Home » » Episode 7 : साहित्य सिर्जना 13-Oct-2012 - Download

Episode 7 : साहित्य सिर्जना 13-Oct-2012 - Download

NepaliTalim | 11:21:00 AM | 0 comments
EPISODE : FOUR -7
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz

प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

  

साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 7th श्रीङ्खला लिएर आज मिति 2069 असोज 27 गते तदनुसार 13th October 2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ
यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download 7

यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
मेहनत सब खरानी भयो ।।
बेकारको जीन्दगानी भयो ।।

पैसानै सबैभन्दा शक्तिसाली
इमान्दारिता कहानी भयो ।।

देखावोटी खुला प्रतिस्प्रधाभो
म जस्तालाई बेइमानी भयो ।।

सरकारी कोटा विदेशी शिक्षा
भ्रष्टको खल्ती राहदानी भयो ।।

चाकडीकै रैछ जमाना हेर्नुस्
हुनेखानेलाई छानीछानी भयो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
http://chisapaninepal.blogspot.com/
 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger