Home » » गजलका शेरहरु - (2069-07-14/30-10-2012) - Download

गजलका शेरहरु - (2069-07-14/30-10-2012) - Download

NepaliTalim | 2:02:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : -(2069-07-14/30-10-2012)
 कार्यक्रम : गजलका शेरहरु 

 संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे     
अनलाईन सुन्न : Radio Ekata    
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु, 
आज मिति 2069 कार्तिक महिनाको 14  तदनुसार मिति 30-Oct-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download 

Download : Click Here to Download
All Previous Episodes

Thank you

My Gazal in THIS Episode 
उज्यालो नदिने ति , तारा देखि दिक्क लाग्छ ।।
प्रचारमा मात्र सिमित, नारा देखि दिक्क लाग्छ ।।

सहमति भन्दा भन्दै, बाद–विवादमा ब्यस्त हुने
नेताजिको हावादारी, पारा देखि दिक्क लाग्छ ।।

जताततै अस्त ब्यस्त, महँगीले पिल्सीएको
काकाकुलयो काठमाडौंको, धारा देखि दिक्क लाग्छ ।।

सक्ताको होडबाजी, सक्तीको तछाड मछाड

विदेशिकै भक्त्त हुक्ति'हारा देखि दिक्क लाग्छ ।।

आफ्नै मात्र स्वार्थ देख्ने, मान्छे हरु अचेलका
फाईदामा विक्ने भाई–चारा देखि दिक्क लाग्छ ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger