जनताका झपड खाएनि प्रधानमन्त्री बनेका छन्
काधभरी बोझ राखी देश चलाऊछु भनेका छन्
संविधान नबन्नुमा नेताहरुको चालखेल छ
मिलेमोतो केहि छैन आफ्नै जरो खनेका छन्
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत

BULBUL 171 : (05-12-2012/ 2069-08-20) -Download

NepaliTalim | 11:07:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS BULBUL EPISODE - 171 (05-12-2012/ 2069-08-20) FB : Facebook Page
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2069 मंसिर महिनाको 20 गते बुधवार तदनुसार 05-Dec-2012, का दिन रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE-171) लिएर उपस्थित हुनुभएको छ । 
 बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 
 बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download
 
Download : Click Here 171  
Listen All Previous Episodes :
 
Thank you
Ram Sharan Shrestha
Chisapani Nepal 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger