GOOD NIGHT SMS Date : 29-Aswin 2069/ 15-Oct 2012 प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो : रेडियो तिनाउ एफ एम 98.2 NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006 Email : tinaugoodnight@gmail.com Listen and Download :
आज मिति 2069 साल असोज महिनाको 30 गते तदनुसार 16th Oct 2012, मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 48 औ श्रीङ्खलासाथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ। कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु Listen and Download
Note : आगामि श्रीङ्खला दशै विशेष हुनेछ तपाईहरुले यो दुई विषय १।म सानो हुँदाको दशै , २। त्यो दशै म कहिल्यै भुल्ने छैन भन्ने विषयमा हुनुपर्नेछ र उत्कृष्ट ३ कथाहरु आगामि ४९ औं श्रीङ्खलामा बाचन हुनेछन् । For More Info Login www.ransimedia.com
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (Gazal Sansar Episode 11) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 असोज 29 तदनुसार 15th Oct-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.
Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.
We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us onFacebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)
सिर्जना गजल अनलाईन रेडियो कार्यक्रमको लागि तपाईको रचना पठाउनको लागि santa.sarowar@gmail.com मा मेल गर्नुहोला ।
आज मिति 2069 असोज 27 गते (13-ct-2012) सनिबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ। प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .
आज मिति 2069-असोज-27 तदनुसार 13 Oct-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ । आज असोज महिनाको अन्तिम शनिवार, हामी तपाईहरुकै आफ्नै आवाजमा रेकर्ड गरेर पठाउनुभएको गजलहरु लिएर आएका छौं । । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharuमा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम Listen and Download
Download : Click Here to Download 11 यो श्रीङ्खलामा मैले आफ्नै आवाजमा बाचन गरेको गजल पनि प्रसारण भएको छ जुन यसप्रकार छ ।
हेरि बस्नु सुनौलो, विहान आउँछ ।। पक्कै समस्याको, निदान आउँछ ।।
तव म क्रन्तिको, बाटो छोडिदिनेछु जब जनताको, संविधान आउँछ ।।
धर्मको नाममा, यस्तै दंङ्गा भैरहनेछन् जब खराब प्रचार, आह्वान आउँछ ।।
छैन त्यो मानबताको, हितमा छैन जब दुरुपयोग भएर, विज्ञान आउँछ ।।
म ति गद्धारहरुलाई, बाँकि राख्ने छैन जब म सँग सबुत, प्रमाण आउँछ ।।
चोट खाएर पनि म, तवसम्म खुसि हुनेछु जबसम्म ति मुहारमा, मुस्कान आउँछ ।। Copyright राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप
कार्यक्रम : “साहित्य सिर्जना रेडियो : रेडियो मलमला ८८.६mhz प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com
साथीहरु नमस्कार । गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 7th श्रीङ्खला लिएर आज मिति 2069 असोज 27 गते तदनुसार 13th October 2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद । Listen and Download
Puspa Basnet : [My Mission is to make sure no child grows up behind prison wall]
हरेक वर्ष झै यो वर्ष २०१२ मा पनि सि.एन.एन. हिरोको लागि हुने प्रतियोगितामा नेपाल बाट पनि समाजसेवी पुष्पा वस्नेत उत्कृष्ट १० मा पर्न सफल हुनुभएको छ । अब उहाँलाई जिताउने पालो हाम्रो काँधमा आएको छ । कृपया अल्छिनमानीकन उहाँलाई भोट दिनुहोला। इमेल बाट र फेसबुकबाट गरेर दिनका कुल १०+१० =२० भोट एक जनाले दिन मिल्छ । PLEASE VOTEPUSPA BASNET FOR CNN HEREO 2012 You have 20 votes (10 from Facebook + 10 from email voting)
How to vote Pushpa:
>Visit www.heroes.cnn.com.
> Then click on Pushpa's photo.
>insert your email address
and Captcha code.
Then VOTE
+
Or Vote from Facebook
आज मिति 2069 असोज 24 तदनुसार 10th Oct 2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobarwall मा। Listen and Download
GOOD NIGHT SMS Date : 25-Aswin 2069/ 11th Oct 2012 प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो : रेडियो तिनाउ एफ एम 98.2 NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006 Email : tinaugoodnight@gmail.com Listen and Download :