Home » » पुष्पा बस्नेतलाई CNN HEROES मा भोट दिएर जिताउँ

पुष्पा बस्नेतलाई CNN HEROES मा भोट दिएर जिताउँ

NepaliTalim | 2:20:00 PM | 0 comments
पुप्पा बस्नेत
Puspa Basnet :
[My Mission is to make sure no child grows up behind prison wall]
हरेक वर्ष झै यो वर्ष २०१२ मा पनि सि.एन.एन. हिरोको लागि हुने प्रतियोगितामा  नेपाल बाट पनि समाजसेवी पुष्पा वस्नेत उत्कृष्ट १० मा पर्न सफल हुनुभएको छ । अब उहाँलाई जिताउने पालो हाम्रो काँधमा आएको छ । कृपया अल्छिनमानीकन उहाँलाई भोट दिनुहोला। इमेल बाट र फेसबुकबाट गरेर दिनका कुल १०+१० =२० भोट एक जनाले दिन मिल्छ ।  
PLEASE VOTE PUSPA BASNET FOR CNN HEREO 2012
You have 20 votes (10 from Facebook + 10 from email voting)

How to vote Pushpa:
 >Visit www.heroes.cnn.com
> Then click on Pushpa's photo.
>insert your email address and Captcha code.
Then VOTE
+
Or Vote from Facebook




 

 पुस्पा बस्नेतको बारेमा अझ धेरै बुझ्नको लागि : http://edition.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/pushpa.basnet.html

Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger