मुक्तक सरोबर (2069-07-29/14-11-2012) तिहार विशेष - Download

NepaliTalim | 1:31:00 PM | 0 comments
MUKTAK SAROBAR 
तिहार विशेष  कार्यक्रम
कार्यक्रम : मुक्तक सरोबर 
Date : (2069-07-29/14-11-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069 Kartin 29 तदनुसार 14 Nov 2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download

Thank you

परशु प्रधानका कथाहरु (16-Nov-2012) - Download

NepaliTalim | 1:21:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "कथाहरु" (STORIES)
लेखक : परशु प्रधानका कथाहरु
विधा : कथा

रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

=============
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति 2069 मंसिर 01 गते तदनुसार 16th NOv 2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । वि.एन. पुस्तकले प्रकाशन गरेको कथा संगह परशु प्रधानका उत्कृष्ट कथाहरु खण्ड एक बाट हामी आज (कथाहरु :- 1.एका देशमा यौटा रिक्सावाला, 2.सीताहरु पच्चिस)  हामीले श्रुति शंबेगमा सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download

Thank you

Documentary - FLOWERS IN DUST

NepaliTalim | 4:25:00 PM | 0 comments
DOCUMENTARY FILM : FLOWERS IN DUST
GHETTO FILMS
SLUMS & STREET CHILDREN WITH CAMERA
PRESENTS
FLOWERS IN DUST
NEPALI DOCUMENTARY
FILM : BY SUSHIL BABU CHHETRI
PART 1


PART 2


Thank you,

Muktak Madhurima (2069-07-30/15-11-2012) - Download

NepaliTalim | 11:14:00 AM | 0 comments

Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-07-30/15-11-2012)

आज मिति 2069 कार्तिक 30 गते तदनुसार 15 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download

Download : Click Here to download
Listen All Previous Episodes :


२०६९-०७-३० गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
01-धनेश्वर पौडेल मुक््तक
भाईटिकामा आएन भाई, भनी द
ु:ख नमान्नु है !
दुखाएर मन दिदी, आँशुलाई झन नछान्नु है !!
सप्तरङी टिका अनी, सयप्त्री फूल हेरी रुँदै !
भाई मेरो निष्ठुरी र, कर्म खोटी नठान्नु है !!
धनेश्वर पौडेल

02-Raag Gazmer Raz
चेलीले माइती पुज्ने सँस्कार दिन्छ मेरो देशले
ओखरमा वाधा झुक्ने सँस्कार दिन्छ मेरो देशले
मर्दैछ प्रेम भातृत्व आफु आफु बीचमा
शान्तिको विगुल फुक्ने सँस्कार दिन्छ मेरो देशले
राग गजमेर राज

03-Ashish Danai
यसपालि मजासंग देउसी भैलो गाईयो ।
साथीभाई हल्का हल्का तास खेल्दै रमाईयो ।।
मखमली र सयपत्री माला लगाएर ।
निधारमा सप्तरंगी टिका सजाइयो।
-आशिष दनाई
बेसिशहर, लमजुङ
listen and download muktak madhurima at www.muktakmadhurima.tk

04-Rai Munkmen Ramesh मुक्तक
यो लगदिम या त्यो लगदिम बारंबार सोच्दैछु
सदाबाहर सम्झना झल्काउने लगातार खोज्दैछु
रहदा कुनै पल टाढा छेऊमै रहेको महसुस हुने
यस्तै माइतीको अटुट चेलीलाइ उपहार रोच्दैछु
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..

05-Mohan Bihani
तिहार आए जस्तो लाग्छ सयपत्री फुलेपछि,
किसानी मन खुशि हुन्छ धानको बाला झुलेपछि।
चटारो छ काम धन्दाको तिहार छ आँगनीमा,
मनमा खुशि छाउँदो रैछ देउसी भैलो डुलेपछि।।
--मोहन बिहानी
भक्तिपुर सात सर्लाही
www.mohanbihani.blogspot.com

06-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
दशैं गयो तिहार आयो म घर आउन सकिन
दशैंको टिका छुट्यो तिहारको नी लाउन सकिन
गुन्जियो होला चारै तिर देउसी भैलोको गीतहरु
इक्षा छदा छदै मैले देउसीरे गीत गाउन सकिन
-चुरियामाई - ९ शिखरपानी मकवानपुर हेटौडा ,
हाल - दोहा कतार !

07-Rupesh Fatra रुपेश "अनमोल" फत्र
भारपा-3, पान्थर
~~~मुक्तक~~~
तिहारमा देउशी भैलो,गाउदै छन् रे साथीहरु|
पुल्ठो बोकी गावैँ भरी,धाउदै छन् रे साथीहरु|
देउसी भैलो खेले प्रश्चात,चेलिको हातबाट.....
सयपत्री फुलको माला,लाउदै छन् रे साथीहरु|

08-Baral Suryamani
आफ्नो भाईको कत्ति ख्याल गर्छिन् मेरी दिदी,
दुश्मन सबै ओखरमा फोर्छिन् मेरी दिदी।
माया की खानि छिन्, स्वभाबमा दानि छिन कत्ति,
पुजा गरी सुगन्धित फूल छर्छिन मेरी दिदी ।।

09-Bishnu K Gautam
दाजु शुभ दिपावलिको तपाइँ लगाएत सम्पुणको लागि हार्दिको मँगलमय शुभकामना।
मुक्तक
तुरूप लाग्दै लागेन र हारेँ हिजो बेलुकी
अरूले पो माला माल पारे हिजो बेलुकी
आएका जोक्कर पनि गनिन्छन, सय काट्छ
आडकोले तास रोकेर मारे हिजो बेलुकी
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट

10-तिलक निस्कर्ष
सप्तरंगी टिका संगै देउसी भैलो खेल्न आऊ
जस्तो दुख परे पनि नेपालमै झेल्न आऊ
परदेशी हो, देश जस्तो ,विदेश काहा होला ,
यहि देशको जातो अनि ढिकी पेल्न आऊ
रत्ननगर ७

11-Dipak Karakheti मुक्तक
तिहारमै सम्झीयौ, दिदी हौ मेरो
फोटोनै राखी, रुदी हौ मेरो//
दुबो र फुल्नै, साछी छ मान्नु
बाटो हेरी तस्बिर लिदी हौ मेरो //
-दीपक काराखेती
हाल:-अबु धाबी(UAE)

12-बिबस जिन्दगि , कतार
लाहुरे भाछु परदेशमा पाउनु दुख पांय साथि
नेपालको माटो ल्याथे भाइटिका लांय साथि
चाडबाड किन आउछ पर्देसी मन जलाउन ,
जान्छु अब नेपाल मै यहा हरेश खांय साथि
गीत >लाहुरे लाइ चाड वाड न आयकै जाति परिवारको सम्झनाले
जल्दो रैछ छाती ,......कर्णदास को आवाजमा ...

13-Pawan Subedi
पवन सुबेदी"पृथक"
कावासोती,28 बिगाहा न.प.
यसपालि नि त्यस्तै भयो घर आउन पाईन बहिनी,
गँहका ति आसु तिम्रो थमाउन पाईन बहिनी,
सप्तरँगी टिका अनि मखमलको माला,
तिम्रो त्यो हातबाट लाउन पाईन बहिनी...

14-मोहन रावल अनमोल 'अस्तु' सम्पूर्ण दिदि बहिनि लाई सँन्देश !!
शुभ दिपावलिको पावन अवसरमा मलाई मोहन रावल अनमोल 'अस्तु' लाई
चिन्नु हुने सम्पुर्ण मित्रहरूलाई हार्दिक मँगलमय शुभकामना ब्यक्तगर्दछु ।
______मुक्तक______
लहलह गैरीखेत धानबाला झुक्यो होला ।।
फुलेर सयपत्रि ओईलिएर सुक्यो होला ।।
अथाह बिरह पोखि रूदै हौलि आगनिमा ।
यताभाईको यादैयादमा ढुकढुकि रूक्यो होला ।।
-मोहन रावल अनमोल "अस्तु" बान्नातोलि पाँच {अछाम}

15-Nepali Deep Milan
हो उमङ्ग नभएको तिहार!
यो म सङ्ग नभएको तिहार!!
आयो मन रुवाउदै बेस्सति,
रसरङ्ग नभएको तिहार!!
-दीप मिलन
रुद्रपुर- ०२ रुपन्देहि
हाल दोहा कतार
(कपिल लामिछाने ज्यू को यो मुक्तक रोमनमा देखेपछि कार्यकर्मको नियमलाई याद गरि
नेपालिमा उल्था गरिदिएको छु मिल्छ भने कपिल जि कै नाममा वाचन गरिदिनुहुन अनुरोध गर्दछु।-Nepali Deep Milan)

16-कपिल लामिछाने
आज मेरो देश अनि,त्यो माटोको याद आयो!
सिस्नो सङ्ग खाएको त्यो, आटोको याद आयो!!
घुम्न जान्थे सानि सङ्ग कहिले लेक कहिले बेसि,
हात समाई हिँडेको,त्यो बाटोको याद आयो!!
-कपिल लामिछाने
दाङ- तुल्सिपुर
हाल दोहा कतार

17-Artimus Siru
रुँदैछु मत तिहार आउदा सम्झेर दाजु भाई !
यो मुटु भरि बिरह छाउदा सम्झेर दाजु भाई !!
बुनेर माला लगाउने टिका सात रंगले भरेर !
सम्झना राखी देउसीरे गाऊदा सम्झेर दाजु भाई !!
-सुमित्रा अधिकारी (धिताल )
गोरखा

18-श्रीकान्त बराल कहेराज़
आयो तिहार मखमली फुल फुलाउदै आयो,
दुख भाको मनलाई खुसीमा भुलाउदै आयो,
झिलिमिली दिपक ताती देख्दा यस्तो लाग्यो,
रिस राग फाल्दै खुसीको बाटो खुलाउदै आयो ...
कृष्ण मन्दिर चोक

19-निस्चल प्रेमी कान्छा
मैले पिउने पानीको मुल हौ तिमी काली
जिन्दगीमा सुहास दिने फुल हौ तिमी काली
अब भन तिम्रो निम्ती जे पनीम गर्न सक्छु
निदरीमा रक्षा गर्ने झुल हौ तिमी काली
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत

20-Jyoti Khatiwada Anischit
तिहारको वेला देउसी गीत गाउन
निधारमा सप्तरङ्गी टिका सजाउन
आएँ है बहिनी म पनि घर
साथीसंगी संग देउसी खेल्दै दिपावली मनाउन
शुभ दिपावली सम्पुर्ण साथीहरुलाई ।
-ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा 2 झापा ,
जामुनखाडी सिमसार ।

BULBUL : EPISODE 168-(14-11-2012) Download

NepaliTalim | 10:24:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 168
(14-Nov-2012/ 2069-07-29)

(प्यास गजल पत्रिका बाट नारी श्रष्टाका गजलहरु आजको विशेष -Part 2)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2069 कार्तिक महिनाको 29 गते बुधवार तदनुसार 14-Nov-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 168) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download

Download : Click Here to Download
आजसम्मका श्रीङ्खलाहरु सुन्नको लागि 


Thank you

बहकिने मन (2069-07-27/12-11-2012) तिहार विशेष - Download

NepaliTalim | 4:32:00 PM | 0 comments
२०६९ तिहार विशेष 
बहकिने मन BAHAKINE MAN
DATE :   (2069-07-27/12-11-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161


आज मिति 2069 कार्तिक 27 तदनुसार 12-Nov-2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 53 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आजको श्रीङ्खलामा तपाईहरुका फोन कल लिईनेछैन बरु प्रस्तोता महाविर विश्वकर्मा विदेशिएका दाजु बनेर कार्यक्रम संचालन गर्नुहुनेछ । आउनुस् हामी पनि सुनौ बहकिने मनको २०६९ तिहार विशेष प्रस्तुति ।
Listen and Download

Download : Click Here to Download



Thank you

गजल शरोबर -(10-11-2012/2069-07-25) - Download

NepaliTalim | 3:38:00 PM | 0 comments
KALIKA FM PRESENTS

GAZAL SHAROBAR

Date : (10-11-2012/2069-07-25)
FM : Kalika FM 

 

आज मिति २०६९ कार्तिक 25 गते शनिवार तदनुसार 2012-Nov-10 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ । बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । यहि सिलसिलामा आज शनिवारको बसाईमा हामी सँग ३ जना महिला श्रष्टाहरु सरला जोशी , बिष्णु तिवारी उषा र शान्ति शर्मा आजको गजल शरोबरका तिहार विशेष अन्तर्वाता रहनेछ । आउनुस् हामी पनि सुनौ । 
Listen and Download

Download : Click Here to Download

Thank you

स्वामी आनन्द अरुणको ‘सन्त गाथा’ - Download

NepaliTalim | 10:53:00 AM | 1comments
अडियो किताब: स्वामी आनन्द अरुणको ‘सन्त गाथा’
Santa Gatha by Swami Anand Arun in Audio edition

 आज तपाईहरुको लागि अडियो किताब: स्वामी आनन्द अरुणको ‘सन्त गाथा’ लिएर आएको छु जुन http://www.nepalmanch.com  मा प्राप्त गरेको थिएँ । आउनुस् हामी सबै सुनौ सन्त गाथा ।
यो कितावको स्रोत : http://www.nepalmanch.com/globenepal/tag/santa-gatha/

Listen Audio(1-27) Episodes of  Book Santa Gatha

Download Links:

Download Episode 1


Download Episode 2


Download Episode 3
Download Episode 4
Download Episode 5
Download Episode 6
Download Episode 7
Download Episode 8
Download Episode 9
Download Episode 10
Download Episode 11
Download Episode 12
Download Episode 13
Download Episode 14
Download Episode 15
Download Episode 16
Download Episode 17
Download Episode 18
Download Episode 19
Download Episode 20
Download Episode 21
Download Episode 22
Download Episode 23
Download Episode 24
Download Episode 25
Download Episode 26
Download Episode 27

नोट :
यो किताव यहाँ राख्नुको उदेश्य केवल किताबो प्रबर्दन  मात्र हो डाउनलोड गरेर आर्थिक फाईदाको लागि प्रयोग गर्नु कानुनि अपराध ठहरिनेछ ।

गजल संसार -15 : (12-11-2012/2069-07-27) - Download

NepaliTalim | 10:28:00 AM | 0 comments
EPISODE : 15 (GAZAL SANSAR)
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (12-11-2012/2069-07-27)
Host : Shanti Pakhrin
Source : Website

 
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (Gazal Sansar Episode 15) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 कार्तिक 27 तदनुसार 12th Nov-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download

Thank you

Muktak Madhurima (2069-07-23/08-11-2012) Download

NepaliTalim | 10:03:00 AM | 0 comments
Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-07-23/08-11-2012)

आज मिति 2069 कार्तिक 23 गते तदनुसार 08 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes



२०६९-०७-२३ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............


01-Mohan Bihani मुक्तक
**********************

िम्रो लागि भनि प्रीय परदेशि भा'को छु।
सुख दिउला भन्दै मैले कति दु:ख पा'को छु।।
सोचे झै सजिलो छैन परदेशमा धन कमाउन,
हिसाब छैन पाईला पाईला कति हन्डर खा'को छु।।
********************************
copy right-@--मोहन बिहानी
-----भक्तिपुर सात सर्लाही# http://mohanbihani.blogspot.com/


02-Khadga G Magar
हेरिरहुं लाग्छ हजुर, चोली मायालुको
सुनिरहुं लाग्छ हजुर, बोली मायालुको //
नौमति र पंचैबाजा,बजाई आगनिमा
भित्र्याउंकि लाग्छ हजुर, डोली मायालुको //
खड्ग जी मगर
उरहरी 2 दांग
हाल कतार बाट

03-Dipendra Chapagain
देशको चरित्रमाथि बलत्कार हुँदैछ
गाउँमा चोर डाँकाको सत्कार हुँदैछ
रुठेका युवा अब जुर्मुराउँदै उठ्छन्
हेर्नुस् ! अब फेरी चमत्कार हुँदैछ ।।
दिपेन्द्र चापागाँई, लुम्बिनी ।
हाल–मुम्बई


04-मोहन रावल अनमोल 'अस्तु' सर्बप्रथम त
शुभ दिपावलि को पावन अवशरमा मुक्तक माधुरी परीवारलाई
हार्दिक मँगलमय शुभकामना र मलाई मोहन रावल अनमोल अस्तु
भनेर चिन्नुहुने सम्पुर्ण साथि हरूलाई पनि शुभ दिपावलि को मँगलमय शुभकामना ।
मुक्तक
यसपालिनि सयपत्रि शुक्न नपरोस ।।
बैरी सामु ठाडो शिर झुक्न नपरोस ।।
टिका थापि दिदि बैनि सँगै आगनमा ।
दशै चुक्यो भाईटिका चुक्न नपरोस ।।
मोहन रावल अनमोल "अस्तु" बान्नातोलि पाचँ (अछाम) हाल-बिरानो शहर मुम्बई


05-Raag Gazmer Raz
बगैँचामा डुल्ने नगर सानु
भावनामा भुल्ने नगर सानु
कसको मनमा को पस्न सक्छ र
अरुसँग खुल्ने नगर सानु
धरान


06-धनेश्वर पौडेल
नहेरिदेउ यसरी झन, नयनको मात लाग्छ !!
वरपर देख्ने जती, समाजको बात लाग्छ !!
बिर्सिएर चट्टै तर, जाउ भन्या हैन मलाई !
तिमी बिना यो संसार नै, शुन्य अनी रात लाग्छ !!
धनेश्वर पौडेल
देउखुरी दाँङ
हाल कुवेत


07-Rai Munkmen Ramesh मुक्तक
अह म मान्दिन यो हुन सक्दैन
घाम झै ताप दिन जून सक्दैन
जे छ साथमा तेसैलाइ सम्हाल्ने
गर फेरि अर्को सूर्य उदाउन सक्दैन
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...


08-Dipak Karakheti ''मुक्तक''
तिहारको मखमली फूलले सजायौकी, दिदि
रातमै झिलांगे रोटि फुरायौकी , दिदि//
प्रबासी भाइ लाइ कुरेर , बस्दता
पर्खाइको आँखामा आँसुले रुझायौकी, दिदि //
-दीपक काराखेती
हाल :- अबु -धाबी (UAE)


09-Rupesh Fatra रुपेश "अनमोल" फत्र
भारपा-3,पान्थर
मुक्तक
कता हो कता हराए जस्तो लाग्छ|
आफैले एक्लो बनाए जस्तो लाग्छ|
आफन्तबाट दुर भएर आज.....
कोहि कसैलाई सताए जस्तो लाग्छ|


10-Nepali Deep Milan
किन चिन्ता गर्छौ साथि,आँउछ पालो आँउछ!!
गरिबको लाज छोप्न, आँउछ टालो आँउछ!!
कैले सम्म समयले, यसरि नै ठग्न सक्छ?
अनाजको भकारि र, आँउछ डालो आँउछ!!
दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार


11-Baral Suryamani
उडेर जून छुने रहर आज पातालमा भाँसिएको छ,
खै किन हो पीडा सँग मन मुटु गाँसिएको छ ।।
जति बढ्न खोज्यो उति चिप्लिन्छन् पाईलाहरु।
जीएकै जीबनमा पनि यहाँ मृत्यू मिती टाँसिएको छ ।।


12-Bishnu K Gautam
सङ्गै सुतेसि गोडा ठोक्किन्छ कहिले काहिं
आफ्नै भन्ने पनि त झोक्किन्छ कहिले काहिं
सधै पाइला अघि कहाँ बढ्छन र हजुर
राम्रो देखे नजर रोक्किन्छ कहिले काहिं
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट


13-Lalu Gm
उनको यादमा खोईरहे।
निर्जिब तस्वीर छोईरहे।।
कठै भन्ने पाएन कतै,
एक्लो एक्लै रोईरहे।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया


14-Amrit Shrestha
छाती भित्र मुटु दु;खेको धेरै भयो
रुदा रुदै आसु सु केको धेरै भयो
मर्न मात्र बाकी छ अब जीबनमा
स्वग हुन्छ भन्ने सु नेको धेरै भयो
(Amrit shrestha pokhara 12 kaski)


15-Jyoti Khatiwada Anischit
म रुँदा आँशु पुछ्ने हात भएन
जीन्दगीमा न्यानो मेरो रात भएन
भौतारिएँ जहिल्यै म साथको खोजीमा
मसँग मिल्ने उनको जात भएन
मनपरेको मान्छेको त्यो साथ भएन ।
-ज्योति खतिवडा अनिश्चित ।
सुरुङ्गा 2
जामुनखाडी सिमसार
झापा नेपाल ।


16-Ram Sharan Shrestha
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।
6th Oct 2012
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
(Download Muktak Madhurima from Chisapani Nepal : http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima )

17-श्रीकान्त बराल कहेराज़
म त मलजल गर्छु आफ्नै देशको माटोलाई
बनाउन लागि पर्छु ,आफ्नै गाउँको बाटोलाई
तिमि कमाउछु भन्दै लाग्यौ मुग्लान तिर ,
यहि बस्छु म प्यार गर्दै ,साग सिस्नो र आटोलाई
कृष्णमन्दिर चोक

18-तिलक निष्कर्ष
भेट गर्न उकालीमा नधायनी हुन्छ प्रिया
अतीतलाई सम्झियमा व्यर्थै मन रुन्छ प्रिया
म आफ्नै संसारमा छु तिमि आफ्नो बाटो खोज
समिपैमा नआऊ तिमि यो मुटुलाई छुन्छ प्रिया
रत्ननगर ७

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
(FROM FB PAGE)

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger